प्रस्ताव आह्वान सम्बन्धि सूचना ।


Summary
पम्पसेट वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात मिति २०८३/०७/११ गतेभित्र कार्यालयले उपलब्ध गराएको निर्धारित ढाँचामा आवेदन भरी तपसिलमा उल्लिखित आवश्यक कागजातहरू संलग्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d923aa56-628f-4deb-b85a-d2feef06be2e.jpgJPEG · 661×910 · 74 KBOpen
- e57a1745-94e1-4d0d-9346-ff55161cae52.jpgJPEG · 661×910 · 65 KBOpen
Key details
- Organization
- Marchawari Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
d923aa56-628f-4deb-b85a-d2feef06be2e.jpg
0 म । 000 8." मर्चवारीमाई गाउँपालिका a Marchawarimai Rural Municipality १ =. i, कार्यपालिकाको ee गाउँ को कार्यालय SS Office oft Rapti Executive खैरा, रुपन Rupandehi Sc Wee cide लुम्बिनी प्रदेश, नेपाल eect ms ae Lumbini Province, Nepal प.सं.:- / Ref. No. २०८३/०८४ er gaa A DispatehNos RRP: २०८३००६/२१ Cie प्रदर्न मिति: 2008/06/24 यस मर्चवारीमाई गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पम्पसेट वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात मिति २०८३/०७/११ गतेभित्र कार्यालयले उपलब्ध गराएको निर्धारित ढाँचामा आवेदन भरी तपसिलमा उल्लिखित आवश्यक कागजातहरू संलग्न गरी गाउँपालिकाको कृषि शाखामा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: . wea.) कार्यक्रम मापदण्ड क्रियाकलाप | अनुदान सीमा | = १ पम्पसेट वितरण | कृषकको हकमा न्यूनतम ५ सिचाई पम्पसेट | ५० प्रतिशत कृषि विक्रास कार्यक्रम कट्टा देखि १० कट्टासम्म | (Pumpset) कार्यक्रम संचालन | क्षेत्रफलमा सिँचाइ सुविधा सामग्री खरिद कार्यवेधि २०८२ | . विस्तार गर्नुपर्ने | जेट मिति 3003/06/02, 03 Cov Tt रै Marden) अल आयत बन्द रक MEET अबेदन वेश गे WEN मिति २०८३7057011 गेकयम गरिएको छ। १. कार्यालक्ले तोकिएको दाँचामा निवेदन २. निबेबन पेश गर्ने आधिकारिक व्यक्तिको नागरिकता प्रमाण-पत्रको खागँप्रति । ३. सम्बन्धित व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुजाको arate बा जग्गा भाडामा लिई कार्यक्रम संचालन गर्नेको हकमा १० वर्षको करार सम्झौता पत्र । ४. चालु आर्थिक बर्षको जग्गाको मालपोत तिरेको रसिदको छायौँप्रति । बोधार्यः श्री सूचना प्रविधि शाखा सबै वडा कार्यालयमा ईमेल तथा गा .पा.को फेसबुक्क पेजमा अपलोड गरिदिनुहुन । nt — हर 08 QE i 0 wer Tae ww
e57a1745-94e1-4d0d-9346-ff55161cae52.jpg
Sera “9006? rs 5 श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू we v0 मितिः...................--“गते feats पप. मर्चवारीमाई गाउँपालिका Lal गाउँ कार्यपालिकाको कार्यालय, 29 छ; रुप्देही eh खैरा, रुपन्देही | Se call is aa fava: पम्पसेट वितरण ५० प्रतिशत ar कार्यक्रममा सहभागी हुन पाउँ । महोदय, उपरोक्त सम्बन्धमा मर्चवारीमाई गाउँपालिकाको मिति २०८३/०६/२१ गते प्रकाशित सूचना अनुसार पम्पसेट वितरण ५० प्रतिशत अनुदान कार्यक्रम सञ्चालन हुने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक अएकाले मलाई............सेट पम्पसेट वितरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराई दिनुहुन विनम्र अनुरोध गर्दछु। म यस गाउँपालिका अन्तर्गतको कृषक भएको र कृषि पेशामा संलग्न रही खेतीपाती गर्दै आएको हुँदा सिँचाइ सुविधाका लागि इलेक्ट्रिक मोटर आवश्यक परेको हो । कार्यक्रममा सहभागी हुन आवश्यक पर्ने तपसिल बमोजिमका कागजातहरू यसै निवेदनसाथ संलग्न गरेको | अत: नियमानुसार उक्त पम्पसेट वितरण ५० प्रतिशत अनुदान कार्यक्रममा सहभागी गराई इलेक्ट्रिक मोटर उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु । 'मागको विवरण (प्राथमिकताको आधारमा माग गर्ने) [को जरा 1 लिमेलगासीरु, [माग गरिएको | जम्मा लगानी [ खेती गरिएको | खेती भइरहेको मुख्य | कैफियत | यन्त्र/ उपकरणको नाम | जनुदानरु, |e | a क्षेत्रफल | बालीको नाम | I —- _ | (बिघा/कट्वाटघुर। | | | । L_| a 1 संलग्न कागजातहरू:- १, कार्यालयले तोकेको ढाँचामा निवेदन । २. कृषकको नागरिकता प्रमाणपत्रको छायौँप्रति | ३. सम्बन्धित व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छायाँप्रति बा जग्गा भाडामा लिई कार्यक्रम संचालन गर्नेको हकमा १० वर्षको करार सम्झौता पत्र । ४, चालु आर्थिक वर्को जग्गाको मालपोत तिरेको रसिदको छायाँप्रति ५ निवेदन हस्ताक्षर: कृषकको नाम: नागरिकता नं. : ठेगानाः सम्पर्क नं.