Notice Park
CDS & Clearing Ltd (CDSC)
Others

Death Notice (Please click to download)

33days left
Deadline 8 Dec 2026

Summary

तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल wa. [ मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना, शेयर रहेको कम्पनीको नाम शेयर तीनपुस्ते र नाता संख्या त नाम. कमला ढुंगाना नामः नारायण प्रसाद ढुंगाना सीईडीबी होल्डिड्स लिमिटेड १२ बाबुको नाम: राम प्रसाद सापकोटा | बाबुको नाम: ईश्वरी प्रसाद ढुंगाना | ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड १० बाजेको नाम: वेद प्रसाद सापकोटा | पत्नीको नाम: कमला ढुंगाना हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड १२ स्थायी ठेगाना. पाचखाल-०६,काभ्रे स्थायी ठेगाना: पौचखाल-०६,काभ्रे नपाल इन्फ्रास्ट्रक्चर वैंक infers ५४ हितग्राही परिचय नं. (१३०१०६००- | मृतकसँगको नाता: श्रीमान हि ०१७५३१६०) हितग्राही परिचयनं: (१३०१०६००- | साहस ST जना Paes १३ ००६५३५७०) सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | १० NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5०, फ्याक्स : ४००५०५४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड

Like

0

Views

0

Comments

0

Share

0

Save

Report