हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपसिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. ।दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 90fd79d4-195a-43d5-a408-6b1d2930d95e.pdfPDF · 1 page · 110 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तपसिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. ।दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ I तपशिल ma मृतकको हकदावी गर्नेको शेयर रहेको कम्पनीको शेयर नाम संख्या (कित्ता) १ | नाम: रुपा राणा नाम : आशीष प्रताप ज.ब.राणा एनएलजी FAT a7 बाबुको नाम : शिवेन्द॒ बिक्रम शाह बाबुको नाम : त्रिलोक प्रताप राणा | कम्पनी लिमिटेड बाजेको नाम : त्रिलोक प्रताप राणा | बाजेको नाम : योग बिक्रम राणा नेशनल लाइफ झईन्स्योरेन्स | | स्थायी ठेगाना : ललितपुर स्थायी ठेगाना : ललितपुर कम्पनी लिमिटेड महानगरपालिका-५, ललितपुर महानगरपालिका-५, ललितपुर सूर्यज्योति लाइफ | [हितग्राही खाता न. मृतकसंगको नाता : छोरा ईन्स्योरेन्स कम्पनी १३०१५२००००००३१२२) [हितग्राही खाता नं. लिमिटेड १३०१५२००००००३१४१) शेयर रजिष्ट्रार ® कुमारी क्यापिटल teres &* > Kumari €जाछा तार) Invest for your Future कुमारी क्यापिटल लिमिटेड नागपोखरी,नक्साल-१ काठमाण्डौ फोन नं. ५९७००८२ इमेल : [email protected], वेव साइट : www.kumaricapital.com