Notice Park
Bharatpur Metropolitan City
Guidelines

१२५ औ कार्यपालिका बैठकका निर्णयहरु

Summary

निर्णयहरुको समीक्षा सम्बन्धमा । मिति २०८३।०५।१२ मा बसेको १२४औं बैठकका निर्णयहरूको समीक्षा गर्दा निर्णय कार्यान्वयन प्रक्रिया सन्तोषजनक रहेको पाइयो । संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bharatpur Metropolitan City
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

भरतपुर महानगरपालिका नगर कार्यपालिका बैठकका प्रस्ताव एवं निर्णयहरु Gob सङ्ख्या: १२५, बैठक मितिः २०८३।०६।०२ गते शुक्रबार, बिहान ८:०० बजे) Pat प्रस्तावहरु निर्णयहरु १२४औं कार्यपालिका बैठकका निर्णयहरुको समीक्षा सम्बन्धमा । मिति २०८३।०५।१२ मा बसेको १२४औं बैठकका निर्णयहरूको समीक्षा गर्दा निर्णय कार्यान्वयन प्रक्रिया सन्तोषजनक रहेको पाइयो । संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा । नेपाल सरकारले हाल लागू गरेको राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुको तलबमान तथा कार्यसम्पादन प्रोत्साहन समेतलाई आधार मानी १२४औं कार्यपालिका बैठक अनुसार गठित संस्थागत विद्यालयको शुल्क निर्धारण समितिको प्रतिवेदनले सिफारिस गरेको अनुसूची -१ बमोजिमको विद्यालय शुल्क लागू गर्न अनुमति दिने । साथै, संस्थागत विद्यालयले लिने शुल्क तथा शिक्षकलाई उपलब्ध गराउने तलब-भत्ता नियमानुसार रहे/नरहेको वस्तुस्थिति बुझि कार्यपालिका समक्ष चौमासिक रुपमा प्रतिवेदन पेश गर्न सामाजिक बिकास समितिलाई निर्देशन दिने। निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन मापदण्ड, २०८३ को मस्यौदा सम्बन्धमा । बिधायन समितिबाट पेश भएको भरतपुर महानगरपालिका निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन मापदण्ड २०८३ स्वीकृत गर्ने । Rare नगर अस्पताल सञ्चालन कार्यविधि, २०८३ को मस्यौदा सम्बन्धमा । विधायन समितिबाट पेश भएको भरत्पुर महानगरपालिका शिक्नगर नगर अस्पताल सञ्चालन कार्याकेधि २०८३ स्वीकृत गर्ने । उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ को मस्यौदा सम्बन्धमा । बिधायन समितिबाट पेश भएको थरत्पुर महानगरपालिका उपभोक्ता तमिति दर्ता सम्बन्धी कार्यवेधि २०८ स्वीकृत गर्ने | भरतपुर महानगरपालिका नगर कार्यपालिका बैठकका प्रस्ताव एवं निर्णयहरु Coe सङ्ख्या: १२५, बैठक मितिः २०८३।०६।०२ गते शुक्रबार, बिहान ८:०० बजे) विविध । भुक्तानी सम्बन्धमा । © आ.व. २०८२/८३ को Construction of Wall in Nageswor Shiva Panchayan bmc,8 _ RE-86- BMC/2082/083/W/SQ/210) योजना आ.व. २०८३/८४ को वार्षिक योजना किताब भुक्तानी बाँकी शिर्षक अन्तर्गत समावेश हुन छुट भएको हुँदा भुक्तानी हुन बाँकी रकमा रु ५५१३१२.८२ रकम 8119919 Construction Pvt.ltd लाई भुक्तानी दिने । ० Construction of Cold Storage Building at bmc-6(43-BMC/2081/082/W/NCB/75) बमोजिमको निर्माण कार्यको लागि अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि., भ.म.न.पा.-६ ले लागत साझेदारी बापत जम्मा गरेको रु ४,३०,८६३ | 00 रकम Buildcon Designe and Developers ०४८० लाई भुक्तानिदिन छुट भएकोले भुक्तानी दिने । | स्थानीय विपद्‌ व्यवस्थापन कोष सञ्चालल समितिको निर्णय अनुमोदन सम्बन्धमा । भरतपुर महानगरपालिका स्थानीय विपद व्यवस्थापन कोष सञ्चालन समितिको बैठकले मिति २०८३/०५/१६ मा गरेको सिफारिस बमोजिम विपद व्यवस्थापन कोषबाट देहायका योजना तथा कार्यक्रममा बजेट बिनियोजन गर्ने | देहाय १) २०६३ भदौं १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रभावले भरतपुर महानगरपालिका वडा नं. १७ को सानो मजुवा क्षेत्रमा कटान गरेको र सो क्षेत्रमा तत्काल नदी कटान नियन्त्रण नगरिए भविष्यमा ठूलो जनधनको क्षति हुनसक्ने सम्भावना रहेकाले तत्काल ठूला ढुङ्गा हाली नदी नियन्त्रण गर्नका लागि महानगरको विपद्‌ व्यवस्थापन कोषबाट खर्च लेखिने गरी बढीमा रु ५०,००,०००। ०० (अक्षेरेपि पचास लाख) मात्र उपलब्ध गराउने | २) बिभिन्न मितिमा भएका बिपद्जन्य घटना (आगलागी, चट्याङ्ग, तोडफोड आदि) का कारण क्षति भइ पुनःनिर्माण, मर्मत तथा राहतको लागि माग भई आएका देहाय बमोजिम संघ-संस्थाहरूलाई तपसिल बमोजिमको बजेट व्यवस्थापन गर्ने। तपसिल स्‌ लि नाम क्षतिको विवरण प्रस्तावित रकम aly रेडियो भरतपुर 104.2 | मिति २०८३/३/१३ गतेको चट्याङका कारण रेडियो १०००००।०० मेघाहर्ज स्टेसनमा रहेका सामग्रीहरुमा क्षति पुगेको

Like

0

Views

0

Comments

0

Share

0

Save

Report