Notice Park
Malika Rural Municipality
Reports

८४ औं कार्यपालिका बैठकका निर्णयहरु ।

Files

Key details

Organization
Malika Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मालिका गाउँ कार्यपालिकाको ८४ औं बैठक /स्वान:अध्यन्ग ज्यूको ST मति २०८२ ata ma. नामथर _ पद/कार्यालय _ हस्ताक्षार १. श्री वेग प्रसाद गर्बुजा अध्यक्ष, मालिका गा.पा. _ २ Sea देवि घर्ति मगर पुन | उपाध्यक्ष,मालिका गा.पा. = | | 3 eat ara सिं सापकोटा का.वा.वडा अध्यक्ष, मालिका-१ x. श्री उदय कुमार बुढाथोकी वडा अध्यक्ष,मालिका-२ ना 4 ५. श्री मोति प्रसाद बुढा वडा अध्यक्ष, मालिका: = 0 aaa वडा अध्यक्षमालिका-४ a ~ ७. श्री मिम पुन वडा अध्यक्ष,मालिका-५ 0592: _ छि 5. श्री पथ बहादुर रोका | बडा अध्यक्ष,मालिका-६ , 7 : | at em वहादुर पुन वडा अध्यक्ष,मालिका-७ as : - qo) Tt कार्यपालिका acer ait | j हि ॥ गा.पा. जि ११. AL मन कुमारी पुन कार्यपालिका सदस्य मालिका =) 7. Aa rH1¢ } = १२. श्री प्रतिक्षा वि.क. = सदस्य मालिका छ _ ॥ गा.पा. ie ॥ १२. ot fa Geet कार्यपालिका सदस्य मालिका - 7 me. - - १४. श्री छरदेवी घर्ती कार्यपालिका सदस्य मालिका _ _ गा.पा. ११, श्री दल बहादुर खडकाथोकी कार्यपालिका सदस्य मालिका me a ता । गा.पा. a १६. श्री हरिश्चन्द्र ढकाल प्र.प.अ.,मालिका गा.पा. त्र ०2 Ye अन्य उपस्थिति ॥ १७. आराम थापा मगर | प्रशासकीय अधिकृत | ment 5 ०000 - १८. वसन्त थापा मगर. सहायक प्रशासकीय अधिकृत vee १९. OO त अविरल रुपमा परेको मनसुन वर्षाको कारण पालिका भित्रका सदरमुकाम तथा दरवाङ्ग वजार संगको सडक सञ्जाल अवरुद्ध भएको र स्थानीयहरुको जनजिवनमा सहजता ल्याउन तथा नजिकिदै गरेको महान्‌ चाड वडादशैलाई मध्यनजर गर्दै तत्काल क्षति/ अवरुद्ध सडक खुलाउनु पर्ने भएको हुँदा पालिका भित्रका सडक तत्काल खुलाउन सोझै खरिद विधि (दरभाउपत्र माग गरी) अवलम्बन गर्ने तथा हुने खर्च नियमानुसार प्राविधिक लागत प्रतिवेदनका आधारमा सम्बन्धित वडाको विनियोजित बजेट शिर्षकबाट, अपुग रकम पालिकाको आकस्मिक विपद्‌ कोष शिर्षकबाट उपलब्ध गराउने तथा तालुक निकायमा माग गर्ने निर्णय गरियो । प्रस्ताव नं.२ : शोक प्रस्ताव तथा राहत उपलब्ध सम्बन्धमा | निर्णय: संवत्‌ २०८३ साल असोज महिनाको ९ ,१० र ११ गते परेको अविरल बर्षाका कारण मालिका गाउँपालिका वडा 3.3 निवासी चिरन पुन र देव वहादुर पुन अचानक माथिबाट आएको पहिरोमा परि र मालिका गाउँपालिका वडा नं.२ निवासी नरमाया रोका र दिल बहादुर पुन ताराखोला गा.पा.बाग्लुङ्गमा पहिरौमा परि मृत्यु भएको हुँदा दिवंगत आत्माहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा ब्रैर्यधारण गर्नै शक्ति प्राप्त होस तथा दिवंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक समवेदना प्रकट गरियो । साथै जिल्ला प्रशासन कार्यालय बेनी म्याग्दीको च.नं.१००३ मिति 2058/08/43 गतेको पत्र मार्फत अविरल वर्षा तथा विपदका कारण मृतक तथा बेपत्ता भएका व्यक्तिहरुलाई गण्डकी प्रदेश विपद व्यवस्थापन नियमावली २०७७ (संशोधन सहित) को नियम १४३) बमोजिम राहत उपलब्ध गराउनु भनि भएको परिपत्रका सम्बन्धमा उल्लेखित विपद्मा परेका मृतकहरुको परिवारलाई ऐ.नियमावलीमा तोकिए बमोजिमको रकम निजका परिवारहरुलाई तत्काल उपलब्ध गराउने र जिल्ला विपद्‌ व्यवस्थापन समितिमा शोधभर्ना माग गर्ने निर्णय गरियो । प्रस्ताव नं. ३: योजनाको म्याद थप सम्बन्धमा | निर्णय: मालिका गाउँपालिका र तपसिलका निर्माण व्यवसायी बिच तपसिलका योजना कार्यान्वयन गर्ने गरी भएको कार्य सम्झौता बमोजिम २००३ असार मसान्त सम्ममा कार्य सम्पन्न हुनु पर्नेमा कावु बाहिरको विषम्‌ परिस्थिति तथा विविध कारण सहित आयोजनाको म्याद थप गरिदिनुहुन भनि पेश भएको निवेदनका सम्बन्धमा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ (सोह्रौं शंशोधन) को नियम १२० बमोजिम तपसिल म्याद थप गर्ने निर्णय गरियो । साथै उल्लेखित योजनामा लाग्ने बजेटको सुनिश्चितता हिउँदे अधिवेशन मार्फत गर्ने निर्णय गरियो । a ds

Like

0

Views

0

Comments

0

Share

0

Save

Report