सेवा करारमा लिने सम्वन्धी सूचना ।

Summary
यस बंगलाचुली गाउँपालिका कार्यालय अन्तर्गत काम गर्नेगरी देहाय वमोजिमका पदहरुमा कर्मचारीको आवश्यकता परेको हुँदा खुला प्रतिस्पर्धा मार्फत सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको रसिद सहित दरखास्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5d9ae684-f305-4e1a-af85-726626d24241.jpegJPEG · 1072×1513 · 161 KBOpen
Key details
- Organization
- Bangalachuli Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& बंगलाचुली गाउपालिका f गाउँ कार्यप कार्यालय a mS १ kK लुम्सिभामिशक्पाल Wa. : २०८३/०८४ ere कस च.नं. : सेवा करारमा लिने सम्वन्धी सूचना । (प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०७/१२) यस बंगलाचुली गाउँपालिका कार्यालय अन्तर्गत काम गर्नेगरी देहाय वमोजिमका पदहरुमा कर्मचारीको आवश्यकता परेको हुँदा खुला प्रतिस्पर्धा मार्फत सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल : hal संख्या ०२/०६३/०६४ | हलुका सवारी चालक मान्यता प्राप्त शैक्षिक संस्थाबाट | पुरुषको हकमा १८ (एम्बुलेन्स - बंगलाचुली कम्तीमा आठ कक्षा वा सो सरहको | वर्ष पूरा भई ३५ वर्ष आधारभूत अस्पतालको लागि तह उत्तिर्ण गरी यातायात व्यवस्था | ननाघेको तथा कार्यालयबाट कम्तीमा 8 category | महिलाको हकमा १८ license WH गरेको हुनुपर्ने । वर्ष पूरा भई ४० वर्ष ०३%०६३/०६८४ | कार्यालल सहयोगी - मान्यता प्राप्त शैक्षिक संस्थाबाट | ननाघेको साथै कुनैपनि गाउँपालिका कार्यालय र वडा आठ कक्षा वा सो सरहको तह | फौजदारी अभियोग नं ३ वडा कार्यालयको लागि उत्तिर्ण गरेको हुनुपर्ने। नलागेको । आवश्यक कागजातहरु : उमेदवारको शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र । सेवा करार अवधि : कार्यालयको आवश्यकता वमोजिम । परिक्षा केन्द्र : वंगलाचुली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कमिरेचौर दाङ | छनौट प्रकृया : प्रारम्भिक सूचि प्रकाशन र अन्तर्वार्ता तथा हलुका सवारी चालकको हकमा प्रयोगात्मक समेत। दरखास्त दस्तुर हलुका सवारी चालकको हकमा रु. Kooy तथा कार्यालय सहयोगीको हकमा रु. ३००९ मात्र। तलव तथा सुविधा : करार सम्झौतामा उल्लेख भए वमोजिम । थप जानकारीको लागि प्रशासन शाखा ९८५७८३३२३४ मा सम्पर्क गर्न सकिनेछ। (पुनश्च : अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ साथै परिक्षा मिति पछी प्रकाशित गरिनेछ ) eA renee अधिकृत