Notice Park
Bangalachuli Rural Municipality
Guidelines

व्यवसाय नविकरण गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना

व्यवसाय नविकरण गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना

Summary

यस गाउँपालिकाको व्यापार व्यवसाय दर्ता सञ्चालन नविकरण तथा नियमन सम्बन्धी कार्यविधि वमोजिम यस गाउँपालिका क्षेत्र भित्र दर्ता भई सञ्चालनमा रहेका तर समयमा नविकरण नभएका सबै प्रकारका व्यापार, व्यवसाय, उघोग, पेशा तथा अन्य कुनै व्यवसायिक कारोबार गर्ने फर्म तथा कम्पनीले यस गाउँपालिकामा अनिवार्य नविकरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bangalachuli Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बंगलाचुली, yw os 0 iS Lame 2 क कन ट्री 2 गाउ ap Val कार्यालय (Rivne: WS A praC ae aftatt Fa नेप + २०८३/०६/०२ Ta. २०८३/०८४ मितिः 2063/7 च.नं. व्यवसाय नविकरण गर्न सम्वन्धि अत्यन्त जरुरी सुच यस गाउँपालिकाको व्यापार व्यवसाय दर्ता सञ्चालन नविकरण तथा नियमन सम्बन्धी कार्यविधि वमोजिम यस गाउँपालिका क्षेत्र भित्र दर्ता भई सञ्चालनमा रहेका तर समयमा नविकरण नभएका सबै प्रकारका व्यापार, व्यवसाय, उघोग, पेशा तथा अन्य कुनै व्यवसायिक कारोबार गर्ने फर्म तथा कम्पनीले यस गाउँपालिकामा अनिवार्य नविकरण गर्नुपर्ने कानूनी व्यवस्था रहेकोले व्यवसाय दर्ता प्रमाण पत्र तथा आवश्यक अन्य कागजात सहित पालिकामा उपस्थित भई व्यवसाय नविकरण गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै यही असोज महिना भित्र नविकरण गरेमा बिलम्ब शुल्क (जरिवाना) मिनाहा गरिएको समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। । आवश्यक कागजातहरु ० व्यवसाय नविकरणका लागि निवेदन ० व्यवसाय दर्ता प्रमाण पत्रको सक्कल प्रति । ० करचुक्ताको प्रतिलिपि गोटा alee बारको रुपमा tata, रा नबिकरणको बनि | एक order बर्ष (हरेक बर्षको अहार ॥ । हुने र लाउन महिना Be) पुन नबिकरण लिक) सार महिना) सकिएपत्री स्वतः समाप्त प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report