प्रति एकाई दर लागत पेश गर्ने सम्बन्धी सूचना
Summary
प्रस्तुत विषयमा रोजगार, सीप तथा उद्यमशिलता केन्द्र, आँबुखैरेनी गाउँपालिकाको आ.व. २०८३/०८४ अन्तर्गत सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रमका लागि तपशील बमोजिम विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नका निम्ति मान्यता प्राप्त संस्था, फर्म वा कम्पनीहरुबाट प्रति-एकाइ दर (Unit Rate) यो सूचना प्रकाशन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 85af79aa-8abb-4a2c-bd23-1b8e314d7a75.jpgJPEG · 2550×3507 · 994 KBOpen
- c3c4447a-02ba-46be-8b50-d9bf8d05eda2.pdfPDF · 1 page · 151 KBOpen
- e0a3b2ba-131c-4aaf-aeea-5508cf9d1708.pdfPDF · 6 pages · 388 KBOpen
- fddb9108-3efe-457e-91d3-42d349cab628.pdfPDF · 7 pages · 404 KBOpen
Key details
- Organization
- Aanbookhaireni Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
85af79aa-8abb-4a2c-bd23-1b8e314d7a75.jpg
त त त त न त त लातेतामलमडा मिलान e Ar 9 Rep आँबखैरेनी गाउँपालिका “99. औँबुखैरेनी गाउँपालिका Wing Nigh PO = me, गाउँ कार्यपालिकाको कार्यालय ददन a आँबुखैरेनी, तनहुँ haces a0 Oy SS गृण्डकी प्रदेश, नेपाल पत्र सख्या, OTH) OTK ia २०७३ wert tt तब | प्रथम पटक सूचना प्रकाशन मितिः २०८३/०६/१६ _ विषय: प्रति एकाई दर लागत पेश गर्ने सम्बन्धी सूचना | प्रस्तुत विषयमा रोजगार, सीप तथा उद्यमशिलता केन्द्र, आँबुखैरेनी गाउँपालिकाको आ.व. २०८३/०८४ अन्तर्गत सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रमका लागि तपशील बमोजिम विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नका निम्ति मान्यता प्राप्त संस्था, फर्म वा कम्पनीहरुबाट प्रति-एकाइ दर (Unit Rate) यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन सूचित गरिन्छ। छ ९३ १. सेवा प्रदायक संस्थाले प्रति एकाई दर (TOR) बमोजिम स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ | २. दरमा लाग्ने कर तथा अन्य शुल्क भए सो समेत स्पष्ट खुलाउनुपर्नेछ। ३. प्राप्त दररेटलाई गाउँपालिकाले लागत अनुमान तयार गर्ने प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ । ¥. TOR आँबुखैरेनी गाउँपालिकाको वेभसाईट www.aanbookhairenimun.gov.np बाट डाउनलोड गर्न वा गाउँपालिकाको कार्यालयबाट उपलब्ध हुनेछ। ५, प्रस्ताव पेश गर्ने सँस्था आँबुखैरेनी गाउँपालिकामा सूचिकृत हुनुपर्नेछ | ae Ha विकास प्रसाद शर्मा og प्रमुख प्रशासस्ती eet oes - फोन/फ्याक्स नं. : 0६३-३४००८२, ईमेल : [email protected], Web. : aanbookhairenimun.gov.np
c3c4447a-02ba-46be-8b50-d9bf8d05eda2.pdf
आँबुखैरेनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय oe sett ay: नेपाल १ २०७३ प्रथम पटक सूचना प्रकाशन मितिः 2003/08/25 पत्र संख्या: 0 ए& 1०४ चलानी a: विषय: प्रति एकाई दर लागत पेश गर्ने सम्बन्धी सूचना | प्रस्तुत विषयमा रोजगार, सीप तथा उद्यमशिलता केन्द्र, आँबुखैरेनी गाउँपालिकाको आ.व. २०८३/०८४ अन्तर्गत सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रमका लागि तपशील बमोजिम विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नका निम्ति मान्यता प्राप्त संस्था, फर्म वा.कम्पनीहरुबाट प्रति-एकाइ दर (Unit Rate) यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन सूचित गरिन्छ। तपशीलः [क्रस [aterm तालिमअवधि fT १. | मोबाइल फोन मर्मत तालिम ३९० घण्टा — । २, वारिशारतालिज ।९हप्घण्टा १. सेवा प्रदायक संस्थाले प्रति एकाई दर (TOR) बमोजिम स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ | २. दरमा लागे कर तथा अन्य शुल्क भए सो समेत स्पष्ट खुलाउनुपर्नेछ। ३. प्राप्त दरेटलाई गाउँपालिकाले लागत अनुमान तयार गर्ने प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ । ४. TOR आँबुखैरैनी गाउँपालिकाको वेभसाईट www.aanbookhairenimun.gov.np बाट डाउनलोड गर्न वा गाउँपालिकाको कार्यालयबाट उपलब्ध हुनेछ । ५. प्रस्ताव पेश गर्ने सँस्था आँबुखैरेनी गाउँपालिकामा सूचिकृत हुनुपर्नेछ | विकास प्रसाद शर्मा छ प्रमुख प्रशासकीय 'फोन/फ्याक्स नं. : 0०६४-३४००८२. ईंलेल : [email protected], Web, : aanbookhairenimun.gov.np
e0a3b2ba-131c-4aaf-aeea-5508cf9d1708.pdf
वारिष्टा तालिम सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाको ‘i Terms of Reference (TOR) १. पृष्ठभूमि स्थानीय तहमा उपलब्ध मानव स्रोतलाई सीपयुक्त बनाई स्वरोजगार तथा आन्तरिक रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आँबुखैरेनी गाउँपालिकाले सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने गरेको छ। युवाहरू, बेरोजगार व्यक्ति तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई व्यवहारिक तथा बजारमा माग भएका सीप प्रदान गरी उनीहरूलाई स्वरोजगार तथा रोजगारीमा आबद्ध गराउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नु नै आजको आवश्यकता हो। होटल, eee, क्याफे तथा पर्यटन व्यवसायको विस्तारसँगै दक्ष वारिष्टाको माग बढ्दै गएको सन्दर्भमा वारिष्टा सम्बन्धी सीप विकास तालिम उपयोगी तथा रोजगारमुखी देखिन्छ। यसर्थ आँबुखैरेनी गाउँपालिकाको स्वीकृत कार्यक्रम तथा बजेटको परिधिभित्र रही इच्छुक तथा लक्षित व्यक्तिहरूलाई व्यवहारिक ज्ञान, सीप तथा दक्षता प्रदान गर्ने उद्देश्यले वारिष्टा सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्न यो Terms of Reference (TOR) तयार गरिएको हो। २. तालिमको नाम वारिष्टा (Barista) सम्बन्धी सीप विकास तालिम ३. तालिम सञ्चालन गर्ने निकाय आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, आँखुखैरैनी-३, wel ४. तालिम सञ्चालनको उद्देश्य क. सहभागीहरूलाई वारिश पेशासम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने। ca, विभिन्न प्रकारका कफी तथा कफीमा आधारित पेय पदार्थ तयार गर्ने सीप विकास गर्ने। ग. कफी मेसिन तथा अन्य आवश्यक उपकरणहरूको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने। घ. सहभागीहरूलाई स्वरोजगार तथा रोजगारीका लागि सक्षम बनाउने। ङ. स्थानीय स्तरमै क्याफे तथा कफी व्यवसाय सञ्चालन गर्न आवश्यक आधारभूत ज्ञान प्रदान गर्ने। ५, लक्षित सहभागी आँबुखेरेनी गाउँपालिकाभित्रका रोजगारीको खोजीमा रहेका युवा, स्वरोजगार हुन इच्छुक व्यक्ति, तथा वारिष्टा पेशामा रुचि भएका अन्य लक्षित व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन्। ६. तालिम सञ्चालन विधि र प्रकृया क. तालिम सञ्चालनको लागि स्वीकृत लागत अनुमानको आधारमा परामर्शदाताले आफ्नो प्रस्तावमा पेश गर्नुपर्नेछ wa गाउँपालिकाले कार्यगत शर्त र लागत अनुमान स्वीकृत गर्नेछ ग. सार्वजनिक खरिद ऐन २०६३ र नियमावलीमा उल्लेखित प्रावधानको परिधि भित्र रहि सूचिकृत परामर्श सेवालाई प्रस्तावहरु माग गरिनेछ र प्राप्त प्रस्तावहरुबाट मुल्याङ्कन तथा छनोट समितिले उपयुक्त परामर्शदाता संस्था छनौट गरिनेछ। घ. छनौट भएको परामर्शदाता/ संस्थासंग कञार्यक्षेत्रगत शर्त बमोजिम सम्झौता गरिनेछ ७. तालिम सञ्चालनका शर्तहरु क. प्रशिक्षकको लागि CTEVT को सीप परिक्षण उत्तीर्ण भई तह-१ पुरा गरेको/ मान्यता प्राप्त तालिम प्रदायक संस्थामा प्रशिक्षकको रुपमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ | ख. तालिम १५० घण्टा सञ्चालन गर्नुपर्नेछ । ग. तालिम सामाग्री, मेशिनरी औजार एवम् आवश्यक जनशक्तिको व्यवस्थापन तथा सहभागीलाई खाजा, तालिम स्थलको भाडा समेत सेवा प्रदायक परामर्शदाता संस्था स्वयम्ले नै गर्नुपर्छ | ८. तालिमको अवधि तथा सञ्चालन विधिः तालिमको कुल अबधि १५० घण्टाको हुनेछ। तालिम दैनिक ६ घण्टाका दरले जम्मा २५ कार्यदिन सञ्चालन गरिनेछ। तालिममा सैद्धान्तिकभन्दा प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइनेछ। सेवा प्रदायकले स्वीकृत पाठ्यक्रम तथा कार्यतालिकाअनुसार तालिम सञ्चालन गर्नुपर्नेछ। ९. पाठ्यक्रम विभाजन (१५० घण्टा) [maf विषयवस्तु घण्टा | १) | १ |, प्रकार तथा खाद्य स्वच्छता १० २) ,, ग्राइन्डर तथा उपकरण सञ्चालन २० । २) | Espresso Extraction तथा गुणस्तर २५ ड) ino, Latte, Americano, Mocha लगायतका पैय पदार्थनिमाण [३० | ५) |Milk Steaming, Milk Texturing तथा बट Ro [ ६) | § व्यवस्थापन तथा कफी सप सञ्चालन १५ ता अभ्यास तथा कार्यस्थलमा आघारित सीप विकास ion ८ सीप परीक्षण तथा मूल्याङ्कक | | | ॥ te र a ——C(Cti‘“CSC‘*@CR «Sd १०. सेवा प्रदायकको भूमिका १५० घण्टाको तालिमका लागि सेवा प्रदायकले: २५ दिनको दैनिक प्रशिक्षण तालिका तयार गरी गाउँपालिकाबाट स्वीकृत गराउनुपर्ने। प्रत्येक सहभागीलाई पर्याप्त समयसम्म कफी मेसिनमा प्रत्यक्ष अभ्यास गराउनुपर्ने। आवश्यक कच्चा पदार्थ तथा उपकरण तालिम अवधिभर उपलब्ध गराउनुपर्ने) दैनिक हाजिरी र प्रशिक्षण घण्टाको अभिलेख राख्नुपर्ने। १५० घण्टा पूरा भएपछि प्रयोगात्मक परीक्षा तथा अन्तिम मूल्याङ्कन गर्नुपर्ने। ० ० ० ee नोट: यदि तालिम दैनिक ५ घण्टा सञ्चालन गर्ने व्यवस्था गरिएमा १५० घण्टा पूरा गर्न २० कार्यदिन arte ११. गाउँपालिकाको भूमिका wert farted: क. स्वीकृत कार्यक्रम तथा बजेटको परिधिभित्र रही १५० घण्टाको वारिष्टा सीप विकास तालिम सञ्चालनका लागि आवश्यक नीतिगत, प्रशासनिक तथा वित्तीय व्यवस्था मिलाउने। ख. प्रचलित सार्वजनिक खरिदसम्बन्धी कानुन तथा नियमअनुसार योग्य सेवा प्रदायक संस्था छनोट गरी तालिम सञ्चालनसम्बन्धी सम्झौता गर्ने] ग. निर्धारित मापदण्डअनुसार प्रशिक्षार्थी छनोट तथा तालिममा सहभागिताका लागि आवश्यक समन्वय गर्ने। घ. आँबुखैरेनी गाउँपालिका भित्र उपलब्ध रहेका उपयुक्त स्थानलाई प्रशिक्षण स्थल बनाउन सहजीकरण गर्ने। ङ. तालिमको प्रभावकारी सञ्चालनका लागि सम्बन्धित शाखा, सीप, रोजगार तथा उद्यमशिलता केन्द्र, सेवा प्रदायक संस्था तथा अन्य सरोकारवालाबीच समन्वय गर्ने। च. तालिम सञ्चालन अवधिभर नियमित अनुगमन तथा निरीक्षण गरी तालिमको गुणस्तर, प्रशिक्षार्थीको उपस्थिति र प्रयोगात्मक अभ्यासको सुनिश्चितता गर्ने। छ. सम्झौतामा उल्लेख भएबमोजिम तालिम सञ्चालनको प्रगति तथा गुणस्तरका आधारमा नियमानुसार भुक्तानीको व्यवस्था गर्ने) a. तालिम सम्पन्न भएपछि अन्तिम प्रतिवेदन, प्रशिक्षार्थीको मूल्याङ्कन, खर्च विवरण तथा उपलब्धिका अभिलेख प्राप्त गरी आवश्यक अनुगमन गर्ने। a. तालिमबाट सीप हासिल गरेका प्रशिक्षार्थीलाई स्थानीय होटल, रेस्टुरेन्ट, कफी सप तथा स्वरोजगारका अवसरसँग जोड्न आवश्यक सहजीकरण गर्ने। १२. प्रस्तावकहरुको छनौट तथा मुल्याङ्कन विधि सूचना प्रकाशन पश्चात रितपूर्वक पेश हुन आएका प्रस्तावहरुलाई सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा उल्लेख भएका प्रावधानको आधारमा रहि मुल्याङ्कन गरिनेछ | मुल्याङ्कनमा सबैभन्दा कम दररेटमा गुणस्तरीय सेवा दिने प्रस्तावदातालाई यस कार्यका लागि छनौट गरिनेछ | १३. सेवा प्रदायकले पेश गर्नुपर्ने कागजात % संस्थाको दर्ता प्रमाणपत्र ५ PAN/VAT प्रमाणपत्र % कर चुक्ता प्रमाणपत्र % सम्बन्धित तालिम सञ्चालन गर्ने अधिकार/ अनुमति भए सोको प्रमाण % प्रशिक्षकको CV तथा योग्यता/ अनुभवका प्रमाणपत्र
fddb9108-3efe-457e-91d3-42d349cab628.pdf
मोबाइल फोन मर्मत तालिम सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाको Terms of Reference (TOR) १. पृष्ठभूमि स्थानीय स्तरमा रोजगारीको खोजीमा रहेका युवाहरूलाई सीपयुक्त बनाई स्वरोजगार तथा आन्तरिक रोजगारीका अवसर सिर्जना गर्नु नै आँबुखैरैनी गाउँपालिकाको उद्देश्य रहँदै आएको छ । वर्तमान समयमा मोबाइल फोनको प्रयोग व्यापक रूपमा बढ्दै गएको र मोबाइल फोन मर्मत, सफ्टवेयर व्यवस्थापन तथा प्राविधिक सेवाको माग बढिरहेको सन्दर्भमा यससम्बन्धी व्यावसायिक सीप प्रदान गर्नु आजको आवश्यक देखिन्छ। यसै सन्दर्भमा, स्वरोजगार हुन इच्छुक तथा रोजगारीको खोजीमा रहेका लक्षित वर्गलाई मोबाइल फोन मर्मतसम्बन्धी व्यावहारिक ज्ञान, सीप तथा दक्षता प्रदान गरी रोजगारी तथा उद्यमशीलतामा आबद्ध गराउने उद्देश्यले यो Terms of Reference (TOR) तयार गरिएको हो । २. तालिमको नाम मोबाइल फोन मर्मत (Mobile Phone Repairing) सम्बन्धी सीप विकास तालिम | ३. तालिम सञ्चालन गर्ने निकाय आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, आँबुखैरेनी-३. तनहुँ। ४. तालिम सञ्चालनको उद्देश्य क. सहभागीहरूलाई मोबाइल फोन मर्मतसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने] ख. मोबाइल फोनका विभिन्न पार्टपुर्जा, हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी जानकारी प्रदान गर्ने | ग. मोबाइल फोनमा देखिने सामान्य तथा प्राविधिक समस्याहरू पहिचान र समाधान गर्न सक्षम बनाउने। घ. मोबाइल फोन मर्मतका लागि आवश्यक उपकरणहरूको सुरक्षित तथा प्रभावकारी प्रयोग गर्न सिकाउने । aoe ङ. मोबाइल मर्मत केन्द्र, मोबाइल पसल.तथा सम्बन्धित व्यवसायमा रोजगारी प्राप् गर्न आवश्यक सीप विकास गर्ने। : च. सहभागीहरूलाई आफ्नै मोबाइल मर्मत व्यवसाय सञ्चालन गर्न आवश्यक आधारभूत i 4 उद्यमशीलता तथा व्यावसायिक ज्ञान प्रदान गर्ने | ५. लक्षित सहभागी आँबुखेरैनी गाउँपालिकाभित्रका रोजगारीको खोजीमा रहेका युवा, स्वरोजगार हुन इच्छुक व्यक्ति, तथा मोबाइल फोन मर्मत पेशामा रुचि भएका अन्य लक्षित व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन् | ६, तालिम सञ्चालन विधि र प्रकया क. तालिम सञ्चालनको लागि स्वीकृत लागत अनुमानको आधारमा परामर्शदाताले आफ्नो प्रस्तावमा पेश गर्नुपर्नेछ । a. गाउँपालिकाले कार्यगत शर्त र लागत अनुमान स्वीकृत गर्नेछ | ग. सार्वजनिक खरिद ऐन २०६३ र नियमावलीमा उल्लेखित प्रावधानको परिधि भित्र रहि सूचिकृत परामर्श सेवालाई प्रस्तावहरु माग गरिनेछ र प्रापन प्रस्तावहरुबाट मुल्याङ्कन तथा छनोट समितिले उपयुक्त परामर्शदाता संस्था छनौट गरिनेछ । घ. छनौट भएको परामर्शदाता/ संस्थासंग कार्यक्षेत्रगत शर्त बमोजिम सम्झौता गरिनेछ । ७. तालिम सञ्चालनका शर्तहरु क. प्रशिक्षकको लागि CTEVT को सीप परिक्षण उत्तीर्ण भई तह-१ पुरा गरेको/ मान्यता प्राप्त तालिम प्रदायक संस्थामा प्रशिक्षकको रुपमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ। ख. तालिम ३९० घण्टा सञ्चालन गर्नुपर्नेछ | ग, तालिम सामाग्री, मेशिनरी औजार एवम् आवश्यक जनशक्तिको व्यवस्थापन तथा सहभागीलाई खाजा, तालिम स्थलको भाडा समेत सेवा प्रदायक परामर्शदाता संस्था स्वयम्ले नै गर्नुपर्छ | ८. सेवा प्रदायकको भूमिका सेवा प्रदायकले देहायबमोजिमका कार्यहरू सम्पन्न गर्नुपर्नेछ: क) ३९० घण्टाको विस्तृत पाठयक्रम, कार्यतालिका र प्रशिक्षण विधि तयार गर्ने। ख) कम्तीमा एक जना योग्य मुख्य प्रशिक्षक तथा आवश्यकतानुसार सहायक प्राविधिकको व्यवस्था गर्ने ग) १५ जना प्रशिक्षार्थीलाई पर्याप्त हुने तालिम स्थल, प्रयोगशाला, औजार र उपकरण उपलब्ध गराउने। घ) प्रत्येक प्रशिक्षार्थीलाई व्यक्तिगत वा जोडीगत अभ्यासका लागि आवश्यक मोबाइल सेट, सर्किट बोर्ड र मर्मत सामग्री उपलब्ध गराउने! ङ) हार्डवेयर, सफ्टवेयर, सोल्डरिङ, पार्टपुर्जा परिवर्तन र समस्या पहिचानसम्बन्धी व्यावहारिक तालिम दिने। च) दैनिक हाजिरी, अभ्यास अभिलेख र प्रशिक्षकको कार्यसम्पादन विवरण राख्ने। छ) प्रारम्भिक, मध्यावधि र अन्तिम सीप मूल्याङ्कन सञ्चालन गर्ने ज) व्यवसाय सञ्चालन, लागत निर्घारण, ग्राहक सेवा र स्वरोजगारसम्बन्धी अभिमुखीकरण गर्ने। झ) तालिम सम्पन्न भएपछि अन्तिम प्रतिवेदन, खर्च विवरण, सामग्री विवरण र उपलब्धि गाउँपालिकामा पेस गर्ने। ९, पाठ्यक्रम बिभाजन (३९० घण्टा) [Ral fa घण्टा १) मोबाइल फोनको परिचय, सुरक्षा र इलेक्ट्रोनिक्सका आधारभूत ज्ञा ३० २ 2) मोबाइल हाडवेयर, सकिट तथा क्पोनेन्ट पहिचान] 0६ | रि) | खोल्ने, जोड्ने, परीक्षण र मर्मत अभ्यास fed ) सोल्डरिङ, डिसोल्डरिङ तथा पार्टपुर्जा परिवर्तन] । लय पार्टपुर्जा परिव Iso जा गाइल सफ्टवेयर फ्ल्यासिङ तथा सामान्य सफ्टवेयर समस्या समाधान क्य ६) तथा वास्तविक अभ्यास ६० | १०. आँबुखैरेनी गाउँपालिकाको जिम्मेवारी क) स्वीकृत बजेटको सीमाभित्र रही तालिम सञ्चालनको आवश्यक प्रशासनिक तथा वित्तीय प्रक्रिया पूरा गर्ने। ख) सेवा प्रदायक छनोटका लागि TOR, लागत अनुमान तथा खरिदसम्बन्धी कागजात तयार गर्ने। ग) प्रचलित सार्वजनिक खरिदसम्बन्धी कानुनअनुसार योग्य सेवा प्रदायक छनोट गरी सम्झौता गर्ने। घ) तालिममा सहभागी हुने १५ जना व्यक्तिको छनोट पारदर्शी, समावेशी र लक्षित वर्गलाई प्राथमिकता दिने गरी गर्ने। ङ) तालिम सञ्चालनको समयतालिका, पाठ्यक्रम, प्रशिक्षक तथा तालिम स्थल स्वीकृत गर्ने। च) तालिमको नियमित अनुगमन, निरीक्षण तथा गुणस्तर परीक्षणका लागि जिम्मेवार कर्मचारी वा अनुगमन टोली तोक्ने। छ) सेवा प्रदायकको कार्यसम्पादन, तालिमार्थीको उपस्थिति र प्रयोगात्मक अभ्यासको अभिलेख परीक्षण गर्नी ज) तालिम सम्पन्न भएपछि सम्झौताबमोजिमका कागजात र कार्यसम्पन्न प्रतिवेदन परीक्षण गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने) झ) तालिमबाट प्राप्त सीपलाई स्थानीय रोजगारी, स्वरोजगार तथा व्यवसाय सञ्चालनसँग जोड्न आवश्यक सहजीकरण गर्ने।
