Notice Park
Agricultural Knowledge Centre, Parsa
Gen Info

हरुवा, चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि 100 प्रतिशत अनुदानमा कृषि विकास कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।

19days left
Deadline 24 Nov 2026

Files

Key details

Organization
Agricultural Knowledge Centre, Parsa
Industry
Agriculture
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S) . मधेश प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय ot कृषि ज्ञान केन्द्र ,पर्सा a ee é सूचना! सूचना!! Be SS सूचना!!! हरुवा, चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका ea foo प्रतिशत अनुदानमा कृषि विकास कार्यक्रम दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका foo प्रतिशत अनुदानमा कृषि विकास कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०७/१० यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/००८४ मा सञ्चालन हुने हुने हरुवा चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जन सहयोग कार्यक्रमको लागि यस जिल्ला भित्रका हरुवा, चरवा, दलित कृषक/कृषक समुह/ कृषि सहकारी संस्थाहरूले जीविकोपार्जनको लागि खेति गर्न ईच्छुक कृषक/कृषक समुह/ कृषि सहकारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० at दिन (२०८३/०८/०९ गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न सम्बन्धित सम्पुर्णमा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातहरु १. कार्यालयले निर्दिष्ट गरेको निवेदन फारम (ETAT भरिएको) २. कृषक समुह/कृषि सहकारीको हकमा संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, आ.व.२०८५२/०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, स्थाई लेखा प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित कृषक समूह/कृषि सहकारीको कार्यक्रम माग सम्वन्धित निर्णय स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । ३. कृषक समुह /कृषि सहकारीको हकमा प्रस्ताव पेश गर्न जिम्मेवारी दिइ खटाइएका पदाधिकारीको अख्तियारी पत्र तथा नागरिकता प्रमाण पत्रको फोटोकोपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ | ४. कृषकको हकमा नागरिकता प्रमाण पत्रको फोटोकोपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । ५. कृषक/कृषक समूह/ कृषि सहकारीहरूले खेति गर्ने जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि । ६. लिजमा लिएको जग्गाको हकमा लाल पूर्जा र लिजमा लिएको आधिकारिक कागजपत्रको प्रमाणित प्रतिलिपी समेत । ७. सम्वन्धीत वडा कार्यालय वा स्थानीय तह वा कृषि शाखाको सिफारिस पत्र । ८, मांग गरेको योजनाको लागत इस्टिमेट, कार्ययोजना, श्रोत सुनिश्चितता र आफ्नो लगानी अनुपातको प्रतिवद्धता पत्र पेश गर्नुपर्नेछ | अनुदानका शर्तहरु ० कृषक/कृषक समुह/ कृषि सहकारी/उच्चमीको हकमा तल उल्लेखित सम्पर्ण कार्यक्रममा अबेदन दिन सक्नेछन। क) उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम ० उन्नत बीउ, कृषि चुन ० औजार तथा यन्त्र उपकरणहरु ५ साना सिंचाई व्यवस्थापन ० तालिम तथा क्षमता अभिवृद्धि ख) बजार प्रवर्द्धन कार्यक्रम ५ वेईङ्ग/डिजिटल ब्यालेन्स « यस कार्यक्रम अन्तर्गत स्वीकृत बजेट परिधिभित्र रहि कार्यक्रम संचालन कार्यविधी बमोजिम हुनेछ । ०. गत आ.व.मा अनुदान नपाएका उन्नत प्रविधि अवलम्वन गरेको, व्यवसायी खेती गर्ने , बढी लागत सहभागिता भएको व्यक्ती/ संस्थालाई प्राथमिकता दिइने छ । ० रित नपुगेका, म्याद नाघी प्राप्त भएका, झुट्टा विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रद हुनेछ तथा त्यसको स्वयं जिम्मेवर हुनेछ। ० छोटो सुचीमा नपरेका/रित नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन । © अधिकतम्‌ अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ मा व्यवस्था भए बमोजिम कायम हुनेछ। « प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायतका यस सुचनासँग सम्वन्धित सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षीत रहनेछ । नोटः साना सिंचाई व्यवस्थापन सम्बन्धि कार्यहरू भूमिगत सिचाई व्यवस्थापन कार्यक्रम प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३, अनुसार हुनेछ । फोन नं. ०५१-५२१८७९ gaa: [email protected] घन्यबाद

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

19days left
Deadline 24 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.