कार्यक्रम सञ्चालनको लागि आवेदन / प्रस्ताव पेश सम्बन्धि सूचना ।


Summary
क्रपिङ्ग गाउँपालिका कृपि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकोले' यस क्रपिङ्ग गाउँपालिका क्षेत्र भित्रका ईच्छुक कृषि फर्म/ कृषक समूह/ कृषि सहकारीहरु सहभागी हुनका लागि देहाय बमोजिमका आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1a55aa01-635c-4829-9b9a-b55c4cdd56c8.jpgJPEG · 643×910 · 92 KBOpen
- c41b17c3-ed0e-49a7-b992-a6606041a05d.jpgJPEG · 643×910 · 51 KBOpen
Key details
- Organization
- Rishing Rural Municipalitry
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
1a55aa01-635c-4829-9b9a-b55c4cdd56c8.jpg
& क्रषिङ्ग गाउँपालिका & 209, गाउँ कार्यपालिकाको कार्यालय ‘es पोखरीभञ्ज्याङ्क, तनहुँ गण्डकी प्रदेश, नेपाल + W58J+MP3 —___, js २०७३ पत्र संख्या: २०८३/०८४ 0020 मितिः २०५३/०६/०२ सचना a १७ eet प्रेस, भर्ति २००३ (प्रथम पटक सूचना प्रकाशन मितिः २०८३/०६/०२) क्रपिङ्ग गाउँपालिका कृपि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकोले' यस क्रपिङ्ग गाउँपालिका क्षेत्र भित्रका ईच्छुक कृषि फर्म/ कृषक समूह/ कृषि सहकारीहरु सहभागी हुनका लागि देहाय बमोजिमका आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशन भएको मितिले २१ दिन (२०८३/०६/२२ गते) भित्र afte गाउँपालिकाको कृषि विकास शाखा, पोखरीभझ्याङ्ग तनहुँमा आबेदन पेश गर्न सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराईन्छ । तपसिलः wa. [ कार्यक्रमको नाम [विनियोजित बजेट रु | अनुदान | आवेदकले अनिवार्य पालना गर्नुपर्ने शर्त/मापदण्ड | प्रतिशत १ Sh % अनुदानमा २.००.०००।- | ७५% (प्लाष्टिक संरचना निर्माण गरी फर्मको हकमा च्याउ खेती प्रवर्दन कम्तिमा २०० वटा कन्ये च्याउको डल्ला कार्यक्रम उत्पादन गर्नुपर्नेछ भने समूह/सहकारीको हकमा | कम्तिमा ५ घरघुरी संलग्न भई कम्तिमा ५०० 7 वटा कन्ये च्याउको डल्ला एउटै स्थानमा सामूहिक | रुपमा उत्पादन गर्नुपर्नेछ । । २ : % अनुदानमा ५,०0,0001- | ५०% | बितरण गरिने कृषि सामग्री/ओजारहरुः | कृषि औजार तथा १. हाते ट्रयाक्टर (७ HP, SHP Diesel | सामग्री बितरण Engine) | कार्यक्रम १. निवेदन (कृपि विकास शाखाबाट उपलब्ध हुने) २, व्यवसापिक योजना सहितको प्रस्तावना, (प्रस्तावनाको ढाँचा कृपि विकास शाखाबाट उपलब्ध हुने) ३, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि- १ थान, ४, जग्गाधनी प्रमाणपत्र / जग्गा करार वा लिजमा भए करार सम्झौताको प्रतिलिपि -१ थान, ५, कृषक समूह/ कृषि सहकारीको हकमा निर्णयको पुस्तिकाको प्रतिलिपि -१ थान, wane समृद्धिको आधार: कृषि, संस्कृत, पर्यटन र पूर्वाधार" युद्द £. २ GO वेवसाईट: www.rishingmun.gov.np, इमेलः [email protected] = WIT: ९८५६०६३६८५, ९८५६०६६३०३, ९८५६०६२३०३ १ ao
c41b17c3-ed0e-49a7-b992-a6606041a05d.jpg
& क्रषिङ्ग गाउँपालिका S&S गाउँ कार्यपालिकाको ag es पोखंरीभञ्ज्याङ्क, तनहुँ Sa गण्डकी प्रदेश, नेपाल yes ७ WEB ee SS peat i SO ति VNR SL नजि ६. कृषि फर्म /कृषक समूह / कृषि सहकारीको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि-१ थान, क ७, दोहोरो अनुदान नलिएको स्वःघोषणा, ६. सम्बन्धित वडा कार्यालयको सिफारिस | yp i ea प्रशासकीय अधिकृत (' अनिल stone बोधार्थ:- सूचना तथा प्रविधि शाखा ( प्रमुख प्रशासकीय अधिकृत थप जानकारी तथा सम्पर्कका लागि, कृष्ता महत (९७६५५४८६१८) नरेन्द्र बहादुर शाही (९८६५६०४२६७) सम्पूर्ण वढा कार्यालयहरु सूचना टाँस गरी जानकारी गरिदिनुहुन अनुरोध छ । ७ ३ “afte समृद्धिको आधार; कृषि, संस्कृत, पर्यटन र पूर्वाधार" वेबसाईट: www.rishingmun.gov.np, इमेलः [email protected] फोन: ९८५६०६३६८५, ९८५६०६६३०३, ९८५६०६२३०३. & क्रषिङ्ग गाउँपालिका गाउँ कार्यपालिकाको काबास पोखेरीभञ्ज्याङ्ग, तनहुँ गण्डकी प्रदेश, नेपाल moa & + W58J+MP3 २०७३ rats M TT et उ उडि ी ६. कृषि फर्म /कृषक समूह / कृषि सहकारीको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि-१ थान, ७. दोहोरो अनुदान नलिएको स्वःघोषणा, 5, सम्बन्धित बडा कार्यालयको सिफारिस । yp i अधिकृत sions बोधार्थ:- सूचना तथा प्रविधि शाखा प्रमुख प्रशासकीय अधिकृत थप जानकारी तथा सम्पर्कका लागि, कृष्ता महत (९७६५५४८६१८) नरेन्द्र बहादुर शाही (९८६५६०४२६७) सम्पूर्ण वढा कार्यालयहरु सूचना टाँस गरी जानकारी गरिदिनुहुन अनुरोध छ । व्रकपिङ्ग समृद्धिको आधारः कृषि, संस्कृत, पर्यटन र पूर्वाधार' वेवसाईट: www.rishingmun.gov.np, इमेल: [email protected] फान: ९5५६०६३६८५, ९८५६०६६३०३, ९८%६०६२३०३