घर नक्सा अभिलेखीकरण गर्ने सम्बन्धी सूचना ।
Summary
लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माणसम्बन्धी कानून तथा मापदण्ड बमोजिम नक्सा पास नगरी निर्माण भएका वा स्वीकृत नक्सा बमोजिम निर्माण नभई हालसम्म अभिलेख कायम हुन नसकेका घर/भवनहरूको घर नक्सा अभिलेखीकरण गरी नगरपालिकाको अभिलेखलाई व्यवस्थित तथा अद्यावधिक गर्ने प्रयोजनका लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a16d0554-4ba6-4e41-aa00-bb3306884863.pdfPDF · 1 page · 129 KBOpen
Key details
- Organization
- Lumbini Sanskritik Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार छड लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यपालिकाको कार्यालय Lpraret | फोन नं. ०७१-५८०३०५, ०७१-५८०३४९,०७१-५८०३५० पत्र संख्या: २०८३।०८४ Email: [email protected] Se GS inner Ws Pet ane Website: lumbinisanskritikmun.gov.np घर नक्सा अभिलेखिकरण गर्ने सम्बन्धी जरुरी सूचना | (मितिः २०८३/०६/१३) लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माणसम्बन्धी कानून तथा मापदण्ड बमोजिम नक्सा पास नगरी निर्माण भएका वा स्वीकृत नक्सा बमोजिम निर्माण नभई हालसम्म अभिलेख कायम हुन नसकेका घर/भवनहरूको घर नक्सा अभिलेखीकरण गरी नगरपालिकाको अभिलेखलाई व्यवस्थित तथा अद्यावधिक गर्ने प्रयोजनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यपालिकाको मिति २०८३/०६/०१ गतेको बैठकको निर्णयानुसार मिति २०८४ साउन मसान्त सम्म घर नक्सा अभिलेखिकरण गर्नुहुन साथै सो प्रयोजनका लागि यस कार्यालयको सम्बन्धित घरधनीहरूले धर नक्सा अभिलेखीकरणका लागि देहायबमोजिमका कागजातसहित तोकिएको प्रक्रिया पूरा गरी भवन तथा बस्ती बिकास शाखामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. अभिलेखिकरणको लागि निवेदन फाराम २. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि-१ प्रति ३. जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा)को प्रतिलिपि-१ प्रति ४. आ.व. २०८३/२०८४ को तिरो रसिद को प्रतिलिपि - १ प्रति ५, नापी कार्यालयबाट कित्ता नं. स्पष्ट भएको नापी नक्साको प्रमाणित प्रतिलिपि - १ प्रति kee हि नट 1 मोहन अर्याल प्रमुख eta प्रमख प्रशासकीव अधिकृत नननणिणिल