मासु पसल सञ्चालन इजाजतपत्र लिने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!!!!

Summary
पत्र पनसच्या (1107 00210८ “00 पत (one): २०८३/०६/२२.. ०८ 02 ठत € Bagamati Province, Nepal मासु पसल सञ्चालन इजाजतपत्र लिने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!!!! नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा काभ्रेपलाञ्चोक जिल्लाका नगरपालिकाहरुमा मिति २०८३/१०/०१ गतेबाट पशु वधशाला तथा मासु जाँच ऐन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7717e44d-5a7d-4347-80f5-d6d9860cb017.jpgJPEG · 2409×3437 · 419 KBOpen
Key details
- Organization
- Panauti Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gs 2७८ नजरपालिक्ता i. . UM नगरपालिका i, nn, Ly = z Pre, नि क ¥ / 00 wy रिना & ipality VS — wre क्तार्यपाङ्लिकाकु कार्याटाय Office of the M न हर (०० tive काभ्रेपलाञ्चोक, Kavrepalanchok ७९४० , Te MS ० $e बागमती प्रदेश नेपाल | पत्र पनसच्या (1107 00210८ “00 पत (one): २०८३/०६/२२.. ०८ 02 ठत € Bagamati Province, Nepal @.a.(Ref. No.) : ae मिति (Date) : 2053/06/22... मासु पसल सञ्चालन इजाजतपत्र लिने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!!!! नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा काभ्रेपलाञ्चोक जिल्लाका नगरपालिकाहरुमा मिति २०८३/१०/०१ गतेबाट पशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागु हुनेगरि सुचना प्रकाशन गरेको सन्दर्भमा २०८३ माघ १ गतेदेखि मासु बिक्री गर्न चाहाने व्यक्ति वा संस्थाले पशु बधशाला तथा मासु जाँच नियमावली,२०५७ को नियम ५ र ८ बमोजिम तोकिएको मासु पसलको मापदण्ड पुरा गरी २०८३ मंसिर महिना भित्र मासु पसल सञ्चालनका लागि व्यवसाय दर्ता गरी इजाजत पत्र लिई सक्नु हुन यो सूचना प्रकाशन गरिएको छ । इजाजत बिना मासु पसल संचालन गरेमा वा मासु बिक्री वितरण गरे पशु बधशाला तथा मासु जाँच ऐनको दफा १७ को उपदफा (२) बमोजिम १० हजारदेखि Yo हजारसम्म जरिवाना अथवा तीन महिना कैद अथवा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको व्यहोरा यसै सूचना साथ जानकारी गराईन्छ। se थप जानकारीका लागि पशुपर्क्षी सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । | mae प्रमुख प्रशासकीय अधिकृत Phone: 011-440138, 011-440136, Fax No.: 011-440137, Website: www.panautimun.gov.np, Email: [email protected]