५०% अनुदानमा टनेल प्लाष्टिक माग गर्ने सम्बन्धी सूचना।

Summary
पनौती नगरपालिका कृषि विकास शाखाको आ.व. ०८३%८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पनौती नगरपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा टनेल प्लाष्टिक वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त अनुदान प्राप्त गर्नका लागि यस नगरपालिका भित्रका इच्छुक कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6fb7b8b7-aa39-4a28-b69b-681a5ab823d1.jpgJPEG · 1638×2205 · 1.6 MBOpen
Key details
- Organization
- Panauti Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
es पनौती नाजरपालिक्ता <> पनौ गरपालिक्ता न ge ८ re me ७ Panauti Municipality क 2००० नज कार्य कार्यालंरा 7 R35 Te a छ क्तार्यालरा A Office of the छि। oI} र cutive काञ्रेपलाञ्चोक, Kavrepalanchok uP 4 बागमती प्रदेश नेपाल | &“ i Province, Nepal पत्र WM (L.No.): ch ok “Tana Bagamati Province, Nepa A (Ref. No.) : ९००० मिति (0॥(७)२१५.३%०६%११६........ दोश्रो पटक प्रकाशित सूचना; मिति 2063/06/98 fara: ५०% अनुदानमा टनेल प्लाष्टिक माग गर्ने सम्बन्धी सूचना। पनौती नगरपालिका कृषि विकास शाखाको आ.व. ०८३%८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पनौती नगरपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा टनेल प्लाष्टिक वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त अनुदान प्राप्त गर्नका लागि यस नगरपालिका भित्रका इच्छुक कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति 2003/06/30 गते) कार्यालय समयमा पनौती नगरपालिका कृषि विकास शाखामा तपशिल वमोजिमका कागजातहरु सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ। साथै रित नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश नहुने व्यहोरा समेत जानकारी गरिन्छ । कार्यक्रम विवरण :- १. बेमौसमी तरकारी खेति प्रवर्धनका लागि ५०% | ५०% लागत साझेदारी | पनौती नगरपालिका अनुदानमा टनेल प्लाष्टिक वितरण कार्यक्रम मापदण्डहरु: १. गत आ.व मा संचालित यस कार्यक्रममा सहभागी नभएका कृषकलाई विशेष प्राथमिकता दिइने। २. भौगोलिक अवस्थिति/सम्भाव्यता, व्यवसायिकता, पुर्वबत रुपमा भएको टनेल संख्याका आधारमा वितरण गरिने | ३. युवा, महिला तथा वैदेशिक रोजगारीबाट फर्केका (रिटर्नी)लाई विशेष प्राथमिकता दिइने । तपशिल :- १. कार्यालयले तोके अनुसारको ढाँचामा निवेदन। २. निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि | ३. सम्बन्धित वडा कार्यालयको सिफारिस (पुर्वरत रुपमा खेति गरिएको टनेल संख्या/क्षेत्रफल पुष्टि हुने गरि) । ४. कार्यक्रम संचालन हुने स्थान (जग्गा/जमिन)को स्वमित्व खुल्ने जग्गाधनी प्रमाणपुर्जा र तिरो रशिद ५. भाडा/लिजको जग्गा भएमा कम्तिमा ५ वर्षको सम्झौता पत्रको प्रतिलिपि तथा उक्त जमिनको स्वमित्व खुल्ने जग्गाधनी प्रमाणपुर्जा र तिरो रशिद। ६. फर्मको हकमा नवीकरण भएको प्रमाणको प्रतिलिपि, स्थायी लेखा नं प्रमाणपत्रको प्रतिलिपि तथा गत आ.व. को करचुक्ता (२०८१/८२) प्रमाणपत्रको प्रतिलिपि | ७. टनेल संख्या/खेती गरिरहेको क्षेत्रफल पुष्टि हुने गरि खिचिएको रंगिन फोटो कोलाज (%4 size) | he — नोखिराम ओली Phone: 011-440138, 011-440136, Fax No.: 011-440137, Website: www.panautimun.gov.np, Email: in ge rere OTM Panauti Municipality we var mretfeter Office of the छि। ji काञ्रेपलाञ्चोक, Kavrepalanchok हं कारी Unltd! जाणरपालिक्ता क्ष MS बागमती प्रदेश नेपाल | Bagamati Province, Nepal पत्र संख्या, (L.No): SCS ७० “aan खच. नं.(२९1. No.) : ९००० मिति (Date) ¥05.37°8/1% दोश्रो पटक प्रकाशित yaar: मिति 2063/08/96 fara: ५०% अनुदानमा टनेल प्लाष्टिक माग गर्ने सम्बन्धी सूचना। पनौती नगरपालिका कृषि विकास शाखाको आ.व. ०८३%८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पनौती नगरपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा टनेल प्लाष्टिक वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त अनुदान प्राप्त गर्नका लागि यस नगरपालिका भित्रका इच्छुक कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०८३/०६/३० गते) कार्यालय समयमा पनौती नगरपालिका कृषि विकास शाखामा तपशिल वमोजिमका कागजातहरु सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ। साथै रित नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश नहुने व्यहोरा समेत जानकारी गरिन्छ । कार्यक्रम विवरण :- | a. | कार्यक्रमको नाम उपलब्ध हुने अनुदान | कार्यक्रम संचालन हुने स्थान । १. बेमौसमी तरकारी खेति प्रवर्धनका लागि ५०% | ५०% लागत साझेदारी | पनौती नगरपालिका अनुदानमा टनेल प्लाष्टिक वितरण कार्यक्रम मापदण्डहरु: १. गत आ.व मा संचालित यस कार्यक्रममा सहभागी नभएका कृषकलाई विशेष प्राथमिकता दिइने। २. भौगोलिक अवस्थिति/सम्भाव्यता, व्यवसायिकता, पुर्वबत रुपमा भएको टनेल संख्याका आधारमा वितरण गरिने | ३. युवा, महिला तथा वैदेशिक रोजगारीबाट फर्केका (रिटर्नी)लाई विशेष प्राथमिकता दिइने । तपशिल :- १. कार्यालयले तोके अनुसारको ढाँचामा निवेदन । - निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि | - सम्बन्धित वडा कार्यालयको सिफारिस (पुर्वरत रुपमा खेति गरिएको टनेल संख्या/क्षेत्रफल पुष्टि हुने गरि) | - कार्यक्रम संचालन हुने स्थान (जग्गा/जमिन)को स्वमित्व खुल्ने जग्गाधनी प्रमाणपुर्जा र तिरो रशिद - भाडा/लिजको जग्गा भएमा कम्तिमा ५ वर्षको सम्झौता पत्रको प्रतिलिपि तथा उक्त जमिनको स्वमित्व खुल्ने जग्गाधनी प्रमाणपुर्जा र तिरो रशिद। ६. फर्मको हकमा नवीकरण भएको प्रमाणको प्रतिलिपि, स्थायी लेखा नं प्रमाणपत्रको प्रतिलिपि तथा गत आ.व. को करचुक्ता (२०८१/८२) प्रमाणपत्रको प्रतिलिपि | ७. टनेल संख्या/खेती गरिरहेको क्षेत्रफल पुष्टि हुने गरि खिचिएको रंगिन फोटो कोलाज (%4 size) | oe नोखिराम ओली Phone: 011-440138, 011-440136, Fax No.: 011-440137, Website: www.panautimun.gov.np, Email: infgg@paresntitar QOD x K ५४ Ab