Notice Park
Bangalachuli Rural Municipality
Guidelines

टोल विकास संस्था गठन गरी दर्ता गर्ने सम्बन्धमा ।

25days left
Deadline 30 Nov 2026
टोल विकास संस्था गठन गरी दर्ता गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा यस बंगलाचुली गाउँ कार्यपालिकाको मिति २०८३/०७/१२ गतेको निर्णयअनुसार यस गाउँपालिकाबाट चालु आ.व मा स्वीकृत योजना तथा कार्यक्रमहरु मध्ये उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरू चालु आ.ब २०८३/८४ बाट टोल विकास संस्था मार्फत सञ्चालन तथा कार्यान्वयन गरिने निर्णय भएको हुँदा सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bangalachuli Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

; a] e& Arto, . aS: > बंगल कुक छुप्रालिव गाउँ कार्यपाक्षहको कार्यालय arene दाङ लुम्बिनी प्रदेश, नेपाल WA. : २०८३/०८४ च.न९?: मिति : २०८३/०७/१६ सूचना ! सूचना 1! सूचना i! बिषय : टोल विकास संस्था गठन गरी दर्ता गर्ने सम्बन्धमा । प्रस्तुत विषयमा यस बंगलाचुली गाउँ कार्यपालिकाको मिति २०८३/०७/१२ गतेको निर्णयअनुसार यस गाउँपालिकाबाट चालु आ.व मा स्वीकृत योजना तथा कार्यक्रमहरु मध्ये उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरू चालु आ.ब २०८३/८४ बाट टोल विकास संस्था मार्फत सञ्चालन तथा कार्यान्वयन गरिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यसर्थ, गाउँपालिकाभित्रका सम्पूर्ण टोलहरूमा "टोल विकास संस्था (गठन, सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी कार्यविधि, २०८३" बमोजिम टोल विकास संस्था गठन तथा आवश्यक प्रक्रिया पूरा गरी मिति २०८३/०८/१५ गतेभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता तथा अभिलेखीकरणका लागि आवश्यक व्यवस्था मिलाउनुहुन सम्बन्धित सबै टोलवासी, सरोकारवाला तथा सम्बन्धित पक्षहरूमा अनुरोध गरिन्छ। तोकिएको समयसीमाभित्र टोल विकास संस्था गठन तथा आवश्यक प्रक्रिया पूरा गर्नु हुनसमेत यसै सूचनामार्फत जानकारी गराइन्छ। साथै सो सम्बन्धी कार्यविधि र विधानको नमूना यसै साथ प्रकाशन गरिएको छ । थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको ay’ PEt अनुरोध Gl ति A ८००7 (दिनेश ) प्रमुख प्रशासकिय अधिकृत (प्रमुख TATRA what

Like

0

Views

0

Comments

0

Share

0

Save

Report