निःशुल्क पशुपन्छी बीमा कार्यक्रम स्थगित गरिएको सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयमा गत आर्थिक वर्ष देखि यस पनौती नगरपालिका पशुपन्छी सेवा शाखामार्फत सञ्चालन हुँदै आएको निशुल्क पशुपन्छी बिमा कार्यक्रम कृषि,पशुपन्छी तथा जडिबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३ बमोजिम उक्त कार्यक्रमलाई निरन्तरता दिन नमिल्ने भएकाले नगर कृषि तथा पशुपन्छी विकास…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ce96aee8-2200-44e4-b3f9-135341eb38d8.jpgJPEG · 2409×3437 · 412 KBOpen
Key details
- Organization
- Panauti Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee पनौती नणरपालिक्ता लक, es wile ८८01 the weds Executive काभ्रेपलाञ्चोक, Kavrepalanchok 0570 tf हु बागमती प्रदेश नेपाल । Nepal Sey on हँ नई * Bagamati Province, Nepa च.नं. (रि€. No.) : “eases A (Re.No) eT (Dt) eee fafa (Date) MOL SRLS निःशुल्क पशुपन्छी बीमा कार्यक्रम स्थगित गरिएको सम्बन्धी सूचना | प्रस्तुत विषयमा गत आर्थिक वर्ष देखि यस पनौती नगरपालिका पशुपन्छी सेवा शाखामार्फत सञ्चालन हुँदै आएको निशुल्क पशुपन्छी बिमा कार्यक्रम कृषि,पशुपन्छी तथा जडिबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३ बमोजिम उक्त कार्यक्रमलाई निरन्तरता दिन नमिल्ने भएकाले नगर कृषि तथा पशुपन्छी विकास समितिको मिति २०८३/०६/१४ गतेको निर्णयानुसार हाललाई यो कार्यक्रम अर्को सूचना प्रकाशित नभए सम्मका लागी स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ। नोटः थप जानकारीका लागी पनौती नगरपालिका पशुपन्छी सेवा शाखामा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ। नि Fig नोखिराम ओली प्रमुख प्रशासकिय अधिकृत