आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना
Files
- 61a31a44-0a67-48d9-b847-0d3f9744d778.pdfPDF · 1 page · 293 KBOpen
Key details
- Organization
- Aanbookhaireni Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कार्सरीलिक'को ७ भाँवुखैरेनी गाउँपालिका गाउ कार्रार्पा कार्यालय ॥ ON औंवुखैरेनी, तनहुँ ु गण्डकी प्रदेश, नेपाल TaN २०७३ आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना मिति :२०८३/०६/२३ यस कार्यालयबाट गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८३/०५/१९ गते प्रकाशित सूचना बमोजिम ठेक्का A: 02/NCB/AKRM/2083/84 को Labdi Ghumaune Hudai Buddhasingh Rajmarg Nirman yojana ward no. 5 ठेक्काको लागि बोलपत्र आव्हान गरिएकोमा बोलपत्रदाताहरुबाट पेश भई प्राप्त हुन आएका प्राविधिक एवम् आर्थिक प्रस्ताव मध्ये मिति २०८३/०६/०९ मा खोलिएका प्राविधिक प्रस्तावहरुको बोलपत्र मूल्यांकन समितिबाट मूल्यांकन सम्पन्न भई सिफारिस पेश भएको हुँदा तपशिल बमोजिमका बोलपत्रदाताहरुको प्राविधिक प्रस्ताव सारभूत रुपमा प्रभावग्राही देखिएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ज को उपनियम ७ बमोजिम तपसिलको मिति, समय र स्थानमा निजहरुको आर्थिक प्रस्ताव खोलिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः पत्र सख्या: चलानी न: आर्थिक प्रस्ताव खोलिने मिति :- २०८३/०६/३०, समय ;-दिनको १:०० बजे ,स्थान: आँबुखैरेनी गाँउ कार्यपालिकाको कार्यालय,तनहुँ। प्राविधिक प्रस्ताव सारभूत रूपमा प्रभावग्राही देखिएका बोलपत्रदाताहरूको नामावली 1. Loyal Construction,Pokhara-14 2. Sundar Nirman Sewa ,Pokhara-5 3. D & B -Chhimkeshwori Joint Venture TS फोन/फ्याक्स नं.: 0६३-१४००८२, ईमेल: akruralmunicipality73 @gmail.com, Web.: aanbookhalrenimun.gov.np