Notice Park
Pokhara University
Scholarship

Scholarship 02 Oct 2026 मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तर एम.फिल तह छात्रवृत्तिमा भाग लिने उम्मेदवारहरुले ...

Files

Key details

Organization
Pokhara University
Industry
Education
Category
Scholarship
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पोखरा विश्वविद्यालय - मिति- २०८३।०६।१६ मानविकी तथा सामाजिक MTT संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तर तथा एम.फिल तह छात्रवृत्तिमा भाग लिन Online Form भरेका उम्मेदवारहरूले Admit Card Print गर्ने सम्बन्धी सूचना | पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सञ्चालित Master of Applied Economics, Master of Arts in English, Master of Development Studies (MDEVS) तथा MPhil in £11919) कार्यक्रमको छात्रवृत्ति लागि मिति २०८३।०६।१५ गते सम्म Online मार्फत Form Apply गरी Online Form Verification भई आफ्नो Dashboard को Application Status मा Accepted भएका सम्पूर्ण उम्मेदवारहरूले मिति २०८३।०६।१७ गते देखि Pokhara University को Scholarship Portal (http://scholarship.pu.edu.np) मा गई आफुले अनलाईन फाराम भर्दा प्रयोग गरिएको आईडि (Gmail) बाट आफ्नो Dashboard open गरि देहाय बमोजिम हुने गरि Admit Card Print गर्नुहुन जानकारी गराईन्छ | १. Dashboard को Entrance Exam मा भएको सवै रोल नम्वरलाई Copy गर्ने | २. Copy गरिएको रोल नम्वरलाई Download Admit Card को For Scholarship Application मा लगेर Paste गर्ने | ३. उम्मेदवारहरूले छात्रवृत्ति अनलाईन फाराम भर्दा Dashboard मा रहेको Profile Setting (Scholarship) को Basic Information मा भरेको नागरिकता नम्वर र Guardian Information मा भरेको अभिभावकको फोन नम्बरलाई पनि Download Admit Card को For Scholarship Application मा लगेर Paste 7 | ४. त्यसपछि Submit गरेर Admit Card शा गर्नुपर्नेछ । Print गरेको Admit Card सम्बन्धित उम्मेदवारहरूले हस्ताक्षर गरी सोहि Admit Card परीक्षामा लिई आउनु पर्नेछ | अन्यथा Admit Card परीक्षामा लिई नआउने उम्मेदवारलाई परीक्षामा सामेल हुन पाईने छैन । स्नातकोत्तर तथा एम.फिल. छात्रवृत्ति छनौट समिति, २०८३, riba eae सामाजिक शास्त्र संकाय विश्वविद्यालय

Like

0

Views

4

Comments

0

Share

0

Save

Report