Notice Park
Kathmandu Metropolitan City
Gen Info

Kathmandu Film Festival मा सहभागी गराउने सम्बन्धमा

Deadline 1 Nov 2026The deadline has passed.
Kathmandu Film Festival मा सहभागी गराउने सम्बन्धमा

Summary

विषयः Kathmandu Film Festival मा सहभागी गराउने सम्बन्धमा | काठमाडौं महानगरपालिकाबाट मिति २०८३ कार्तिक १३ गतेदेखि १५ गतेसम्म आयोजित Kathmandu Film Festival #1 विविध कार्यक्रमहरुमा cet विद्यालयको कक्षा ११ र १२ मा अध्यनरत विष्यार्थीहरु, विद्यालयका कर्मचारीहरु तथा शिक्षकज्यूहरुलाई सहभागीताका लागि विशेष…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathmandu Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

grin काठमाडौँ महानगरपालिका PD zs > as गै Ay a el र गृढानुगबखानका Ba ag नगर कार्यपालिकाको कार्यालय eve Be ia — “200 Metro? काठमाडौँ प्लाजा, नदी, wrens) ara प्रदेश, नेपाल पुरक तमाम ge /दपालिकाको * ती प.स.: ०८३%०८४/शिक्षा) Prag काठमाड, मिति:२०८३/०७/११ च.नं.: Goo mn Saye कोलागा तृतिया _ शमी प्रवेश, A ने.सं. ११४६ कौलागा तृतिया ih श्री सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु, काठमाडौँ महानगरपालिका । विषयः Kathmandu Film Festival मा सहभागी गराउने सम्बन्धमा | काठमाडौं महानगरपालिकाबाट मिति २०८३ कार्तिक १३ गतेदेखि १५ गतेसम्म आयोजित Kathmandu Film Festival #1 विविध कार्यक्रमहरुमा cet विद्यालयको कक्षा ११ र १२ मा अध्यनरत विष्यार्थीहरु, विद्यालयका कर्मचारीहरु तथा शिक्षकज्यूहरुलाई सहभागीताका लागि विशेष आमन्त्रण गरिएको व्यहोरा अनुरोध छ । कार्यक्रम तथा प्रदर्शन हुने फिल्मको स्थान र समयसहितको विस्तृत विवरण एवं अनलाईन प्रिबुकिङ गर्ने बिधि यसै पत्रसाथ संलग्न गरिएको छ । / पुनञ्चः टिकट Fyre: उपलब्ध गराईने छ, तर आफुले हेर्न चाहेको फिल्मको अनलाईन मार्फत प्रिबुकिङ गर्नुपर्नेछ । थप जानकारीका लागि www.kathmandu.gov.np oF सक्नुहुनेछ | Gein (नमराज ढकाल) विभागीय प्रमुख सादर अवगतार्थ: श्रीमान्‌ प्रमुखज्यू श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृतज्यू, श्री प्रशासन विभाग, काठमाडौं महानगरपालिका । a कमलादी, काठमाडौं, नेपाल, फोन नं. "९७७-१-४१६८७२० फयाक्स : ९७७-१-४२६८५०९ E-mail:doe [email protected], [email protected] ,website: www, kathmandn 000 nn

Like

0

Views

0

Comments

0

Share

0

Save

Report