Notice Park
Malika Rural Municipality
Gen Info

सामाजिक सुरक्षा भत्ता बैङ्क खातामा जम्मा गरिएको जानकारी सम्बन्धमा ।

सामाजिक सुरक्षा भत्ता बैङ्क खातामा जम्मा गरिएको जानकारी सम्बन्धमा ।

Summary

प्रस्तुत बिषयमा यस गाँउपालिका अन्तरगतका सम्पूर्ण वडाका आर्थिक बर्ष २०८३। ८४ को प्रथम त्रैमासिक किस्ता बापतको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अन्य ज्येष्ठ नागरिक,ज्येष्ठ नागरिक (दलित।,एकल महिला (विधवा, पुर्ण अपाङ्गता तथा अति अशक्त अपाङ्गता अन्तरगत नयाँ तथा नवीकरण अएका लाभग्राहीहरुको बैङ्क खातामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malika Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© ED ०६९-४२००२२ मालिका TST गाउँ कार्यप्रालिकाँको; कार्यालय २०७३ गण्डकी प्रदेश, नेपाल Pra cl 2३ अटन12६ जेलस वितिय vc de सूचना ! SS eC ! सूचना ! प्रस्तुत बिषयमा यस गाँउपालिका अन्तरगतका सम्पूर्ण वडाका आर्थिक बर्ष २०८३। ८४ को प्रथम त्रैमासिक किस्ता बापतको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अन्य ज्येष्ठ नागरिक,ज्येष्ठ नागरिक (दलित।,एकल महिला (विधवा, पुर्ण अपाङ्गता तथा अति अशक्त अपाङ्गता अन्तरगत नयाँ तथा नवीकरण अएका लाभग्राहीहरुको बैङ्क खातामा विधुतिय कोष हस्तान्तरण प्रणाली (EFT) मार्फत भत्ता रकम जम्मा भइसकेको हुदाँ सम्बन्धित लाभग्राहीहरुले आफ्नो वडा कार्यालय तथा सम्बन्धित बैङ्क सगैँ समन्वय गरी आवश्यक कागजातहरु सहित भत्ता बुझ्न जानुहुन जानकरीको लागि अनुरोध छ ।साथै सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा Sagat चेकबुक र नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य लिएर जानुहुन समेत जानकारी गराइन्छ । पुनश्च: १.नेपाल सरकारबाट आ.ब २०८३/८४ देखी बालपोषण (दलित बालबालिका) को भत्ता रकममा वृद्धि गर्ने निर्णय भएतापनि उक्त निर्णय कार्यान्वयनका 'लागि आवश्यक स्विकृति तथा व्यवस्थापन सम्वन्धी प्रकृया पूर्ण भई नसकेको कारण सम्वन्धित निकायबाट अर्को व्यवस्था नभएसम्मको लागि बालपोषण भत्ता(दलित बालबालिका । रकम निकासा तथा भुक्तानी हाललाई रोकिएको जानकारी गराइन्छ । साथै यस सम्बन्धमा आवश्यक निर्णय प्राप्त हुनासाथ सोहीवमोजिम थप जानकारी गराइनेछ । २,सामाजिका सुरक्षा भत्ता नविकरणको समय असोज मसान्त सम्म रहेकोमा चाडपर्वलाई लक्षित गरि २०८३ असोज २२ सम्म नविकरण भएका लाभग्राही हरुको सामाजिक सुरक्षा भत्ता रकम जम्मा भएकाले बाकि लाभग्राही र बालपोषण भत्ता (दलित वालवालिका) अर्को व्यवस्था भए पश्चात निकासा गरिने व्यहोरा जानकारी गराइन्छ । हि 6 #@ at ¢ nn व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन wwe malikamunmyaggi.gou.np [email protected] facebook,com/malikamunmyagdi

Like

0

Views

0

Comments

0

Share

0

Save

Report