काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन तथा LGPAS स्वमूल्याङ्कन सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका स्वमूल्यांकन समन्वय समितिको मिति २०८३/६/२ मा बसेको i बैठकले देहायबमोजिम निर्णय गरेकोले सोको कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला विभाग/एकाइ/कार्यक्रम/शाखा सम्बद्ध सूचकहरुको विवरण यसै पत्रसाथ संलग्न गरी र 16:0५ प्रयोगकर्ता देहाय : स्वमूल्यांकन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3ca05990-240c-46b7-916c-4a9be6b867cb.jpgJPEG · 1131×1600 · 377 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 काठमाडौं महानगरपालिका सै मढानगबयानिक् नगर कार्यपालिकाको कार्यालय काठमाडौँ प्लाजा, eae, काठमाडौं, बागमती प्रदेश, नेपाल (योजना APIA एकाइ! पत्र संख्या: २०८३/०८४ perenne : eG Oe a । aes छ मितिः २०८३/०६/५ ने.सं. ११४६ जँलाथ्व दसमि श्री सबै विभाग/एकाइ/आयोजना/कार्यक्रम/शाखा, काठमाडौं महानगरपालिका | विषय -- निर्णय कार्यान्वयन सम्बन्धमा । प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका स्वमूल्यांकन समन्वय समितिको मिति २०८३/६/२ मा बसेको i बैठकले देहायबमोजिम निर्णय गरेकोले सोको कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८३/४/१३ चलानी नं २७ को पत्रको प्रतिलिपि र aet विभाग/एकाइ/कार्यक्रम/शाखा सम्बद्ध सूचकहरुको विवरण यसै पत्रसाथ संलग्न गरी र 16:0५ प्रयोगकर्ता मार्गदर्शन पुस्तिकाको डिजिटल प्रति इमेलमार्फत पठाइएको व्यहोरा अनुरोध छ । देहाय : स्वमूल्यांकन समन्वय समितिको मिति २०८३/६/२ को निर्णय- आर्थिक वर्ष २०८३/०८४ को स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली मार्फत स्वमूल्यांकनको लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८३/४/१३ चलानी नं २७ को पत्रबाट परिपत्र गरेको विषयमा छलफल गरी विवरण प्रविष्टि सम्बन्धमा पत्रले निर्देशन गरेबमोजिम सम्बन्धित प्रशासनिक एकाइहरुले कार्य सम्पन्न भएको लगत्तै सूचक सम्वद्ध विवरण / कागजात तयारी गरी स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (0705) मा प्रविष्टि गर्न सहजीकरण गर्ने सम्पर्क शाखाको रुपमा रहेको योजना अनुगमन तथा मूल्यांकन एकाइलाई निर्देशन दिने । (spor सुमित्रा लामिछाने सुवेदी एकाइ प्रमुख सादर अवगतार्थ; श्रीमान् कार्यवाहक प्रमुखज्यू काठमाडौं महानगरपालिका । " श्री प्रमुख प्रशासकीय अधिकृतज्यूको सचिवालय, काठमाडौं महानगरपालिका | बोधार्थः श्री सूचना प्रविधि विभाग उक्त पत्र वेभसाइडमा अपलोड गरिदिनुहुन । SHEE प्लाजा, कमलादी, काठमाडौँ नेपाल | फोन नं 0१-४१६०७२, SS” इमेलः [email protected] , [email protected], वेबसाइट: www. kathmandu.gov.np Fe ee