सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ ।(२०८३-०५-३१़)

Summary
सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति फ्राउ। विदेशी महिलासँग सामाजिक सञ्जाल मार्फत चिनजान भई साथी बनि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्विरहरू पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको सम्बन्धमा यस ब्यूरोबाट गरिएको प्राविधिक Tasso…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6d72f4ff-d3c2-41f2-8258-5d1cf54fe2d0.jpgJPEG · 2481×3509 · 1.2 MBOpen
Key details
- Organization
- Cyber Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee, JEAAG a 1e -~ ww: 8 (08) नेपाल प्रहरी weve! कार्यालय Peis ang Sefer काठमाडौं Bey aa en भोटाहिटी, काठमाडौं आ.व.: (२०८३/८४) fafa: २०८३ भदौ ३१ गते। प्रेस विज्ञप्ति नं.: ०८ ने.सं. ११४६ सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति फ्राउ। विदेशी महिलासँग सामाजिक सञ्जाल मार्फत चिनजान भई साथी बनि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्विरहरू पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको सम्बन्धमा यस ब्यूरोबाट गरिएको प्राविधिक Tasso तथा अनुसन्धानबाट खुल्न आएको जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बस्ने वर्ष २३ को प्रशान्त जयसवाललाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा मिति २०८३/०५/३० गते पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा दिन ५ (पाँच) म्याद थप भई अनुसन्धान कार्य भइरहेको । (दिलीप कुमार गिरी) प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नं.९८५१२८६७७२ टेलिफोन नं. ९७७ - ०१ - ५२३१९०४४, ९८५१२८६७७० वेबसाइट: https://cyberbureau.nepalpolice.gov.np/ इमेलः [email protected]