लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०७/०८२-८३ (खुला), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
Summary
यस कार्यालयको विज्ञापन नं. ११४०७/०८२-८३ (खुला), विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका ४ (चार) जना उम्मेदवारहरूको मिति २०८३/०७/१६ गते सञ्चालन भएको प्रयोगात्मक परीक्षा र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1954eac8-af35-446b-be17-3d224c5b79fb.pdfPDF · 1 page · 312 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ७०१/२०८३-८४, मिति २०८३/०७/१६ यस कार्यालयको विज्ञापन नं. ११४०७/०८२-८३ (खुला), विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका ४ (चार) जना उम्मेदवारहरूको मिति २०८३/०७/१६ गते सञ्चालन भएको प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा उपस्थित ४ (चार) जना उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत प्राप्ताङ्कको कूल योगका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि देहायको कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम यो.क्र. मास्टर उम्मेदवारको नाम, थर बाबु/आमाको बाजेको रोल नं. सिफारिस भएको कार्यालय नं. आईडी र ठेगाना नाम नाम रमेश प्रसाद कोइराला श्री ईलाका प्रशासन कार्यला य, १ १५६७७८ १५०००७ धर्मराज/कमला भरतप्रसाद जलेश्वर-२, महोत्तरी गरुडा, रौतहट । बैकल्पिक योग्यताक्रम बै.यो. मास्टर उम्मेदवारको नाम, थर बाबु/आमाको बाजेको रोल नं. क्र.नं. आईडी र ठेगाना नाम नाम प िंकी जयसवाल रविन्द्रप्रसाद/ १ १०००५९६ १५००३१ भोलालाल लहान-७, सिरहा रेणुदेवी अस्थायी योग्यताक्रम अ.यो. उम्मेदवारको बाजेको रोल नं. बाबुको नाम क्र.नं. नाम, थर नाम १ १५००१० प्रेम भण्डारी अरुणकुमार राजेन्द्र २ १५००४७ लक्ष्मी कुमारी ठाकुर जिवछ महाबिर नोट: उल्लिखित विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ दिन पछि अर्को ७ दिनसम्म psc.gov.np/totalmarks बाट हेर्न सकिने व्यहोरा जानकारी गराईन्छ । पुनश्च: सिफारिस पत्रको लागि २०८३ कात्तिक १७ गते बिहान ९:०० बजे पछि यस कार्यला यमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । (सुमन आचार्य) (हिरा न्यौपाने) (राजन राई) कम्प्युटर अपरेटर केन्द्रीय प्रतिनिधि सहसचिव पाना नं. 1|1