मिति २०८३-०६-१५ गते प्रकाशित प्रस्ताव आह्ववान सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा बिर्तामोड नगरपालिकाको आ. व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार साना सिंचाई कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा संलग्न हुन इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फर्महरुले आवश्यक कागजातसहित यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र (मिति . २०८३/०६/२९ गतेसम्म)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e1ae2438-7140-4d92-af63-f971809225e1.jpgJPEG · 1700×2200 · 676 KBOpen
Key details
- Organization
- Birtamod Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
AGI : ०२३-५२०००७ ahs op बिर्तामोड नगरपालिका a e’ BIRTAMODE MUNICIPALITY a a — Fae लगर कार्यपालिकाको कार्यालय ॥ OFFICE OF THE MUNICIPAL EXECUTIVE ; ee त त तत तत © seme SIT, कोशी प्रदेश, नेपाल १ ८ Meas ‘ |, Birtamode, Jhapa, Koshi Province, Nepal प. सं. २०८३/०८४(कृषि विकास शाखा) ein ea : fafa: 2063706794 च.नं. - 2,272 We त प्रस्ताव आहवान" eared सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/१५ प्रस्तुत विषयमा बिर्तामोड नगरपालिकाको आ. व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार साना सिंचाई कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा संलग्न हुन इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फर्महरुले आवश्यक कागजातसहित यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र (मिति . २०८३/०६/२९ गतेसम्म) कार्यालय समयभित्र यस कार्यालयको कृषि विकास शाखामा आवेदन दर्ता गर्नुहुन आहृवान गरिन्छ । साथै रित नपुगेका वा म्याद नाघि प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरिने ~ बेहोरा समेत जानकारी गराईन्छ | आवश्यक कागजातहरुः- १. कृषक समूह / कृषि सहकारी / जल उपभोक्ता संस्थाहरुले आफ्नो नाम, ठेगाना र सम्पर्क नं. खुलेको निवेदन । २. कृषक समूहको हकमा दर्ता प्रमाणपत्र, संस्था तथा सहकारीहरुको हकमा दर्ता प्रमाणपत्र, स्थायी लेखा नं. (पान नं.) र करचुक्ताको प्रतिलिपि । ३. समूह संस्थाहरुले कार्यक्रममा भाग लिन गरेको निर्णयको प्रतिलिपि । ४. उक्त कामको लागि खटाइएको व्यक्तिलाई संस्थाले दिएको afar पत्र | ५. सम्बन्धित वडाको सिफारिस | नोटः निवेदनको ढाँचा बिर्तामोड नगरपालिका, कृषि विकास शाखाबाट लिनुहुन अनुरोध छ | ~ बोधार्थः श्री सूचना प्रविधी शाखा कार्यालयको वेभसाइट तथा फेसबुकमा अपलोड गर्नुहुन । श्री वडा कार्यालय (सबै) जानकारीका लागि । १ fon {4 ad 7 ae 2१“ aH काजीमाने २३ 1 प्रशासकीग IER eee REE SOR विषादी MTA cameos ~O~U*~*~*~“‘“CS*S*~*:*# सभ्य र स्वस्थ नाजरिक, बिर्ताम्रोड नजरपालिकाको समृद्धि" email: [email protected], [email protected] | website: www.birtamodmun-gov.np