इच्छुक लेखा परीक्षकले आशय पत्र पेश गर्ने सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा यस दक्षिणकाली नगर मित्र रहेका सामुदायिक, संस्थागत, धार्मिक विद्यालवहरु, सामुदायिक सिकाइ केन्द्र र नगर अस्पताल समेत को 262/263 को अन्तिम लेखा परीक्षण गनुपर्ने भएकाले दक्षिणकाली नगरपालिका विद्यालय लेखा परीक्षक कार्यविधि २०७५ को नियम ६ (क) बमाँजिम तपशिलया उल्लेखित कागजात सहितको १५…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 47d30050-65bb-4669-9737-1a7de0eb2e3f.pdfPDF · 1 page · 816 KBOpen
Key details
- Organization
- Dakshinkali Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
दक्षिणकाली नगरपालिका नगर कार्यपालिका कार्यालय फर्पिङ काठमाडौँ इच्छुक लेखा परीक्षकले आशय पत्र पेश गर्ने सम्बन्धी स्चना | (प्रथम पटक प्रकाशित मितिः २००३/०६/०९) प्रस्तुत विषयमा यस दक्षिणकाली नगर मित्र रहेका सामुदायिक, संस्थागत, धार्मिक विद्यालवहरु, सामुदायिक सिकाइ केन्द्र र नगर अस्पताल समेत को 262/263 को अन्तिम लेखा परीक्षण गनुपर्ने भएकाले दक्षिणकाली नगरपालिका विद्यालय लेखा परीक्षक कार्यविधि २०७५ को नियम ६ (क) बमाँजिम तपशिलया उल्लेखित कागजात सहितको १५ दिनमित्र यस कायलियको शिक्षा, युवा खेलकुद शाखामा आशय पत्र दर्ता गर्नुहुन ईच्छुक सबेमा यो सूचना प्रकाशित गरिएको छ। तपसिल . सम्बन्धित निवेदकको निवेदन | . लेखा परीक्षण इजाजत प्रमाणपत्रको प्रतिलिपि । . आ.व 2052/2003 सम्मको लाइसेन्स नवीकरण गरेको प्रतिलिपि | १ २ 3 ४. भ्याट/पान नं दर्ता प्रमाणपत्रको प्रतिलिपि | क्. ६ ७ G ९ आ.व GIG सम्मको कर चुका गरेको प्रमाणपत्रको प्रतिलिपि | . नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि | . लेखा परीक्षक बहालवाला कर्मचारी भए विभागीय स्वीकृत पत्र | - पेश हुन आएको सम्पूर्ण कागजात नोटरी गरिएको हुनुपर्नेछ | - लेखा परीक्षण गरे वापत पाउने पारिश्रमिक निमानुसार विद्यालयले भुक्तानी दिनेछ | qo. म्याद नाघी आएको निवेदन उपर कुने कारवाही हुने छैन | नोटः . आवेदकले आशयपत्रमा स्पष्ट बुझिनेगरी सम्पर्क फोन नम्बर र इमेल Saat अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ | - अघिल्लो वर्ष लेखा परीक्षक नियुक्ति भई तोकिएको विद्यालयमा लेखापरीक्षण कार्य गर्न नजाने लेखा परीक्षकहरुलाई सूचिकृत गरिने छैन | . लेखा परीक्षक नियुक्ति भई तोकिएको समयमा विद्यालयमा गई लेखापरीक्षण नगरेमा निजलाई हटाई अन्यलाई नियुक्ति दिइने छ। . लेखा परीक्षण सम्पन्न गरी एक प्रति सम्वन्धित विद्यालयमा र एक प्रति दक्षिणकाली नगरपालिका शिक्षा, युवा खेलकुद शाखामा बुझाउनु पर्न छ । दभिणकाली नगरपालिका