प्रधानाध्यापक पद नियुक्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सम्बन्धमा ।

Summary
उपरोक्त सम्बन्धमा यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा रिक्त/सञ्चालित प्रधानाध्यापक पदमा पदपूर्ति गर्ने सम्बन्धमा यस गाउँपालिकाबाट प्रकाशित सूचनामा उल्लिखित शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) को नियम ९३ बमोजिम तथा शिक्षा समितिको निर्णय समेतका आधारमा प्रधानाध्यापक पदपूर्तिको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8e083065-7db4-429d-a723-0870f76d478f.jpegJPEG · 848×1280 · 185 KBOpen
Key details
- Organization
- Bandipur Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
S Ad: ® बन्दीपुर गाउँपालिका Gren (५ ht Toy Bandipur Rural Municipality “3 म nt गाउं 2 5 क — S गाउँ कार्यपालिकाको कार्यालय cai Office of Rural Municipal Executive बन्दिपुर, तनहुँ गण्डकी प्रदेश,नेपाल Raw Gandaki Province, Nepal त a गाउँपा at Wal. (Ref. No)- 2053 /05y ag age aE पता श्री सम्पूर्ण माध्यमिक सामुदायिक विद्यालयहरू, ea सि तप बन्दीपुर गाउँपालिका, तनहुँ । विषयः उपरोक्त सम्बन्धमा यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा रिक्त/सञ्चालित प्रधानाध्यापक पदमा पदपूर्ति गर्ने सम्बन्धमा यस गाउँपालिकाबाट प्रकाशित सूचनामा उल्लिखित शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) को नियम ९३ बमोजिम तथा शिक्षा समितिको निर्णय समेतका आधारमा प्रधानाध्यापक पदपूर्तिको प्रक्रिया मिति २०८३ साउन २१ गतेदेखि सञ्चालन भएको व्यहोरा सम्बन्धित सबैमा विदितै छ। संशोधित शिक्षा नियमावलीको अनुसूची-१३ को उपनियम (५) सँग सम्बन्धित प्रधानाध्यापक छनौटका आधारहरूमध्ये बुँदा नं. ६ मा उल्लेखित नेतृत्व लिने क्षमता मूल्याङ्कन गर्ने 'कममा देहायबमोजिम अंक प्रदान गर्ने व्यवस्था रहेको छ जसमा (ख) विद्यालय व्यवस्थापन समितिको मूल्याइनबाट पूर्णाइ- छ| ५,(ग) सम्बन्धित विद्यालयका शिक्षकहरूको मूल्याड्डनबाट पूर्णाङ्क-२ साथै प्रधानाध्यापक पदका लागि उम्मेदवारी दिएका » शिक्षकहरूको नेतृत्व लिने क्षमताको मूल्याङ्कन उपर्युक्त व्यवस्था बमोजिम विद्यालय व्यवस्थापन समिति र सम्वन्धित विद्यालयका शिक्षक स्टाफको बैठकबाट आवश्यक प्रक्रिया पूरा गरी अंक प्रदान गर्नुपर्ने भएकोले देहायका विषयहरूमा x विशेष घ्यान दिई माइन्युट तयार गरि पेश गर्न अनुरोध छ। “ १. प्रधानाध्यापक पदका उम्मेदवार शिक्षक कार्यरत विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित : नहुने तथा उम्मेदवार नभएका मध्ये स्थायी र वरिष्ठ शिक्षकले निजले बैठकको सदस्य सचिब भई काम गर्ने साथै । « विद्यालय व्यवस्थापन समितिबाट शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को अनुसूची-१३ को बुँदा नं. } ६(ख) बमोजिम पूर्णाङ्क ५ मध्ये प्राप्त अंक स्पष्ट रूपमा उल्लेख गरी निर्णय गर्नुपर्ने | ’ २. सम्बन्धित Parma शिक्षक स्टाफको बैठकमा उम्मेदवार शिक्षक वा प्रधानाध्यापकले बैठकको अध्यक्षता गर्न । नहुने तथा निजलाई आफ्नो मूल्याङ्कन प्रक्रियामा सहभागी गराउन नहुने साथै शिक्षक स्टाफबाट शिक्षा नियमावली, | २०५९ (संशोधन सहित) को अनुसूची-१३ को बुँदा नं. ६(ग) बमोजिम पूर्णाङ्क २ मध्ये प्राप्त अंक स्पष्ट रूपमा उल्लेख गरी निर्णय गर्नुपर्ने । ३. विद्यालय व्यवस्थापन समिति तथा शिक्षक स्टाफ बैठकको उपस्थिति सहितको माइन्युट, र मूल्याड्डनबाट प्राप्त अंक तथा सम्बन्धित आवश्यक कागजातहरू व्यवस्थित रूपमा तयार गरी प्रधानाध्यापक शिक्षक छनौट समिति वा शिक्षा शाखामा पेश गर्नु पर्ने र मूल्याङन तथा निर्णय गर्दा सम्बन्धित शिक्षा नियमावलीमा भएको व्यवस्थालाई आधार मानी निष्पक्ष, पारदर्शी र वस्तुगत रूपमा प्रक्रिया पूरा गर्नुपर्ने | माथि उल्लिखित व्यवस्था तथा प्रक्रिया बमोजिम आवश्यक कार्यको निर्णय र शिक्षकहरुबाट प्राप्त विद्यालय विकास प्रस्ताव सम्बन्धित सबै कागजातहरू मिति २०८३/६/१४ गतेभित्र प्रधानाध्यापक शिक्षक छनौट समितिमा वा sree Wee तथा खेलकुद शाखामा पेश गर्नुहुन सम्बन्धित सबै सामुदायिक विधालयहरूलाई नन oa "पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, बन्दिपुर समृद्दिको आधार” ८ Website: www.bandipurmun.gov.np 012: bandipurmunicipality aE 1 eet