भरतपुर प्रज्ञा जर्नलका लागि लेख रचना आह्वान सम्बन्धी सार्वजनिक सूचना ।

Summary
'धरतपुर प्रज्ञा Weer at सम्पादक मण्डल आगामी अङ्क ५ का लागि विद्वान, अनुसन्धानकर्ता र प्राञ्चिक व्यक्तित्वहरूबाट मौलिक अनुसन्धानमूलक लेखहरू आह्वान गर्दछ | हामी प्राज्रिक विमर्शमा अर्थपूर्ण योगदान पुन्याउने र नयाँ दृष्टिकोण प्रदान गर्ने उच्च गुणस्तरीय तथा यसअघि कतै प्रकाशित नभएका लेखहरूको खोजीमा छौं।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3237721d-7a05-419d-a5a9-ba7eda53177a.jpgJPEG · 1026×1539 · 194 KBOpen
Key details
- Organization
- Bharatpur Metropolitan City
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
&) | x) भरतपुर महानगर प्रज्ञा प्रुतरिष्ठात @ छ भरतपुर महानगरपालिक॥ ९) My ~~ भरतपुर, चितवन, बाजमती प्रदेश, ROK OY) पस: 2B CY “ENN स्थाः २०७८ १००३ Reo ———CCCC* as EROSION _ ० मिति: र०८३।०६।०७ भरतपुर प्रज्ञा जर्नलका लागि लेख रचना आह्वान सम्बन्धी सार्वजनिक सूचना! 'धरतपुर प्रज्ञा Weer at सम्पादक मण्डल आगामी अङ्क ५ का लागि विद्वान, अनुसन्धानकर्ता र प्राञ्चिक व्यक्तित्वहरूबाट मौलिक अनुसन्धानमूलक लेखहरू आह्वान गर्दछ | हामी प्राज्रिक विमर्शमा अर्थपूर्ण योगदान पुन्याउने र नयाँ दृष्टिकोण प्रदान गर्ने उच्च गुणस्तरीय तथा यसअघि कतै प्रकाशित नभएका लेखहरूको खोजीमा छौं। लेखकका लागि निर्देशनहरू : प्राज्ञिक मापदण्डलाई कायम राख्नका लागि पेश गरिने सबै लेखहरूले तल उल्लेखित ढाँचा र संरचनात्मक आवश्यकताहरू अनिवार्य रूपमा पालना गरेको हुनुपर्नेछ: ० Wet आकार (Font and Size): नेपाली लेखका लागि युनिकोड (Kokila फन्ट) र १४ साइज, तथा अंग्रेजी लेखका लागि टाइम्स न्यु रोमन (Times New Roman) फन्ट र १२ साइज प्रयोग गर्नुपर्नेछ | ० कुल शब्द AEST: ४,००० देखि ५,००० शब्दहरू | ० शीर्षकः २० शब्द नबढ्ने गरी छोटो र वर्णनात्मक हुनुपर्नेछ | ० मुख्य शब्दहरू (Keywords): ५ देखि ७ वटा सान्दर्भिक शब्दहरू | ० सारसंक्षेप (Abstract): १५० देखि २५० शब्दहरूमा विस्तृत सार । ० परिचय (Introduction): ५०० देखि ७०० शब्दहरू यस खण्डमा मुख्य अनुसन्धान प्रश्नहरू (Research questions) स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ । ० लेखको संरचनाः लेखको मुख्य भाग अनिवार्य रूपमा निम्न क्रममा हुनुपर्नेछ: १. परिचय (Introduction) २. साहित्यको पुनरावलोकन (Review of Literature) २. feast (Analysis) ४. निष्कर्ष (Conclusion) ० उद्धरण र सन्दर्भ (Citation and Referencing): लेखभित्रका सबै उद्धरणहरू र अन्तिम सन्दर्भ सूची (Works Cited/References) अनिवार्व रूपमा APA 7th at MLA 9th शैलीमा आधारित हुनुपर्नेछ। ० गुणस्तर मापदण्ड: प्रस्तुत लेखहरू व्याकरणिक र प्राविधिक रूपमा त्रुटिरहित हुनुपर्नेछ। लेखहरूले विद्यमान साहित्यको सारांश मात्र प्रस्तुत नगरी नयाँ दृष्टिकोण र विश्वेषणात्मक गहिराइ प्रदान गर्नुपर्नेछ | विशेष ध्यानाकर्षण; माथि उल्लेखित मापदण्डहरू पूरा नगरेका लेखहरूलाई मूल्याङ्कन (Review) प्रक्रियामा समावेश गरिने छैन । मूल्याङ्कन प्रक्रिया (Review Process) भरतपुर प्रज्ञाले कडा मूल्याङ्कन मापदण्ड अपनाउँछ। पेश गरिएका सबै लेखहरूलाई सुरुमा सम्पादकीय मण्डलले प्रारम्भिक छनोट गर्नेछ | प्रारम्भिक छनोटमा परेका लेखहरूलाई मात्र औपचारिक 'डबल-ब्लाइन्ड पियर-रिभ्यु' (Double-blind peer-review) प्रक्रियाका लागि पठाइनेछ । लेख पेश गर्ने विवरण ० लेख बुझाउने अन्तिम मितिः २०८३ कार्तिक ६ गते (October 23, 2026) ० Email: [email protected] pen लेख पेश गर्नुअघि आफ्नो लेख राम्ररी सम्पादन गरिएको र यी निर्देशनहरू अनुसारको ढाँचामा रहेको सुनिश्चित गर्नुहोस् । हामी तपाईका प्राज्ञिक योगदानहरूको अपेक्षा गर्दछौं | 41 (१८११ तट प्रा.डा. नारायणप्रसाद खनाल इमेल: [email protected] अध्यक्ष '