Notice Park
Marchawari Rural Municipality
Call for Proposals

प्रस्ताव आह्वान सम्बन्धी सूचना वडा नं.७ (स्प्रे टंकी,पम्पसेट र मोटर)

Deadline 27 Oct 2026The deadline has passed.
प्रस्ताव आह्वान सम्बन्धी सूचना वडा नं.७ (स्प्रे टंकी,पम्पसेट र मोटर) (1)प्रस्ताव आह्वान सम्बन्धी सूचना वडा नं.७ (स्प्रे टंकी,पम्पसेट र मोटर) (2)प्रस्ताव आह्वान सम्बन्धी सूचना वडा नं.७ (स्प्रे टंकी,पम्पसेट र मोटर) (3)

Summary

वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्प्रे टंकी वितरण ७५ प्रतिशत अनुदान वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक यस वडा कार्यलय अन्तर्गतका कृषकहरूले १५ दिनभित्र कार्यालयले उपलब्ध गराएको ढाँचामा आबेदन भरि तपसिल अनुसारको कागजात सहित मर्चवारीमाई गाउँपालिकाको वडा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Marchawari Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

c86f8202-e127-432b-acea-ae2a4398224d.jpg

8 मर्चवारीमाई गाउँपालिका ०, Marchawarimai Rural Municipality ~~ ७ नं.वडा कार्यालय Sz Sa ८ ७ No.Office बगौली,रुपन्देही / Bagauli, Rupandehi 3. लुम्बिनी प्रदेश, नेपाल Lumbini Province, Nepal प.सं.:- / Ref. No. :- २०८३/०८४ =F a —_ तत pn ase मितिः २०८३८०६/२६ यस मर्चवारीमाई गाउँपालिका आ.व. २०८३/०८४ को २० औं गाउँ सभाबाट वडा नं.७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्प्रे टंकी वितरण ७५ प्रतिशत अनुदान वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक यस वडा कार्यलय अन्तर्गतका कृषकहरूले १५ दिनभित्र कार्यालयले उपलब्ध गराएको ढाँचामा आबेदन भरि तपसिल अनुसारको कागजात सहित मर्चवारीमाई गाउँपालिकाको वडा नं.७ को वडा कार्यालयमा पेश गर्नुहुनको लागि सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । तपसिल: [ee wer | wee | feawon | aqerdw | Site | कृषि कार्यको लागि स्प्रे [निजी व्यक्तिको हकमा कृषि कार्यको | ox प्रतिशत कृषि विकास Set वितरण ७५ [न्यूनतमा क्षेत्र बिस्तार | लागि स्प्रे टंकी कार्यक्रम संचालन | १. कार्यालयले तोकिएको ढाँचामा निवेदन ३ २. निवेदन पेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पत्रको छायाँप्रति । ३. सम्बन्धित व्यक्ति वा हक खाने व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायाँप्रति नोधार्यः श्री सूचना प्रविधि शाखा मर्चवारीमाई गा.पा.को कार्यालयमा ईमेल तथा गा .पा.को फेसबुझ्ख पेजमा अपलोड गरिदिनुहुन। Gx १७५ ११ मर्चवारीमाई गाउँपालिका Marchawarimai Rural Municipality ७ नं.वडा कार्यालय ७ No.Office बगौली,रुपन्देही / Bagauli, Rupandehi S, लुम्बिनी प्रदेश, नेपाल ४३ Lumbini Province, Nepal प.सं.:- / Ref. No. :- २०८३/०८४ % ७ Fae SS दह २ Z Dispatch No. - eae मिति २०८३८०६/२६ यस मर्चवारीमाई गाउँपालिका आ.व. २०८३/०८४ को २० औँ गाउँ सभाबाट वडा नं.७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्प्रे टंकी वितरण ७५ प्रतिशत अनुदान वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक यस वडा कार्यलय अन्तर्गतका कृषकहरूले १५ दिनभित्र कार्यालयले उपलब्ध गराएको ढाँचामा आबेदन भरि तपसिल अनुसारको कागजात सहित मर्चवारीमाई गाउँपालिकाको वडा नं.७ को वडा कार्यालयमा पेश गर्नुहुनको लागि सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । तपसिल: | कैफियत | कृषि विकास | मापदण्ड | क्रियाकलाप | अनुदान सीमा कृषि कार्यको लागि स्प्रे [निजी व्यक्तिको हकमा कृषि कार्यको | ox प्रतिशत टंकी बितरण ७५ |त्यूततमा क्षेत्र बिस्तार | लागि स्प्रे टंकी प्रतिशत अनुदान १. कार्यालयले तोकिएको ढाँचामा निवेदन ३ २. निवेदन पेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पत्रको छायाँप्रति । ३. सम्बन्धित व्यक्ति वा हक खाने व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायौँप्रति नोधार्यः श्री सूचना प्रविधि शाखा मर्चवारीमाई गा.पा.को कार्यालयमा ईमेल तथा गा .पा.को फेसबुझ्ख पेजमा अपलोड गरिदिनुहुन।

2e9e5a32-015b-4b23-90a9-4783ee0d9ea8.jpg

छि मर्चवारीमाई गाउँपालिका Marchawarimai Rural Municipality ७ नं.वडा कार्यालय ७ No.Office बगौली,: “ee Rupandehi mS लुम्बिनी प्रदेश, नेपाल ime Lumbini Province, Nepal o प.सं.:- / Ref. No. :- २०८३/०८४ ag woe च.नं.:- +t = ont मिति: २०८३/०६/२६ ee 1 वमा यस मर्चबारीमाई गाउँपालिका आ.व. २०८३/०८४ को २० औं गाउँ सभाबाट वडा नं.७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिचाईको लागि पम्मीसेट वितरण ५० प्रतिशत अनुदान वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक यस वडा कार्यलय अन्तर्गतका कृषकहरूले १५ दिनभित्र कार्यालयले उपलब्ध गराएको ढाँचामा आबेदन भरि तपसिल अनुसारको कागजात सहित मर्चवारीमाई गाउँपालिकाको वडा नं.७ को वडा कार्यालयमा पेश गर्नुहुनको लागि सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । तपसिलः fee [weer | mes | Rae | qed | ae सिचाईको लागि | निजी व्यक्तिको हकमा | सिचाईको लागि (५० प्रतिशत कृषि विकास पम्मीसेट वितरण ५० | न्यूनतमा ५ कट्ठा सिँचित | पम्मी सेट सामग्री कार्यक्रम संचालन प्रतिशत अनुदान क्षत्र विस्तार गर्नुपर्ने खरिद कार्यविधि २०८२ aya १. कार्यालयले तोकिएको ढाँचामा निवेदन ३ २. निवेदन पेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पत्रको छायौँप्रति | ३. सम्बन्धित व्यक्ति वा हक खाने व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायाँप्रति ४. जग्गाको मालपोत तिरेको रसिदको छायाँप्रति। बोधार्थः inn = प्रविधि शाखा मर्चवारीमाई गा.पा.को कार्यालयमा ईमेल तथा गा oar फेसबुक्क पेजमा अपलोड Son A m0 ath वडा सचिव दद अध्यक्ष

1f3d7c34-92df-4dc8-ade7-840dd6621658.jpg

मर्चवारीमाई गाउँपालिका Marchawarimai Rural Municipality ७ नं.वडा कार्यालय ७ No.Office बगौली, बचे Hi, Rupandehi aS लुम्बिनी प्रदेश, नेपाल erent Lumbini Province, Nepal Wak / RefNo, = २०८३/०८४ ८029 यस मर्चवारीमाई गाउँपालिका आ.व. २०८३/०८४ को २० at गाउँ सभाबाट वडा नं.७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिचाईको लागि मोटर वितरण ५० प्रतिशत अनुदान वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक यस वडा कार्यलय अन्तर्गतका कृषकहरूले १५ दिनभित्र कार्यालयले उपलब्ध गराएको ढाँचामा आबेदन भरि तपसिल अनुसारको कागजात सहित मर्चवारीमाई गाउँपालिकाको वडा नं.७ को वडा कार्यालयमा पेश गर्नुहुनको लागि सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । तपसिल: [ea] ककन [awe | Pewee | ager रीमा | कैफियत | सिचाईको लागि मोटर | निजी व्यक्तिको हकमा | सिचाईको लागि | ५० प्रतिशत कृषि विकास बितरण ५० प्रतिशत | न्यूनतमा ५ कठ्ठा सिँचित | इलेक्ट्रिक मोटर कार्यकम संचालन अनुदान क्षेत्र विस्तार गर्नुपर्ने | सामग्री खरिद कार्यवेधि २०८२ अनुसार १. कार्यालयले तोकिएको ढाँचामा निवेदन ३ २. निवेदन पेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पत्रको छायौँप्रति । ३. सम्बन्धित व्यक्ति वा हक खाने व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायौँप्रति ४. जग्गाको मालपोत तिरेको रसिदको छायौँप्रति। बोधार्थः oon had प्रविधि शाखा मर्चवारीमाई गा.पा.को कार्यालयमा ईमेल तथा गा .पा.को फेसबुक्ख पेजमा अपलोड HOG hes Aes a Rss Ses डा ङ्‌ मर्चवारीमाई गाउँपालिका Marchawarimai Rural Municipality ७ नं.वडा कार्यालय No.Office बगौली, “Sy 1i, Rupandehi लुम्बिनी प्रदेश, नेपाल erent wie Lumbini Province, Nepal प.सं.:- / २०. 190. :- २०८३/०८४ ‘ot Re te Digan EF ULL Oath sxe मितिः २०८३/०६/२६ t= / Dispatch No. :- यस मर्चबारीमाई गाउँपालिका आ.व. २०८३/०८४ को २० at गाउँ सभाबाट वडा ao को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिचाईको लागि मोटर वितरण ५० प्रतिशत अनुदान वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक यस वडा कार्यलय अन्तर्गतका कृषकहरूले १५ दिनभित्र कार्यालयले उपलब्ध गराएको ढाँचामा आवेदन भरि तपसिल अनुसारको कागजात सहित मर्चवारीमाई गाउँपालिकाको वडा नं.७ को वडा कार्यालयमा पेश गर्नुहुनको लागि सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । 'तपसिलः कस. कार्यक्रम | मापदण्ड [ क्तियाकलाप | अनुदान सीमा | कैफियत | सिचाईको लागि मोटर | निजी व्यक्तिको हकमा | सिचाईको लागि | ५० प्रतिशत कृषि विकास बितरण ५० प्रतिशत | न्यूनतमा ५ कठ्ठा सिँचित | इलेक्ट्रिक मोटर कार्यक्रम संचालन क्षेत्र विस्तार गर्नुपर्ने सामग्री खरिद कार्यविधि २०८२ अनुसार १. कार्यालयले तोकिएको ढाँचामा निवेदन ३ २. निवेदन पेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पत्रको छायौँप्रति । ३. सम्बन्धित व्यक्ति वा हक खाने व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायौँप्रति ४. जग्गाको मालपोत तिरेको रसिदको छायौँप्रति। बोधार्थः श्री सूचना प्रविधि शाखा मर्चवारीमाई गा.पा.को कार्यालयमा ईमेल तथा गा .पा.को फेसबुद्ढ ७० [. सबुक्क पेजमा अपलोड ANE सचिव

Like

0

Views

3

Comments

0

Share

0

Save

Report