Notice Park
Marchawari Rural Municipality
Call for Proposals

प्रस्ताव आहान सम्बन्धी सूचना

Deadline 18 Oct 2026The deadline has passed.
प्रस्ताव आहान सम्बन्धी सूचना (1)प्रस्ताव आहान सम्बन्धी सूचना (2)

Summary

यस मर्चबारीमाई गाउँपालिकाको आ.व. २०८३/०६४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार डिलेभरी पाइप वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरूले यो सूचना प्रकाशित अएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात्‌ मिति 2053/08/44 गतेभित्र कार्यालयले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Marchawari Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

80efb2c3-8b1d-40df-9c1e-ba8e59899960.jpg

\ i छ. मर्चबारीमाई गाउँपालिका 4 Ps दरै : Marchawarimai Rural Municipality a oR गाउँ कार्यपालिकाको कार्यालय ae Office weet Ruraldetugjcipal Executive aa, eA Ropandc Ween प्रदेश, ने ॥ Mae ate erence प.सं.:- / Ref. No. :- २९५३/०८५४ on peg __ चर्न / igen RRR Gos ROR RH Ba Ro मितिः 2053/08/24 प्रस्ताव आहान सम्बन्धी सूचना यस मर्चबारीमाई गाउँपालिकाको आ.व. २०८३/०६४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार डिलेभरी पाइप वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरूले यो सूचना प्रकाशित अएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात्‌ मिति 2053/08/44 गतेभित्र कार्यालयले उपलब्ध गराएको निर्धारित ढाँचामा आवेदन फाराम भरी तपसिलमा उल्लिखित आवश्यक कागजातहरू संलग्न गरी गाउँपालिकाको कृषि शाखामा पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। ति तपसिलः पनि, a कार्यक्रम aa कल जा ee क्रियाकलाप | अनुदान सीमा a द्‌ १ डिलेभरी पाइप वितरण | कृषकको हकमा न्यूनतम १ [eee पाइप | ७५ प्रतिशत कृषि विकास | कार्यकम [खक देखि ५ कट्टासम्म | (Delivery pipe! कार्यक्रम | | | क्षेत्रफलमा तरकारी तथा | सामग्री खरिद कार्यविधि २०८२ | अन्य कृषि बाली aa | | अनुसार L | गरेको/गर्ने हुनुपर्ने । | मोट मिति २०८३/०७/०२.०३_र ०४ गते उतै fer sea) कारण See बन्द रने भएकाले wider वेल गर्नै अन्तिम मिति २०८३/०७/११ गतेकायम गरिएको छ। १. कार्यालपले तोकिएको ढाँचामा निवेदन २. निवेदन पेशा गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पत्रको छाणौँप्रति । ३. सम्बन्धित म्यक्तिको डग्गाधनी दर्ता प्रमाण पुर्गाको arate बा जग्गा भाडामा लिई कार्यक्रम deren गर्नेको हकमा १० वर्षको करार सम्झौता पत्र । ara: श्री सूचना प्रविधि शाखा सबै वडा कार्यालयमा ईमेल तथा गा .पा.को फेसबुक्क पेजमा अपलोड गरिदिनुहुन | वय sa 8 Ee ws wer

bd9f33a0-8e95-4c3d-922a-1b462c8c5bbb.jpg

= श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत ज्यू मितिः...................... “गते Fase मर्चवारीमाई गाउँपालिका ES गाउँ कार्यपालिकाको कार्बन हिड खैरा, रुपन्देही । फा he ont. ७०० जत fara: डिलेभरी पाइप वितरण ७५ प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन पाउँ | महोदय, उपरोक्त सम्बन्धमा मर्चबारीमाई गाउँपालिकाको मिति २०८३/०६/२१ गते प्रकाशित सूचना अनुसार डिलेभरी पाइप वितरण ७५ प्रतिशत अनुदान कार्यक्रम सञ्चालन हुने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक भएकाले मलाई............के.जी डिलेभरी पाइप ७५ प्रतिशत अनुदानमा उपलव्ध गराई दिनुहुन विनम्र अनुरोध गर्दछु। म यस गाउँपालिका अन्तर्गतको कृषक भएको र कृषि पेशामा संलग्न रही खेतीपाती गर्दै आएको हुँदा सिँचाइ सुविधाका लागि डिलेभरी पाइप आवश्यक परेको हो । कार्यक्रममा सहभागी हुन आवश्यक पर्ने तपसिल बमोजिमका कागजातहरू यसै निवेदनसाथ संलग्न गरेको छु। अत; नियमानुसार उक्त डिलेभरी पाइप वितरण ७५ प्रतिशत अनुदान कार्यक्रममा सहभागी गराई स्प्रे टंकी उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु। मागको विवरण (प्राथमिकताको आधारमा माग गर्ने) ’ यन्त्र/उपकरणको नांम अनुदान रु. ।रु. जग्गाको क्षेत्रफल | बालीको नाम जाना नकि संलग्न कागजातहरू:- । १. कार्यालयले तोकेको ढाँचामा निवेदन । २, कृषकको नागरिकता प्रमाणपत्रको छायाँप्रति | ३. सम्बन्धित व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायाँप्रति वा जग्गा भाडामा लिई कार्यक्रम संचालन गर्नेको हकमा १० - वर्षको करार सम्झौता पत्र । ॥ निवेदन हस्ताक्षर कृषकको नाम: नागरिकता नं. सम्पर्क नं.

Like

0

Views

0

Comments

0

Share

0

Save

Report