1 स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सम्बन्धी सूचना । असोज १६, २०८३, शुक्रबार १७:५८
Summary
प्रस्तुत विषयमा यस रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा मिति २०८३ असोज १९ गते सोमवार (पुष्य नक्षत्रका दिन) १ वर्ष देखि ५ वर्ष भित्रका बालबालिकाहरुलाई स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम रहेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। स्थानः रामपुर आयुर्वेद अस्पताल समयः…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4e34ea21-377b-4476-9275-6f2ce1634bfa.pdfPDF · 2 pages · 231 KBOpen
Key details
- Organization
- Rampur Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& & रामपुर Teper नगर TURE कार्यालय च.नं. nae yin = ०६३%८४ लुम्बिनी प्रदेश, नेपाल फोन नं. ०७१-४००१४१ मिति:२०८३/०६/१६ ने,सं. ११४६ जँलागा ६, शुक्रवार सूचना! सूचना! ! सूचना! ! ! प्रस्तुत विषयमा यस रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा मिति २०८३ असोज १९ गते सोमवार (पुष्य नक्षत्रका दिन) १ वर्ष देखि ५ वर्ष भित्रका बालबालिकाहरुलाई स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम रहेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। स्थानः रामपुर आयुर्वेद अस्पताल समयः बिहान ७:0० देखि दिउँसो ३:०० ब्रजे सम्म (नोटः स्वर्णविन्दु wert खुवाउनु भन्दा ३० मिनेट अगाडी र प्राशन खुवाईसकेपछि ३० मिनेट सम्म ब्यबस्थित, मर्यादित र छिटो छरितो केहि पनि नखुवाउन अनुरोध छ। साथै उक्त कार्यक्रमलाई © बनाउनका लागि कृपया आ-आफ्नो पालो अनुसार लाइनमा at आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध FI) नि. प्रमुख प्रशासकीय अधिकृत नि.प्रमुख प्रशासकीय अधिकृत "सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, म ०१:६१ ० जा डाडा रहर" "सु E-mail: [email protected]/[email protected] र Website: rampurmun.gov.np स्वर्णप्राशन गराउनाले बुट UN aes aE