1 मौजुदा सूचिमा दर्ता सम्बन्धी सूचना ।
Summary
यस रामपुर नगरपालिका, नगर कार्यपालिकाको चालु आ.व.२०८३। ०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म एवम् कम्पनीबाट सार्वजनिक खरिद निपमावली २०६४ को नियम १८ अनुसार मौजुदा सूचिमा दर्ताका लागि निम्न बमोजिमका कागजातहरु निवेदनसाथ संलग्न गरि आफुले गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9d1423e0-1a78-4acb-a761-dc644c76037c.pdfPDF · 1 page · 122 KBOpen
Key details
- Organization
- Rampur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
२० "पा च.नं. रामपुर, पाल्पा प.सं. ०८३/५४ लुम्बिनी प्रदेश, नेपाला फोन नँ. ०७५४००१४५ औजुदा सूचिमा दर्ता सम्बन्धी सूचना । सूचना प्रकाशन मितिः २०८३ । ०५ । १७ यस रामपुर नगरपालिका, नगर कार्यपालिकाको चालु आ.व.२०८३। ०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म एवम् कम्पनीबाट सार्वजनिक खरिद निपमावली २०६४ को नियम १८ अनुसार मौजुदा सूचिमा दर्ताका लागि निम्न बमोजिमका कागजातहरु निवेदनसाथ संलग्न गरि आफुले गर्न चाहेको कारोबारको बेहोरा उल्लेख गरी सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक कामको लागि छुट्टा छुट्टै निवेदन यस कार्यालयमा दर्ता गराउनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । क. खरिद तथा आपुर्ती ख, सेवा र परामर्श १ कार्यालय सामान, मसलन्द र स्टेशनरी १,कम्प्युटर तथा सफ्टवेयर मर्मत तथा परामर्श २. ईलेक्ट्रोनिक्स तथा प्लम्बर परामर्श सेवा २, छपाई तथा पत्रपत्रिका सम्बन्धी कार्य ३. सवारीसाधन, इन्भर्टर, कम्प्युटर, प्रिन्टर, टेलिफन, फोटोकपी मेसिन र अन्य ३. तालिम, गोष्ठी र सेमिनार संचालन गर्ने ईलिक्ट्रोनिक्स सामानको आपुर्ति ४. फर्निबर, फिक्चर्स तथा फर्निशिङ a मर्मत तर्फ ५. सार्वजनिक निर्माण तथा रंगरोगन सम्बन्धी कार्य १. सबारी साधनको मर्मत ६, डिजेल पेट्रोल र अन्य ईन्धन २. इन्भर्टर, कम्प्युटर, प्रिन्टर, टेलिफन, फोटोकपी मेसिन र अन्य इलेक्ट्रिक तथा ईलेक्ट्रोनिक्स सामानको मर्मत ७, ढुवानी, कुरियर सेवातथा गाडी भाडा ३,फर्निचर, फिक्चर्स तथा फर्निशिङग सामानको मर्मत ८, खाने पानी आपुर्ती ४. घारा बाथरुमका सामानहरुका मर्मत ९, कृषि तथा पशु सेवा संग सम्वन्धित कृषि यन्त्र उपकरण, बिउ बिजन बेर्ना मल, बिपादी पशु जन्य औषधि आयुर्वेदिक औपधी तथा स्वास्थ्य शाखाको औषधी निवेदनका साथपेश गर्नुपर्ने कागजातहरु १. संस्था दर्ता तया नविकरण भएको प्रमाण पत्रको छायाँ प्रती २. स्थायी लेखा नम्बरको छाँया प्रति ३. मु.अ.कर दर्ता प्रमाण पत्रको छाँया प्रति ४. आ.व. २०८२।०६३ को कर चुक्ता प्रमाण पत्रको छाँया प्रति ५, सूचीकृत दर्ता शुल्क रु ५०० राजच्च तिरेको प्रमाण पत्रको छाया प्रति प्रमुख प्रशासकीय अधिकृत शन पोज्डत सुर्य दासको अधिकृत "सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर” Email : [00107011770111011791110(01911911,0011/101060021911201111011:80४0100२ Website:rampurmun.gov.np