Notice Park
Birtamod Municipality
Tender/Bids

मिति २०८३-०६-२१ गते पुन:प्रथम प्रकाशित टेक बहादुर गिरी बसपार्क पार्किङ शुल्क तथा पूर्वाधार उपयोग सेवा शुल्क संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

Deadline 27 Oct 2026The deadline has passed.

Summary

आन्तरिक आय सङ्कलनको लागि बोलपत्र आह्वान गरिएको सूचना स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा बिर्तामोड नगरपालिकाको आन्तरिक आय सङ्कलन ठेक्का बन्दोबस्त कार्यविधी, २०७७(संसोधन सहित) को दफा ३ बमोजिम बिर्तामोड नगरपालिकाले आगामी आ.व. २०८३/०८४ मा बार्षिक रुपमा उठाउन पाउने देहायको आन्तरिक आय प्रचलित कानून…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Birtamod Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड, झापा कोशी प्रदेश , नेपाल आ.व. २०८३/०८४ मा बिर्तामोड नगरपालिकाको टेक बहादुर गिरी बसपार्क पार्किङ शुल्क तथा पूर्वाधार उपयोग सेवा शुल्क सङ्कलन सम्बन्धी बोलपत्र फाराम ठेक्का नं.:- BTMMUN/REVENUE/NCB-11/083-84 २०८३, असोज Ee बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड झापा कोशी प्रदेश, नेपाल आन्तरिक आय सङ्कलनको लागि बोलपत्र आह्वान गरिएको सूचना पुनः प्रथम पटक प्रकाशित मिति २०८३/०६/२१ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा बिर्तामोड नगरपालिकाको आन्तरिक आय सङ्कलन ठेक्का बन्दोबस्त कार्यविधी, २०७७(संसोधन सहित) को दफा ३ बमोजिम बिर्तामोड नगरपालिकाले आगामी आ.व. २०८३/०८४ मा बार्षिक रुपमा उठाउन पाउने देहायको आन्तरिक आय प्रचलित कानून बमोजिम ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म वा कम्पनीले तपसिलमा उल्लेखित दस्तुर तिरी यो सूचना प्रकाशित भएको मितिले तपसिलमा उल्लेखित सर्तमा रहने गरी उल्लेखित समयसिमा भित्रै बिर्तामोड नगरपालिकाको कार्यालयबाट बोलपत्र फारम खरिद गरी लिखित रुपमा आफ्नो कबोल अङ्क सहित बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको gl ae a. ठेक्का =e न्यूनतम ठेक्का | घरौटी | बोलपत्र | बोलपत्र र तथा अंक बार्षिक | रकम | दस्तुर | पेश गर्ने अन्तिम मिति (मू.अ.कर सहित) BTMMUN/REVENUE/NCB- टेक बहादुर गिती ५०,२७,४००/- | कबोल | ३०००/- | २०८३/०७/११ गते 11“083-84 बसपार्क पार्किङ शुल्क (अक्षेरेपी पचास | अंकको दिनको १२ बजे भित्र | तथा पूर्वाधार उपयोग are सत्ताइस सेवा शुल्क्क हजार चार सय | “% रुपैयाँ मात्र) सर्तहरु १. इच्छुक बोलपत्रदाताले फर्म/कम्पनीको दर्ता/नवीकरण प्रमाणपत्र, pan/ vat zat प्रमाणपत्र र्‌ आ.व. २०८५१/०८२ को कर चुक्ता प्रमाणपत्र बोलपत्र पेश गर्दा समावेश गर्नुपर्नेछ। २. बोलपत्र फाराम खरिद बापतको रकम यस कार्यालयको एन. आइ. सि. बैंक शाखा बिर्ताबजारमा रहेको आन्तरिक UAT खाता नै २४६२०५००२८३५ ४००२ मा संकेत नं. १४२२९ को अन्य प्रशासनिक सेवा शुल्क शिर्षकमा जम्मा गरेको सक्कलै बैंक भौचर वा यसै कार्यालयको राजश्च शाखामा बोलपत्र फारम बापतको शुल्क बुझाएको रसिद पेश गर्नुपर्नेछ । नोलपत्रको दस्तुर बापतको रकम फिर्ता हुनेछैन। ३. बोलपत्रसाथ घरौटी बापत मू.अ.कर सहित कबोल अंकको ५ प्रतिशतले हुन आउने बोलपत्र जमानत बापतको रकम यस कार्यालयको wag. सि. बैंक शाखा बिर्ताबजारमा रहेको धरौटी खाता नं २४६८५५००१५५७०००५ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त वाणिज्य बैंक वा वित्तिय संस्थाले यस कार्यालयको नाममा जारी गरेको बोलपत्रको सूचना जारी भएको मितिबाट बोलपत्रको हकमा १२० (एक सय बीस) दिन म्याद भएको बैंक ग्यारेन्टी (विडवण्ड) बोलपत्र फारमका साथ पेश गर्नुपर्नेछ। ४. लिखित रुपमा नियमानुसार दर्ता भद्र आएका बोलपत्रहरु सोही दिनको २:०० बजेपछि बोलपत्रदाता वा कुक रु निल केके?" 00)" पिलिईक)) oO. ARR

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 27 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.