Notice Park
Marchawari Rural Municipality
Call for Proposals

इलेक्ट्रिक मोटर वितरण सम्बन्धि सूचना

Deadline 22 Oct 2026The deadline has passed.
इलेक्ट्रिक मोटर वितरण सम्बन्धि सूचना (1)इलेक्ट्रिक मोटर वितरण सम्बन्धि सूचना (2)इलेक्ट्रिक मोटर वितरण सम्बन्धि सूचना (3)

Summary

प्रस्तुत विषयमा यस मर्चवारीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खैरा, रुपन्देहीबाट प्रकाशित सूचना " बमोजिम आर्थिक वर्ष २०६३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत कार्यक्रम मा सहभागी भई अनुदान प्राप्त गर्न इच्छुक भएको हुँदा यो स्वःघोषणा पेश गरेको छु। यस सम्बन्धमा विगत ३ (तीन) वर्षदेखि नेपाल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Marchawari Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

0705b6b3-180f-4b8f-8dc5-501d7f51f241.jpg

em eed श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत ज्युषल्म्न 057 मितिः गते मर्चवारीमाई गाउँपालिका रि tones, गाउँ कार्यपालिकाको कार्यालय, Ss र खैरा, रुपन्देही । उहाक विषय: दोहोरो अनुदान नलिएको स्वःघोषणा सम्बन्धमा | प्रस्तुत विषयमा यस मर्चवारीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खैरा, रुपन्देहीबाट प्रकाशित सूचना " बमोजिम आर्थिक वर्ष २०६३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत कार्यक्रम मा सहभागी भई अनुदान प्राप्त गर्न इच्छुक भएको हुँदा यो स्वःघोषणा पेश गरेको छु। यस सम्बन्धमा विगत ३ (तीन) वर्षदेखि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा अन्य कुनै सरकारी/गैरसरकारी निकायबाट यसै प्रकृतिको रकम/सामग्री/उपकरण/अन्य वस्तु अनुदानका रूपमा मैले/हामीले बा मेरो/हाम्रो एकाघरको परिवारका सदस्यले प्राप्त नगरेको र दोहोरो अनुदान नलिएको स्वःघोषणा गर्दछु। साथै, यस स्वःघोषणामा उल्लेखित व्यहोरा झुट्टा वा गलत ठहरिएमा वा भविष्यमा मैले/हामीले वा मेरो/हाम्रो एकाघरको परिवारका सदस्यले सोही प्रकृतिको दोहोरो अनुदान प्राप्त गरेको प्रमाणित भएमा प्रचलित कानून वमोजिम प्राप्त अनुदान/सामग्री/उपकरण फिर्ता गरी सरकारी वाँकी सरह असुलउपर भएमा समेत मेरो/हाम्रो कुनै दावी रहने छैन। उल्लिखित सम्पूर्ण व्यहोरा मेरो/हाम्रो जानकारीअनुसार सत्य, सही र वास्तविक रहेको व्यहोरा स्वःघोषणा गर्दछु। निवेदक | | wt | बायो | | कृषकको नाम: i नागरिकता नं. | सम्पर्क नं. ८9 श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत Fhe ९: Ps मितिः मर्चवारीमाई गाउँपालिका oon गाउँ कार्यपालिकाको कार्यालय, खैरा, रुपन्देही | $ विषय: दोहोरो अनुदान नलिएको स्वःघोषणा सम्बन्धमा | प्रस्तुत विषयमा यस मर्चवारीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खैरा, रुपन्देहीबाट प्रकाशित सूचना " बमोजिम आर्थिक वर्ष २०६३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत ..कार्यक्रम मा सहभागी भई अनुदान प्राप्त गर्न इच्छुक भएको हुँदा यो स्वःघोषणा पेश गरेको छु। यस सम्बन्धमा विगत ३ (तीन) वर्षदेखि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा अन्य कुनै सरकारी/गैरसरकारी निकायबाट यसै प्रकृतिको रकम/सामग्री/उपकरण/अन्य वस्तु अनुदानका रूपमा मैले/हामीले वा मेरो/हाम्रो एकाघरको परिवारका सदस्यले प्राप्त नगरेको र दोहोरो अनुदान नलिएको स्वःघोषणा गर्दछु। साथै, यस स्वःघोषणामा उल्लेखित व्यहोरा झुट्टा वा गलत ठहरिएमा वा भविष्यमा मैले/हामीले वा मेरो/हाम्रो एकाघरको परिवारका सदस्यले सोही प्रकृतिको दोहोरो अनुदान प्राप्त गरेको प्रमाणित भएमा प्रचलित कानून वमोजिम प्राप्त अनुदान/सामग्री/उपकरण फिर्ता गरी सरकारी वाँकी सरह असुलउपर भएमा समेत मेरो/हाम्रो कुनै दावी रहने छैन। उल्लिखित सम्पूर्ण व्यहोरा मेरो/हाम्रो जानकारीअनुसार सत्य, सही र वास्तविक रहेको व्यहोरा स्वःघोषणा गर्दछु। निवेदक हस्ताक्षर: | | | art | कृषकको नामः. नागरिकता नं. ठेगानाः... सम्पर्क नं....

f43c900a-de61-4a6e-9cee-e7b0c6c19008.jpg

% es रका / aes Ay My / 0 23 / श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत ज्यू wie मितिः...................... “गते / मर्चवारीमाई गाउँपालिका = गाउँ कार्यपालिकाको कार्यालय, oon खैरा, रुपन्देही । नु विषय: इलेक्ट्रिक मोटर वितरण ५० पु अनुदान कार्यक्रममा सहभागी हुन पाउँ । महोदय, उपरोक्त सम्वन्धमा मर्चवारीमाई गाउँपालिकाको मिति २०८३/०६/२१ गते प्रकाशित सूचना अनुसार इलेक्ट्रिक मोटर वितरण ५० प्रतिशत अनुदान कार्यक्रम सञ्चालन हुने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक भएकाले मलाई............सेट इलेक्ट्रिक मोटर ५० प्रतिशत अनुदानमा उपलब्ध गराई दिनुहुन विनम्र अनुरोध गर्दछु। म यस गाउँपालिका अन्तर्गतको कृषक भएको र कृषि पेशामा संलग्न रही खेतीपाती गर्दै आएको हुँदा सिँचाइ सुविधाका लागि इलेक्ट्रिक मोटर आवश्यक परेको हो । कार्यक्रममा सहभागी हुन आवश्यक पर्ने तपसिल बमोजिमका कागजातहरू यसै निवेदनसाथ संलग्न गरेको छु। अत: नियमानुसार उक्त इलेक्ट्रिक मोटर वितरण yo प्रतिशत अनुदान कार्यक्रममा सहभागी गराई इलेक्ट्रिक मोटर उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु। त आगको विवरण (प्राथमिकताको आधारमा माग गर्ने) यन्त्र/उपकरणको नाम अनुदान रु. रु. जग्गाको क्षेत्रफल | बालीको नाम | | (बिधा/कट्ठा/घुर) | | ft ft tl | संलग्न कागजातहरू:- १, कार्यालयले तोकेको ढाँचामा निवेदन | २. कृषकको नागरिकता प्रमाणपत्रको छायाँप्रति । ३. सम्बन्धित व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायाँप्रति वा जग्गा भाडामा लिई कार्यक्रम संचालन गर्नेको हकमा १० वर्षको करार सम्झौता पत्र । ४. चालु आर्थिक वर्षको जग्गाको मालपोत तिरेको रसिदको छायौप्रति निवेदन हस्ताक्षर: कृषकको नाम: नागरिकता नं. ठेगाना: सम्पर्क ने.

91a76a91-3fae-437f-8716-04096e08564e.jpg

™~s ~ मर्चवारीमाई गाउँपालिका Oe Marchawarimai Rural Municipality S x | कार्यपालिकाको हिट गाउँ कार्यपालिकाको कार्यालय = ७274 Office रका दत) Rurghdslagicipal Executive खैरा, EPA Ravan, Rupandehi Won 7 ff लुम्बिनी प्रदेश, नेपाल bead wae Lumbini Province, Nepal प.सं.:- / Ref. No. :- २०८३/०८४ शो ewe Fe / DispatchNos दुर मितिः २०८३१०६/२१ _ tel मिति: 2053/06/24 यस मर्चवारीमाई गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार इलेक्ट्रिक मोटर बितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात मिति 2053/06/99 गतेभित्र कार्यालयले उपलब्ध गराएको निर्धारित ढाँचामा आवेदन भरी तपसिलमा उल्लिखित आवश्यक कागजातहरू संलग्न गरी गाउँपालिकाको कृषि शाखामा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: “ee 7 a a . wa. | कार्यक्र | मापदण्ड | क्रियाकलाप | अनुदान सीमा [कैफियत | rq डुलेक्ट्रिक मोटर वितरण | कृषकको हकमा न्युनतम ५ | इलेक्ट्रिक मोटर ५० प्रतिशत कृषि विकास | कार्यकम ha देखि १० कट्टासम्म | (Electric Motor) कार्यकम संचालन | क्षेत्रफलमा सिँचाइ सुविधा | सामग्री खरिद कार्यविधि २०६२ बिस्तार गर्नुपर्ने । | अनुसार “Wiz fait 2008700703, 08 Coy Ta wa बिदकोको कारण कार्यालय बन्द रहने भएकाले Brea Gn गर्ने अन्तिम AT २ठ८३/०/ MAE गरिएको छ। १, कार्यालयले तोकिएको हाँचामा निवेदन २, निबेदन पेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पढको arch | ३. सम्बन्धित व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको ache an arm भाडामा लिई कार्यकम संचालन गर्नेको हकमा १० वर्षको करार सम्झौता पढ | ४. चालु आर्थिक बर्षको जगगाको मासघोत तिरेको रसिङको great बोधार्थ: श्री सूचना प्रबिधि शाखा aa वडा कार्यालयमा ईमेल तथा गा ,पा.को फेसबुक पेजमा अपलोड गरिदिनुहुन । दु Ee ; मर्चवारीमाई गाउँपालिका Marchawarimai Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office रका दत) Rur; cipal Executive az, ae. Rupandehi oe लुम्बिनी प्रदेश, नेपाल ॥) तय लु ‘Lumbini Province, Nepal ons sony aes /DispatehNos pF २०८३/०६/२१ 2053/06/24 यस मर्चवारीमाई गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार इलेक्ट्रिक मोटर बितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात मिति 2063/06/49 गतेभित्र कार्यालयले उपलब्ध गराएको निर्धारित ढाँचामा आवेदन भरी तपसिलमा उल्लिखित आवश्यक कागजातहरू संलग्न गरी गाउँपालिकाको कृषि शाखामा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल; wa. ere aren | मापदण्ड क्रियाकलाप | अनुदान सीमा| कैफियत | rq डुलेक्ट्रिक मोटर वितरण | कृषकको हकमा न्युनतम ५ | इलेक्ट्रिक मोटर ५० प्रतिशत कृषि विकास | कार्यकम कट्टा देखि १० कट्टासम्म | (Electric Motor) कार्यकम संचालन क्षेत्रफलमा सिँचाइ सुविधा | सामग्री खरिद कार्यविधि २०८२ | | बिस्तार गर्नुपर्ने | | अनुसार १, कार्यालयले तोकिएको डाँदामा निवेदन २, निबेदन वेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पढको छापाँप्रति | ३. सम्बन्धित व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्खाको ara बा जग्गा भाडामा लिई कार्यकम संचालन गर्नेको हकमा १० बर्षको करार सम्झौता oe | ४. चालु आर्थिक बर्षको जगगाको मासघोत तिरेको रसिङको great बोधार्थ: श्री सूचना प्रबिधि शाखा aa वडा कार्यालयमा ईमेल तथा गा ,पा.को फेसबुक पेजमा अपलोड गरिदिनुहुन । ae

Like

0

Views

2

Comments

0

Share

0

Save

Report