पदपूर्ति सम्बन्धी सूचना !
Summary
भरतपुर महानगरपालिका अन्तर्गत शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न तपसिलको जनशक्ति आवश्यक भएकोले "भरतपुर महानगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४ (संशोधित २०८०) बमोजिम सेवा करारको माध्यमबाट पदपूर्ति गर्न यो सूचना प्रकाशन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a67e2730-36b4-4455-8db1-a526107017c8.pdfPDF · 1 page · 795 KBOpen
- 794d3b77-039b-4a8a-ad49-1750bf3a7e27.pdfPDF · 2 pages · 1.2 MBOpen
Key details
- Organization
- Bharatpur Metropolitan City
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a67e2730-36b4-4455-8db1-a526107017c8.pdf
& भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय 'प. सं. २०८३/०८४ (प्रशासन) ed met é é ae 22. referee ah पदपूर्ति सम्बन्धी सूचना | (प्रथम पटक प्रकाशित मितिः २०८३।०६। २९) भरतपुर महानगरपालिका अन्तर्गत शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न तपसिलको जनशक्ति आवश्यक भएकोले "भरतपुर महानगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४ (संशोधित २०८०) बमोजिम सेवा करारको माध्यमबाट पदपूर्ति गर्न यो सूचना प्रकाशन गरिएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट तोकिएको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (मिति २०८३ कात्तिक १२ गते कार्यालय समयसम्म) रीतपूर्वक आवेदन फाराम भरी पेश गर्न आह्वान गरिन्छ | तपसिल सूचना/विज्ञापन नं. पद तह | सेवा समूह माग सङ्ख्या १।०८३।८४ कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौं स्वास्थ्य | रेडियोलोजी [१ (एक) क) न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरी रेडियोलोजीमा स्नातकोत्तर वा पोष्ट ग्रयाजुएट डिप्लोमा वा सो सरह । ख) उमेरः २१ वर्ष पूरा भएको वा लोक सेवा आयोगले तोकेको उमेर हद अनुरुप हुनेछ | ग) छनौटको किसिमः लिखित तथा मौखिक (परीक्षा मिति पछि प्रकाशन गरिनेछ । ) घ) दरखास्त दिने स्थानः भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको राजस्व शाखामा तोकिएको दस्तुर बुझाएको रसिद लिई प्रशासन तथा जनशक्ति विकास शाखामा दरखास्त बुझाउनु पर्नेछ । ङ) परीक्षा TET रु. १५००।- च) आवेदन साथ संलग्न गर्नुपर्नेः आवेदक स्वयमले सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपीहरु- ० नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ० न्यूनतम शैक्षिक योग्यताको लब्ध्याङ्क प्रमाणपत्रको प्रतिलिपि, ० चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, ० कामसँग सम्बन्धित अनुभव भए सोको कागजात, ० तालिमको प्रमाणपत्र भए सोको प्रतिलिपि, ० नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ० ३ प्रति पासपोर्ट साइजको फोटो । छौ सेवा सुविधाः शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार उपलब्ध हुनेछ | आवेदनको ढाँचा र विस्तृत जानकारी महानगरपालिकाको वेबसाइट www.bharatpurmungov.np बाट प्राप्त गर्न fc ue 8024 । शर सै अधिक फोन नं. ०५६-५११०८०,५९००७४, ५१०७२०, ५१०७२०० ७ \ E-mail: [email protected], Website: bharatpurmun.gov.np
794d3b77-039b-4a8a-ad49-1750bf3a7e27.pdf
अनुसूची - ३ (बुँदा ४.२ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा) . भरतपुर महानगरपालिका हालसालै खिचेको पासपोर्ट साईजको पुरै ८ मुखाकृति देखिने फोटो रहरै नगर कार्यपालिकाको कार्यालय ककन hog? भरतपुर, चितवन फाराममा पर्ने गरी ८ बागमती प्रदेश, नेपाल ee ae सेवा करारको लागि दरखास्त फाराम (क) बिज्ञापन नं. ; पद/तहः सेवा/समूहः (ख) वैयक्तिक विवरणः नाम थर | (देवनागरीमा) (अंग्रेजी ठूलो अक्षरमा) लिङ्ग: नागरिकता नं: जारी गर्ने जिल्ला : मितिः | : स्थायी ठेगाना | क) जिल्ला | ख) म.न.पा./न.पा./गा.पा. ग) वडा नं. a) टोल : |S) ania नं. : च) फोन, ~~) पत्राचार गर्ने ठेगाना : ईमेलः जन्म मिति : (वि. सं. मा) (ईस्वी संवतमा) बाबुको नाम, थर : आमाको नाम, थर : बाजेको नाम, थर : हालको उमेर : वर्ष महिना (ग) शैक्षिक योग्यता/तालिम: (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने) f आवश्यक न्यूनतम योग्यता | विश्ववि्यालय/बोर्ड/तालिम दिने संस्था | शैक्षिक उपाधि/तालिम | संकाय | श्रेणी/प्रतिशत | मूल विषय शैक्षिक योग्यता तालिम (a) अनुभव सम्बन्धी विवरणः अवधि कार्यालय हक छु सेवा/समूह/उपसमूह श्रेण/तह | स्थायी/अस्थायी/करार क | सम | मेले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरु सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजायँ पाएको छैन । कुनै कुरा ढाँटे वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु । उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरुमा उल्लेखित सबै शर्त तथा नियमहरु पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरु पूर्ण रुपमा पालना गर्नेछु र करारको समयभन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु । उम्मेदवारको ल्याप्चे सहीछाप उम्मेदवारको दस्तखत दायाँ बायाँ हा र cone a] कार्यालयले भर्ने: रसिद/भौचर नं. : रोल नं. : दरखास्त अस्वीकृत भए सो को कारण : दरखास्त रुजू गर्नेको नाम र दस्तखतः दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको मिति : : दस्तखत मिति : द्रष्टव्य : दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्नलिखित कागजातहरु अनिवार्य रुपमा उम्मेदवार आफैंले प्रमाणित गरी पेश गर्नु पर्नेछ । (१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदि । (अनुसूची- ३ को बुँदा ४.२ सँग सम्बन्धित प्रवेश पत्रको ढाँचा) भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय ae भरतपुर, चितवन, बागमती प्रदेश हालसालै खिचिएको पासपोर्ट साइजको \ é परीक्षा प्रवेश पत्र फोटो परीक्षार्थीले sa क. विज्ञापन नम्बरः ख. नाम, थर: SE घ. सेवाः ङ. श्रेणी/तह: च. परीक्षा केन्द्र: छ. परीक्षार्थीको दस्तखत नमूनाः कार्यालयको सम्बन्धित कर्मचारीले भर्ने- यस समितिबाट लिइने उक्त पदको परीक्षामा तपाईंलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुनेछ | परीक्षा केन्द्र: रोल नम्बरः (अधिकृतको दस्तखत) नोटः कृपया पछाडि हेर्नुहोला । (अनुसूची- ३ को बुँदा ४.२ सँग सम्बन्धित प्रवेश पत्रको ढाँचा) भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय भरतपुर, चितवन, बागमती प्रदेश हालसालै खिचिएको पासपोर्ट साइजको परीक्षा प्रवेश पत्र फोटो परीक्षार्थीले भर्ने- 'घ. विज्ञापन नम्बरः ङ. नाम, थरः च. पदः घ. सेवाः च. श्रेणी/तहः च. परीक्षा केन्द्र: ज. परीक्षार्थीको दस्तखत नमूनाः कार्यालयको सम्बन्धित कर्मचारीले भर्ने- यस समितिबाट लिइने उक्त पदको परीक्षामा तपाईँलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुनेछ । परीक्षा केन्द्रः रोल नम्बरः (अधिकृतको दस्तखत) नोटः कृपया पछाडि हेर्नुहोला ।