Notice Park
Aanbookhaireni Rural Municipality
Call for Proposals

कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना

Deadline 6 Oct 2026The deadline has passed.

Summary

यस आकबुखैरेनी गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बार्षिक स्वीकृत गण्डकी प्रदेश सरकारबाट “बित्तीय हस्तान्तरित विशेष अनुदान तर्फको ग्रामिण भेगका सिमान्तकृत (चेपाङ्ग,भुजेल) तथा आदिवासी जनजाती समुदायको उत्थानका लागि एकिकृत कृषि तथा गशुपक्षी प्रवर्द्धन कार्यक्रम अन्तर्गत तपशिलका कार्यक्रममा अनुदान…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aanbookhaireni Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

< आँबुखैरेनी wee seers ry गाउका नपाको HICH .: आँबुखैरेनी, तनहुँ गण्डकी प्रदेश, नेपाल पत्र संख्या: OT3/0TR चलानी नंः 2003 गँबुखैरेनी गाउँपालिका a कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्वन्धी सूचना। प्रथम पटक सूचना प्रकाशन मितिः:२०८३/०६/०५ यस आकबुखैरेनी गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बार्षिक स्वीकृत गण्डकी प्रदेश सरकारबाट “बित्तीय हस्तान्तरित विशेष अनुदान तर्फको ग्रामिण भेगका सिमान्तकृत (चेपाङ्ग,भुजेल) तथा आदिवासी जनजाती समुदायको उत्थानका लागि एकिकृत कृषि तथा गशुपक्षी प्रवर्द्धन कार्यक्रम अन्तर्गत तपशिलका कार्यक्रममा अनुदान उपलब्ध गराईने हुँदा अनुदान प्राप्त गर्न इच्छुक र योग्यता पुगेका कृषक समूह,कृषि सहकारी र कृषि फर्म/कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र गाउँपालिकाको कृषि शाखा वा सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित अनुसूची-२ बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचि-३ बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धि प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सवैमा जानकारी गराईन्छ। तपशिल: क्र.स | सञ्चालन हुने कार्यक्रम अनुदान प्रतिशत | आवश्यक मापदण्ड कैफियत १ रैथाने बाली संरक्षण प्रवर्द्धन कार्यक्रम | ७५ कृषक समुह र सहकारीको हकमा कम्तिमा १० रोपनी र कृषि फर्म कम्पनीको हकमा २ रोपनीमा खेती गर्नुपर्ने gl बाखा प्रवर्द्धन कार्यक्रम ७५ कार्यविधि बमोजिम | व्यवसायि मौरी प्रवर्द्धन कार्यक्रम ७५ कृषक समुह र सहकारीको हकमा कम्तिमा २० घार र कृषि फर्म कम्पनीको हकमा ५ घार माग गर्नुपर्ने छ। ४ (व्यवसायि फलफूल खेती प्रवर्द्धन oy कृषक समुह र सहकारीको हकमा कम्तिमा १० रोपनी र कार्यक्रम कृषि फर्म कम्पनीको हकमा २ रोपनीमा खेती गर्नुपर्ने gl ५ | तरकारी खेती प्रवर्द्धन ७५ कृषक समुह र सहकारीको हकमा कम्तिमा १० रोपनी र कार्यक्रम/व्यवसायिक तरकारी कृषि फर्म कम्पनीको हकमा २ रोपनीमा खेती गर्नुपर्ने उत्पादन कार्यक्रम gl ६ | ae बाली प्रवर्द्धन कार्यक्रम ७५ कृषक समुह र सहकारीको हकमा कम्तिमा १० रोपनी र कृषि फर्म कम्पनीको हकमा २ रोपनीमा खेती गर्नुपर्ने gl Phone No: 065-540082, Emaii: [email protected], web: aj y <7 tls पत्र संख्याः OT3/0TH चलानी नंः 4 १३. आँब्खेरेनी SUNN कार्यपालिकाको कार्यालय आँबुखैरेनी, तनहुँ गाउँपालिका WS प्रदेश, नेपाल २०७३ मसलाबाली(अदुवा,वेशार,र अलैची) ७५ कृषक समुह र सहकारीको हकमा कम्तिमा १० रोपनी र्‌ क्षेत्र विस्तार कार्यक्रम कृषि फर्म कम्पनीको हकमा २ रोपनीमा खेती गर्नुपर्ने gl कफी खेति प्रवर्द्धन कार्यक्रम ७५ | कृषक समुह र सहकारीको हकमा कम्तिमा १० रोपनी र कृषि फर्म कम्पनीको हकमा २ रोपनीमा खेती गर्नुपर्ने gl आवश्यक कागजातहरु: १.स्वीकृत ढाँचामा निवेदन । २.नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ३.कार्यक्रममा समावेश हुने सम्बन्धि बैठकको निर्णयको प्रतिलिपि । ४.कृषक समुह/सहकारी र फर्मको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि। ५,स्थायि लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिप॥._ ६.कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | ७.जग्गाधनि प्रमाणपत्रको प्रतिलिपि | द.जग्गा भाडामा लिई खेतिपाति गरिरहेको भएमा कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपि | ९,सार्वजनिक लेखा परिक्षणको प्रतिलिपि(समुह र सहकारीको हकमा) | Phone No: 065-540082, — Emaii: [email protected], | web: aanbookhairenimun.gov.np बै

Like

0

Views

0

Comments

0

Share

0

Save

Report