2 प्रारम्भिक बाताबरणीय परीक्षण अध्ययन सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रमको सूचना असोज १४, २०८३, बुधबार ९:४४
Summary
लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, रामपुर नगरपालिकाको क्षेत्राधिकार भित्र बहने कालीगण्डकी तथा यसको सहायक नदीबाट नदीजन्य पदार्थहरु ढुङ्गा, गिट्टी, बालुवा, 'मिस्कट आदिको उत्खनन्, सङ्कलन तथा व्यवस्थापन गर्न प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी प्रस्तावक द्वारा निम्न बमोजिमको प्रस्ताव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 894aa00f-73bb-4f56-94c0-ed81d4b5553b.pdfPDF · 1 page · 190 KBOpen
Key details
- Organization
- Rampur Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, रामपुर नगरपालिकाको क्षेत्राधिकार भित्र बहने कालीगण्डकी तथा यसको सहायक नदीबाट नदीजन्य पदार्थहरु ढुङ्गा, गिट्टी, बालुवा, 'मिस्कट आदिको उत्खनन्, सङ्कलन तथा व्यवस्थापन गर्न प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी प्रस्तावक द्वारा निम्न बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ, सो प्रस्ताव कार्यान्वयनमा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिबेदन तयार भइ वातावरण संरक्षण नियमावली २०७७ बमोजिम उक्त क्षेत्रहरुको जनप्रतिनिधि, स्थानीय जनसमुदाय तथा सरोकारवाला सबै माझ सार्वजनिक सुनुवाई नियम सम्मत गर्नुपर्ने भएकोले निम्न उल्लेखित स्थान र् समयमा उपस्थित भईदिनु हुन सादर अनुरोध गर्दछौ | HA. ee अध्ययन सुनुवाई मिति स्थान र् समय लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, रामपुर श्री २ नं बडा कार्यालय, खयर नगरपालिकाको क्षेत्राधिकार भित्र बोट, बिहान ८:0० बजे (वडा नं बहने कालीगण्डकी तथा यसको | प्रारम्भिक १,२ र ३ को लागि) सहायक नदीबाट नदीजन्य पदार्थहरु | वातावरणीय २०८३ असोज १६ । ढुङ्गा, गिट्टी, बालुवा, मिस्कट आदिको परीक्षण गति श्री रामपुर नगर कार्यपालिका उह WHT तथा SITET | अध्ययन हल, दिउँसो १२:०० बजे (वडा गर्न प्रारम्भिक वातावरणीय अध्ययन नं ४,५ र ६ को लागि) प्रतिवेदन श्री मुना मेमोरियल भवन, जगते आँप, दिउँसो ३:०० बजे (वडा नं दर १० को लागि) प्रस्तावक रामपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेझाड, रामपुर, पाल्पा लुम्बिनी प्रदेश, नेपाल इमेलः [email protected] [email protected] a फोनः "९७७ (0) ७५ ४००१४५ ZL दर्शन पण्डित