प्रतिवादी रंजित कुमार यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
Summary
बिषयः प्रतिवादी रेजित कुमार यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3f99dc2b-22e3-4764-8e56-dc363e35c82b.pdfPDF · 1 page · 611 KBOpen
- e63f8cdb-84d4-426f-a83d-658e32b7ceb2.pdfPDF · 6 pages · 672 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Court Order
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
3f99dc2b-22e3-4764-8e56-dc363e35c82b.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मिति: २०८३।०५।२२ गते। बिषयः प्रतिवादी रेजित कुमार यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रेजित कुमार यादव समेतका प्रतिवादीहरु उपर सबैला नगरपालिकाले आ.व. २०७७%७६ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यवसायीक कृषि उत्पादन पकेट विकास कार्यक्रमका लागि विनियोजन रकम हिनामिना हानिनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू.१४,.७७,५००%- कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) र दफा ३ को उपदफा (१) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।१२।१० को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।२२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने
e63f8cdb-84d4-426f-a83d-658e32b7ceb2.pdf
मिति २०८३/०५/२२ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको मुद्दाको विवरण सि.नं. | प्रतिवादीहरु मुद्दा आयोगको मागदावी बिशेष अदालतको फैसला | आयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु र आधार १ प्रतिवादीहरु सार्वजनिक :प्रतिवादीहरु सबैला फैसलाः बिशेष अदालत काठमाडौंबाट प्रतिवादीहरुलाई सफाई दिने ठहर गरी भएको फैसला देहायको आधार र रेजित कुमार | सम्पत्तिको नगरपालिकाका तत्कालीन PT अदालतबाट मिति कारणबाट उक्त फैसला बदरभागी रहेको छः- यादव, दुर्गा हिनामिना, इन्जिनियर रजित कुमार यादव, २०८२/१२/१० मा क. ra प्रसाद राय, शिव | हानिनोक्सानी तत्कालीन लेखापाल शिव कुमार | मा प्रतिवादीहरु दुर्गा जिल्ला धनुषा, सबैला काले आ.व. २०७७/७६ मा प्रधानमन्त्री कृपि आधुनिकीकरण कुमार झा, संजु | दुरुपयोग गरी झा र उक्त पालिकाका पशु सेवा प्रसाद राय, रञ्जितकुमार परियोजना अन्तर्गत बाख्राको साना व्यवसायीक कृषि उत्पादन पकेट विकास कार्यक्रमका लागि रु. कुमारी यादव, भ्रष्टाचार शाखाका प्रमुख राज किशोर यादव र संजुकुमारी १५,००,०००।--पन्घ्र लाख) विनियोजन गरेकोमा उक्त कार्यक्रम संचालनको लागि भनी उक्त सबैला राजकिशोर गरेको | सल्हैता (सबैला नगरपालिका यादवलाई भ्रष्टाचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनुषाबाट मिति २०७८।०१।०७ गते १५ दिनको सल्हैता, पलवी बडा नं. ८ का तत्कालीन बडा निवारण ऐन,२०५९ को | सूचना प्रकाशन गर्ने भनी कार्यालयको लेटरहेडमा उल्लेख गरी कार्यक्रमको टिप्पणी फायलमा समावेश ठाकुरर रौनित “ दफा ३ को उपदफा | गरेको सम्म देखिन्छ | उक्त सूचना कहाँ, कहिले, के माध्यमबाट, प्रकाशन वा प्रशारण भए गरेको भन्ने see (विशेष अध्यक्ष दुर्गा प्रसादलाई भ्रष्टाचार ... ४ | देखिदैन . छ कुर ( निवारण ऐन, २०५९ को am | १) को खण्ड (घ) | कुनै तथ्यगत आधार र सवूद प्रमाण केही देखिदैन। प्रतिबादीहरूले बयानको क्रममा कुनै पत्रिकामा अदालतको मुद्दा qe बमोजिमको कसुरमा बिगो बमोजिम केद जनही १ | प्रकाशित गरेको भनी पत्रिकाको नाम उल्लेख गर्न सकेको समेत देखिदैन । re यि प्रतिवादीहरुले ने. ०५१ -CR- रू. १४,७७,५०० ata | एक) बर्ष कैद र शुरुवात देखिने बदनियतपुर्वक उक्त कार्यक्रम कागजमा मात्र देखाउने उद्देश्यले तयार पारेको प्रष्ट ०१४३,फसला लाख सत्ततर हजार पाँच सय) | ₹.४,९२,५००।- देखिदा देखिदै सो तथ्यको विश्लेषण नगरि भएको फेसला त्रुटीपुर्ण देखिन्छ | मिति कायम गरी ऐनको दफा १७ जरिवाना हुने त्र. अर्चना सहकारी संस्थाको नाममा अध्यक्ष प्रतिवादी संजु कुमारी यादवले पकेट बिकास कार्यक्रमको २०८२/१२/ ले निर्देश गरे बमोजिम दफा ३ oes साथै निज | लागि प्रस्ताव पेश गरेपछि मिति २०७८।०२।०५ गते नेपाल सरकारको अनुदान तर्फको कार्यक्रम १० को उपदफा (१) को देहाय प्रतिवादीहरुबाट अपराध कृषि तथा पशु कार्यक्रम अन्तर्गत बाख्राको सानो ब्यबसायिक उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम a) तथा भ्रष्टाचार निवारण ऐन, पीडित संरक्षण कृषि समूह तथा कृषि सहकारीहरूलाई मिति २०७८ 104 108% गतेको सूचना अनुसार १५ दिने म्याद २०५९ (पहिलो संशोधन | ऐन,२०७५ को दफा भित्र यसै न.पा.को पशु सेवा शाखामा प्रस्ताव पेश गर्ने सूचना अनुसार अर्चना कृषि सहकारी संस्था लि. सहित को दफा ३ को ४१ बमोजिम जनही सबैला न.पा. ७ निबेदन १ मात्र पर्न आएको निज सहकारी संस्थालाई साना ब्यबसायिक बाख्रा पालन उपदफा (१) को देहाय (घ। र रु.१९,७०० \— का | कार्यक्रम संचालन गर्नको लागि सिफारिस साथ अनुरोध छ भन्ने समेत व्यहोराको पशु सेवा शाखाका दफा ३ को उपदफा (१) | दरले क्षतिपूर्ति शुल्क [ तत्कालिन प्रमुख राज किशोर सल्हैताले टिप्पणी उठाई उक्त टिप्पणी सदर भएको देखिन्छ । यस बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम निज प्रतिबादीहरूबाट विगो समेत असुल उपर हुन मागदावी लिइएको देखिन्छ। श्रम , अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजु कुमारी यादवलाई भष्टाचार निवारण ऐन, २०५९ पीडित राहत कोषमा दाखिला गर्ने र बिगो असुलीतर्फ कुल विगो रु.१४,७७,५००।-- रहेको हुँदा दामासाहीले हुन आउने जनही रु.४,९२,५००।-_ का दरले भ्रष्टाचार निवारण प्रकार कानूनी प्रक्रिया पूर्ण रुपमा छली भ्रममा पार्न उठाइएको टिप्पणी ब्यहोरा प्रथम दृष्टिमै वदनियतपूर्ण तबरले तयार पारी स्वीकृत गरे भएको देखिदा देखिदै उक्त गलत व्यहोराको टिप्पणी उठाउन प्रतिवादी राजकिशोर सल्हैतालाई सफाई हुने ठहर गरि भएको फैसला त्रुटीपुर्ण देखिदा वदर भागी छ। . उक्त अर्चना कृषि सहकारी संस्थासँग सम्झौता गर्दा मिति २०७८।०२।०५ गतेका दिन सबैला न.पा. को कार्यालय धनुषा र अर्चना कृषि सहकारी संस्था लि. बीच देहाय बमोजिमको शर्तहरूका अधिनमा रही यस नगरपालिकाको बाखाको साना ब्यबसायिक कृषि उत्पादन केन्द्र पाकेट कार्यक्रम अन्तर्गत सबैला नगरपालिकाको वडा नं. ३,७,८ मा कार्यक्रम गर्न भ्याट सहित जम्मा रू. १५,००,०००।-- को दफा १७ बमोजिमको कसूरजन्य कार्यको नगद तथा अन्य गैरकानूनी लाभ लिने प्रकृती मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूरमा मुख्य कसूरदारहरुलाई विगो रु.१४,७७,५०० | -(अक्षेरेपी चौध लाख सतहतर हजार पाँच wa) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन aed) को दफा ३ को उपदफा (१) को देहाय (a) र सोही ऐनको दफा 2 को उपदफा (१) बमोजिम सजाय हुन तथा सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदावी लिईएको देखिन्छ। ग. सबैला नगरपालिकाको तत्कालीन प्रशासकीय अधिकृत स्व बालबिर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनितलाई प्रतिवादी स्व. बालविर ठाकुरले उक्त कार्यक्रमका लागि झुटा ऐन,२०५९ को दफा १७ बमोजिम निज कसुर ठहर भएका प्रतिवादीहरुबाट असुल उपर गर्नु पर्ने ठहर्छ। अन्य प्रतिवादीहरु शिवकुमार झा, राजकिशोर सल्हैता, पलवी ठाकुर र रौनित ठाकुर उपरको आरोप दावी पुग्न नसक्ने भई आरोपदावीबाट सफाई पाउने ठहर गरी फैसला भएको देखिन्छ। बिशेष अदालतले फैसला गर्दा लिएका आधारः ,प्रतिवादीहरु दुर्गाप्रसाद रञ्जितकुमार यादव संजुकुमारी यादवले दावी बमोजिमको कं गरेको ठहर्छ। x प्रतिवादीहरु He लेखापाल शिवकुमार झ पशु प्रविधिक राजकि सल्हैताले कार्य) अन्तर्गतको समान बु वितरण गर्ने र भुक्तानी सम्मका कार्यमा सं पुष्टि हुन नसकेको । . प्रतिवादीहरु पल्लवी ठाकु रौनित ठाकुरको हकमा [अक्षेरुपी पन्ध्र लाख रुपैयाँ) मा सम्पन्न गर्न गराउन दुबै पक्षको मन्जुरी भएको भन्ने समेत व्यहोरा उल्लेख गरी सम्झौता गरेको तर के कुन शर्तहरूका अधिनमा रहने हो सम्झौतामा कुनैशर्तहरू उल्लेख गरेको देखिदैन | अर्थात उक्त सम्झौता ठिक सत्य कारोवारका लागि नभई कार्यक्रमको खर्च अवलोकन गर्ने व्यक्तिलाई भ्रममा पार्नका लागि मात्र तयार पारेको स्वत; पुष्टी भएको देखिन्छ। यसरी उक्त कार्यक्रम उक्त अर्चना कृपि सहकारी संस्थालाई दिने गरी सम्झौता गरेपनि सबैला नगरपालिकाबाट उक्त बोका पाठी, खसी र च्यापकहर माग फारम, दाखिला रिपोर्ट वनावटी झुट्टा तयार गरी उक्त कार्यक्रममा उल्लेखित पाठी, बोका, खसी, च्यापकहर लगायतका सामान वडा नं. ८ का वडाध्यक्ष प्रतिवादी दुर्गा प्रशाद रायले बुझेको भर्पाईबाट देखिन्छ । यस स्थितिमा अर्चना कृषि सहकारी संस्थाको तर्फबाट संजु कुमारी यादवले कार्यक्रम सम्पन्न भएको आधार उल्लेख गरी रकम उपलब्ध गराईपाउ भन्ने समेत व्यहोराको सहकारी संस्थाको तर्फबाट पत्र नगरपालिकामा पेश गरेको विषय आफैंमा झुटको पुलिन्दा रहेको प्रष्ट देखिन्छ। तिनै रकम उपलब्ध गराईपाउ भन्ने पत्रका आधारमा नगरपालिकाका ईन्जिनियर रंजित कुमार यादबले उक्त सबै सामान बाख्रा लगायतका कार्य सम्वन्धितलाई बुझाई कार्य सम्पन्न भई सकेकोले निजको भुक्तानीको लागि पेश गरेको छु भनी झुट्टा वनावटी प्रतिवेदन पेश गरेको र सोही झुट्टा वनावटी कागज व्यहोरालाई गैरकानूनी लाभका लागि प्रतिवादीहरुले एक आपसमा मिलेमतो गरी जानी जानी सोही आधारमा संजु कुमारी यादवको नाममा भुक्तानी दिएको देखिन्छ । अर्चना सहकारी संस्थाले राधा सहकारी संस्थाबाट उक्त सामान खरिद गरेको भनी नक्कली बील भर्पाई पेश गरेको र सोही बिल भर्पाईका आधारमा भुक्तानी लिएको देखिदा एक झुट्टा तथ्यलाई सत्य देखाउन अन्य घेरै झुट्टा बिल भर्पाई तथा कागजात तयार पारेको स्पष्टै देखिन्छ । एकातिर यी प्रतिबादीहरूले नगरपालिकाको जिन्सी खातामा दाखिल गर्ने र अर्कोतिर सोही पशु तथा माल वस्तुहरु अर्चना सहकारीले राधा सहकारीको बिल भर्पाई पेश गरी भुक्तानी लिएबाट उक्त पशु तथा माल वस्तुहरु खरिद नगरी लेखा परीक्षण गर्ने निकायलाई गफलतमा पार्न र कानूनी कारवाहीबाट उम्कन एक पछि अर्को झुट्टा कागजात तयार पारी राखेको देखिदा आरोप पत्रको प्रतिवादी महलमा उल्लेखित विभिन्न जिम्मेवारीमा रहेका राष्ट्रसेवक प्रतिवादीहरुको सामहिक कार्यबाट नै उक्त झुट्ठा रिपोर्ट तयार गरि हानी नोक्सानी पुर्याएको तथ्य स्थापित भई रहेको अवस्थामा वडा नं ८ का वडाअध्यक्ष प्रतिवादी दुर्गा प्रशाद राय, अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजु कुमारी यादव र नगरपालिकाका तत्कालिन ईन्जिनियर रेजित कुमार यादवलाई मात्र विगो दामासाही गरि कम सजाय गर्ने र अन्य प्रतिवादीहरुलाई सफाई हुने ठहर गरि भएको फैसला त्रुटिपुर्ण देखिदा बदर भागी छ। .उक्त राधा सहकारी संस्थाको प्रोप्राईटर अर्थात अध्यक्ष राधा कुमारी यादवले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा उक्त जारी गरिएको बिल आफ्नो नभएको भनी बयान गरेबाट समेत यी प्रतिबादीहरूले एक आपसमा मिलोमतो गरी वदनियतपूर्ण उद्देश्यले सरकारी तथा सार्वजनिक संस्था सबैला नगरपालिकालाई गैरकानूनी तवरले हिनामिना हानिनोक्शानी गर्ने र प्रतिवादीहरु आफुहरूले जैरकाननी बदनियतले अर्पाई पे 5 नूनी लाभ लिने बद उक्त कार्यक्रमका नाममा झुटा बिल भर्पाई पेश गरी गराई भुक्तानी लिएको पुष्टि हुन आउछ । प्रतिबादी वडा नं ८ का वडाअध्यक्ष प्रतिवादी दुर्गाप्रसाद रायले अधिकार प्राप्त aw