Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने सूचना ।

29days left
Deadline 4 Dec 2026

Summary

तपसिलमा उल्लेखित ब्यक्तिको मृत्यु भएकोले उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउँ भनी निज मृतककी श्रीमति नाता पर्ने उल्लेखित विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेका तपसिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशन भएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Agricultural Development Bank Ltd. viene ang Beer 'क' wisi कयानतपणयामा ear & कषि विकास बैंक ferfares केन्द्रीय संचालन विभाग TEINS avs Wate i « विषय :-हकदावी सम्वन्धी ३५ दिने सूचना तपसिलमा उल्लेखित ब्यक्तिको मृत्यु भएकोले उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउँ भनी निज मृतककी श्रीमति नाता पर्ने उल्लेखित विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेका तपसिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशन भएको ३५ दिन भित्र आफनो प्रमाण सहित यस कृषि बिकास बैंक लिमिटेड, केन्द्रीय संचालन विभाग, रामशाहपथ काठमाडौँमा हकदावी गर्न आउनु होला | उल्लेखित म्यादभित्र पर्ने नआएका हकदावी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भइजाने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | ] मृतकको नाम ; | = हकवालाको विवरण. iw rr] शेयर संख्या कम्पनीको ace | _ rk | =| = कृष्ण प्रसाद मैनाली नामः निर्मला मैनाली 1,.MEL 10 बुवाको नामः इन्द्र प्रसाद मैनाली | बुबाको नामः जय प्रकाश पाण्डे 2.ULHC 110 बाजेको नाम: थाहा नभएको बाजेको नाम : रामदेव पाण्डे पत्नीको ताम : निर्मला मैनाली पतिको नाम : कृष्ण प्रसाद मैनाली ठेगाना : लुम्बिनी प्रदेश ;बर्दिया | ठंगाना: गुलरिया -०७ बर्दिया जिल्ला ,गुलरिया न.पा वडा न ७ हितग्राही steers, हितणाही परिचय नं. १३०११२०००२९०५५२१ १३०१७२००००१७२४८० निक्षेप सदस्य, कृषिविकास बैंक लिमिटेड, मुख्यकायांलय काठमाडौं । Head Office: Ramstahpath. Kathmandu.Nepal Call Center No: 015970161, Toll free: 16600111110,

Like

0

Views

0

Comments

0

Share

0

Save

Report