लेखापरीक्षक नियुक्तिका लागि सिफारिस गरिदिने सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा विनयी त्रिवेणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सूचीकृत यसै पत्रसाथ संलग्न लेखापरीक्षकहरु मध्येबाट ताहाँ विद्यालयको आ.व.२०८२/८३ सम्मको अन्तिम लेखापरीक्षण गर्ने. प्रयोजनका लागि शिक्षा नियमावली २०५९ संशोधन सहितको नियम २५ (ढ१) तथा नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाले जारी गरेको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7e12f596-7a65-46e0-8950-09b3e738c5d9.jpgJPEG · 628×910 · 77 KBOpen
Key details
- Organization
- Binayi Tribeni Rural Municipality
- Industry
- Local Government
- Category
- Circular
- Published
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
[ S) विनयी त्रिवेणी गाउँपालिका es Binayi Tribeni Rural Municipality ध्यक मणि विक 0000 गाउँ कार्यपालिकाको कार्यालय नि Rural jicipal irae गण्डकी प्रदेश,नेपाल प.स.(॥680):२०८३/८४ Dumkibas, Nawal] irdaghatSusta) Gandaki Province, Nepal Dino YOO a ww! मितिः२०८३/०६/०७ विषय: लेखापरीक्षक नियुक्तिका लागि सिफारिस गरिदिने सम्बन्धमा | श्री सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरु, विनयी त्रिवेणी गाउँपालिका । प्रस्तुत विषयमा विनयी त्रिवेणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सूचीकृत यसै पत्रसाथ संलग्न लेखापरीक्षकहरु मध्येबाट ताहाँ विद्यालयको आ.व.२०८२/८३ सम्मको अन्तिम लेखापरीक्षण गर्ने. प्रयोजनका लागि शिक्षा नियमावली २०५९ संशोधन सहितको नियम २५ (ढ१) तथा नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाले जारी गरेको विद्यालय लेखापरीक्षण मार्गदर्शन २०७९ को परिच्छेद २ मा भएको व्यवस्था वमोजिम वि.व्य.स. निर्णय सहित कम्तिमा तिन जना लेखापरीक्षकको नाम नियुक्तिको लागि यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र यस कार्यालयमा सिफारिस गरिदिनुहुन जानकारी गराइन्छ । et ae ve "व्यवसायिक कृषि, साँस्कृतिक तथा पर्यटकीय ठाउँ, स्वच्छ,स्वस्थ र समृद्व हाम्रो बिनयी त्रिवेणी गाउँ” "Commercial agriculture, cultural and tourism, clean, healthy and prosperous our Binayi Tribeni Village”