Death Notice (Please click to download)
Summary
तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 69a24357-0fe6-4974-a6e9-fa59d0c6cc54.pdfPDF · 1 page · 227 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । बाजेको नाम: गुमान सिंह श्रेष्ठ स्थायी ठेगाना. कागेश्वरी-०९,काठमाडौं हितग्राही परिचय नं. (१३०१०६००- ०१३३५५०४) बाजेको नाम: मगंलाल कायस्थ स्थायी ठेगाना: कागेश्वरी-०९,काठमाडौं मृतकसँगको नाता: छोरा हितग्राही परिचयनं: (१३०१०६००- ०१३३०८७५९) तपसिल a. मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना, तीनपुस्ते शेयर रहेको कम्पनीको नाम शेयर र नाता संख्या । नाम. नर कुमारी कायस्थ नामः रामेश्वर कायस्थ माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेड | १० बाबुको नाम: धनवीर श्रेष्ठ बाबुको नाम: मानकाजी कायस्थ माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड | ६८ NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २२२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5०, फ्याक्स : ४००५०५४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड