Notice Park
Panauti Municipality
Gen Info

सम्बन्धित सहकारीहरुमा अत्यन्त जरुरी सूचना !!

सम्बन्धित सहकारीहरुमा अत्यन्त जरुरी सूचना !!

Summary

युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Panauti Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार हर oe Government of Nepal हिन्दि र ; जुता, श्र] ॥ लिय 2000 zy Ministry Of Yo is 2} i xd Employment युवा तथा साना ठैरीजगार कोष Youth and Small Entrepréi av elf-Employment Fund कर्जा Bal गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना | | मितिः २०८३/०६/२८ युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्जा उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई कालो सूचीमा राख्ने, निजहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राख्ने, निजहरुको आफनो र एकाघर परिवारको नाममा रहेको चल अचल सम्पत्ति रोक्का राख्ने, नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गर्ने र प्रचलित कानून बमोजिम कारबाही गरी कोषको रकम असुल उपर गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। a क) pre युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कृपण्डोल, काठमाडौं | फोन नं. ०१४१०२७११

Like

0

Views

0

Comments

0

Share

0

Save

Report