Notice Park
Sabaila Municipality
Result

मेडिकल अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अनतर्वार्ता संचालन सम्बन्धी सूचना ।

Summary

यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं ०१-२०८३।०८४, मेडिकल अधिकृत पदको लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या ७ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण भएकाले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sabaila Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सबैला; नगरपालिका नगर कार्यपालिकाको कार्यालय eae, ata मधेश प्रदेश, नेपाल 'सं. : २०८३/०८४ च.नं. : ॥ ॥। ॥ E-mail : sabailamun@ gmail.com मिति: 2053108198 लिखित परीक्षाको नतिजा प्रकाशन एवम्‌ अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं ०१-२०८३।०८४, मेडिकल अधिकृत पदको लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या ७ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८३।०६।१६ को निर्णयानुसार नेपाली वर्णानुक्रमानुसार देहाय अनुसार नतिजा प्रकाशन गरिएको छ। साथै उत्तीर्ण उम्मेदवारहरुको अन्तर्बार्ता तपसिलको मिति,समय र स्थानमा सञ्चालन हुने वेहोरा समेत यसै सूचनाद्धारा सम्वन्धित सवैमा जानकारी गराइन्छ। देहायः [क्रस राोलनँ, नाम,थर बुवाको नाम ठेगाना | q ११९ अखिलेश चाँधरी प्रेमचन्द चौधरी बोदेबरसाईन १० सप्तरी g ११० कासिन्द्र कुमार यादव सूर्यनाथ यादव सुखीपुर १ सिराहा | 2 46 भिषेक कुमार दास राम करण दास हंसपुर न पा ४ घनुषा ¥ ११८ मनोज यादव भगवान दत्त यादव सबैला १३ धनुषा अन्तर्वार्ता सञ्चालन हुने मितिः २०८३ ।०६। १९ गते सोमवार समयः दिउँसो १२ वजे स्थानः सबैला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय : संयोजक पदपूर्ति समिति

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.