आयोगको विज्ञापन नं ५१०१२/२०७७-७८ (खुला), ५१०१३/२०७७-७८ (महिला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, अधिकृतस्तर सातौं तह, फिजियोथेरापिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
Summary
आपोगको विज्ञापन नं ५१०१२/२०७७-७८ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, अधिकृतस्तर सातौं तह, फिजिपोथेरापिष्ट पदमा माग संख्या २ (दुई) का लागि लिखित परीक्षाबाट छनौट भएका ४ जना उम्मेदवारहरुमध्ये मिति २०८३/०६/२८ गते सञ्चालन भएको सामूहिक छलफल र अन्तर्वार्तामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Province Public Service Commission, Lumbini Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& प्रदेश लोक सेवा आयोग निक: लुम्बिनी प्रदेश, बुटवल oy erat (अन्तर्वार्ता तथा सिफारिस शाखा) fore ae उम्मेदवार सिफारिस सम्बन्धी सूचना | सूचना नं. ७६/२०८३-८४, मितिः २०८३/०६/२९ आपोगको विज्ञापन नं ५१०१२/२०७७-७८ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, अधिकृतस्तर सातौं तह, फिजिपोथेरापिष्ट पदमा माग संख्या २ (दुई) का लागि लिखित परीक्षाबाट छनौट भएका ४ जना उम्मेदवारहरुमध्ये मिति २०८३/०६/२८ गते सञ्चालन भएको सामूहिक छलफल र अन्तर्वार्तामा उपस्थित ४ जना उम्मेदवारहरुको लिखित, सामूहिक छलफल र अन्तर्वार्ता समेतको कूल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), लुम्बिनी प्रदेशमा सिफारिस गर्ने भनी आयोगको मिति २०८३/०६/२९ को निर्णय बमोजिम सबैको जानकारीका लागि पो सूचना प्रकाशन गरिएको छ। सिफारिस योग्यताक्रमः स्वास्थ्य मन्तालय, प्रेमनारायण तिवारी | STS ATT 'हुमनाथ/ पेमकान्ती। इन्द्रलाल प्रदेश स्वास्थ्प/ राप्ती उपत्यका (देउखुरी), ०८, रुपन्देही फिजियोथेरापी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, ट्रोर्णाचार्य ज्ञवाली विनर “ | कुलचन्द्र/विमला | गोविन्दप्रसाद Rae राप्ती उपत्यका (देउखुरी), लुम्बिनी प्रदेश रामग्राम न.पा.-१०, | ८ अमितकुमार चौधरी नवतमरासी GU) पृथ्वीराज/ ममता | बद्रिप्रसाद दिलदीप खनाल मनिष कुमार साह रामपदारथ श्रीनारायण (टिका राम तिमिल्सिना) [अर्जुन राज पाण्डे) (मोहन प्रसाद घिमिरे) नायब सुब्बा बरिष्ठ अधिकृत (कम्प्यूटर) बरिष्ठ अधिकृत (लेखा) E-mail: info.ppsc@|umbini.gov.np /ppsc.lumbini @gmail.com, Website: www.ppsc.lumbini.gov.np & प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवल er (अन्तर्वार्ता तथा सिफारिस शाखा) fore ae उम्मेदवार सिफारिस सम्बन्धी सूचना | सूचना नं. ७७/२०८३-८४, मितिः २०८३/०६/२९ आपोगको विज्ञापन नं ५१०१३/२०७७-७८ (महिला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, अधिकृतस्तर सातौं तह, फिजियोथेरापिष्ट पदमा माग संख्या १ (एक) का लागि लिखित परीक्षाबाट छनौट भएका १ जना उम्मेदवारमध्ये मिति २०८३/०६/२८ गते सञ्चालन भएको सामूहिक छलफल र अन्तर्वार्तामा उपस्थित १ जना उम्मेदवारको लिखित, सामूहिक छलफल र अन्तर्वार्ता समेतको कूल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), लुम्बिनी प्रदेशमा सिफारिस गर्ने भनी आयोगको मिति २०८३/०६/२९ को निर्णय बमोजिम सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सिफारिस योग्यताक्रमः नारायण न.पा.-०२, सा ee प्रदेश स्वास्थ्य/ | + | धनाखड्का गणेशबहादुर/ ज्ञानु नरबहादुर राप्ती उपत्यका (देउखुरी), दैलेख फिजियोथेरापी लुम्बिनी प्रदेश (टिका राम तिमिल्सिना) [अर्जुन राज पाण्डे) (मोहन प्रसाद घिमिरे) नायब सुब्बा बरिष्ठ अधिकृत (कम्प्यूटर) बरिष्ठ अधिकृत (लेखा) E-mail: info.ppsc@|umbini.gov.np /ppsc.lumbini @gmail.com, Website: www.ppsc.lumbini.gov.np