स्नातक तह छैटौँ सेमेष्टरको परीक्षा फाराम भर्ने सूचना । Share on: 1 Views

Summary
उपर्युक्त सम्बन्धमा त्रि.वि. शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित स्नातक तहमा सूचना तथा सञ्चार प्रविधि शिक्षा (BICTE) विषय अन्तर्गत छैटौं सेमेष्टरमा नियमित तथा आंशिक विद्यार्थीहरुले यही २०८३ साल कार्तिक २० गते सम्ममा परीक्षा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4425270f-d6b4-4842-ba91-476dfd91d07e.jpgJPEG · 1481×2048 · 223 KBOpen
Key details
- Organization
- Aadikavi Bhanubhakta Campus
- Industry
- Education
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
त्रिभुवन विश्वविद्यालयबाट' सम्बन्धन प्राप्त ' WA पप re rm oad 5 bit ie ॥ va’ ‘ on ope क्याम्पस ALR स्थापित): ३७४ शो) Bs व्यास aR 4, विज्ञामेख्रीर तहुँ,9गएडकी प्रदेश " 4 विश्वविद्यालय stacy iter गफ्रस्तर्रप्रेत्यायनकृत, (२०८०) , ; ae: . ति a मिति :२०५३/०७/१६ बिषय : स्नातक तह (BICTE) छैटौं सेमेष्टरको परीक्षा फाराम भर्ने सूचना | उपर्युक्त सम्बन्धमा त्रि.वि. शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित स्नातक तहमा सूचना तथा सञ्चार प्रविधि शिक्षा (BICTE) विषय अन्तर्गत छैटौं सेमेष्टरमा नियमित तथा आंशिक विद्यार्थीहरुले यही २०८३ साल कार्तिक २० गते सम्ममा परीक्षा आवेदन फाराम भरी परीक्षा शाखामा वुझाउनु हुन सम्बन्धित विद्यार्थीहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ। परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु : , ; 92 परीक्षा आवेदन फाराम भर्नका लागि हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ। '. > परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया Geng आफैले क्याम्पसमा बुझाउनु पर्ने BH | यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफदेही हुनेछैन | > विद्यार्थीहरुले सेमेष्टरको सम्पूर्ण शुल्क बुझाउनु पर्ने छ । > परीक्षा फाराम भर्दा अनिवार्य रुपमा त्रि.वि. दर्ता नम्बर उल्लेख गर्नु पर्ने छ । । नोट :- अन्य विस्तृत जानकारीका लागि परीक्षा शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ । नि TITTY छि . डा. रामकुमार अधिकारी 00 का. मु. क्याम्पस प्रमुख Walt न. : 0६३-५४००४६/०६४५-५६३४४६ Website: www.aadikavicampus.edu.np Email: [email protected]/[email protected] "Ua: त्रिभुवन विश्वविद्यालयबाट' सम्बन्धन प्राप्त ' मिति :२०८३/०७/१६ बिषय : स्नातक तह (BICTE) छैटौं सेमेष्टरको परीक्षा फाराम भर्ने सूचना | उपर्युक्त सम्बन्धमा त्रि.वि. शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित स्नातक तहमा सूचना तथा सञ्चार प्रविधि शिक्षा (BICTE) विषय अन्तर्गत छैटौं सेमेष्टरमा नियमित तथा आंशिक विद्यार्थीहरुले यही २०५३ साल कार्तिक २० गते सम्ममा परीक्षा आवेदन फाराम भरी परीक्षा शाखामा वुझाउनु हुन सम्बन्धित विद्यार्थीहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु : > परीक्षा आवेदन फाराम भर्नका लागि हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्ने छ। > परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया Geng आफैले क्याम्पसमा बुझाउनु पर्ने BH | यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफदेही हुनेछैन | > विद्यार्थीहरुले सेमेष्टरको सम्पूर्ण शुल्क बुझाउनु पर्ने छ । > परीक्षा फाराम भर्दा अनिवार्य रुपमा त्रि.वि. दर्ता नम्बर उल्लेख गर्नु पर्ने छ । नोट :- अन्य विस्तृत जानकारीका लागि परीक्षा शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ । का. मु. क्याम्पस प्रमुख Tale न. : 0६३-५४००४६/०६४-४३६३४४६ Website: www.aadikavicampus.edu.np Email: [email protected]/[email protected]