८२ औं कार्यपालिका बैठकका निर्णयहरु ।
Files
- d83c584a-406d-4bcb-bcd1-7aa9e9b0dda1.pdfPDF · 4 pages · 4.3 MBOpen
Key details
- Organization
- Malika Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मालिका गाउँ कार्यपालिकाको ८२ औं बैठक /स्थान:अध्यक्ष ज्यूको कार्यकक्ष मिति २०५३ साल भाद्र महिनाको २६ गते शुक्रवार अध्यक्षता: श्रीमान् बेग प्रसाद गर्बुजा ज्यू ,गाउँपालिका अध्यक्ष क्र.सं. | उ नामथर | पद /कार्यालय हस्ताक्षार क्यु |" | श्री बेग प्रसाद गर्बुजा अध्यक्ष, मालिका गा.पा. र. श्री लक्ष्मी देवि घर्ति मगर पुन उपाध्यक्ष,मालिका गा.पा. — ३. श्री मान सिं सापकोटा का.वा.वडा अध्यक्ष, मालिका-१ |e | ¥. श्री उदय कुमार बुढाथोकी वडा अध्यक्ष,मालिका-२ 4 ५. श्री मोति प्रसाद बुढा वडा अध्यक्ष,मालिका-३ ] & श्री भजेन्द्रमान पुन वडा अध्यक्ष,मालिका-४ Bow. = | “ | श्री मिम पुन वडा अध्यक्ष,मालिका-५ द. श्री पथ बहादुर रोका वडा अध्यक्ष,मालिका-६ _ ९, श्री टक बहादुर पुन वडा अध्यक्ष,मालिका-७ ।%५५०५%५ | १० | श्री अनुप गौचन कार्यपालिका सदस्य मालिका — गा.पा. ८३ ११. श्री मन कुमारी पुन कार्यपालिका सदस्य मालिका | yey SHV गा.पा. मद पर श्री प्रतिक्षा वि.क. कार्यपालिका सदस्य मालिका Aw ‘2 गा.पा. टा a १३. श्री देवि पटेल कार्यपालिका सदस्य मालिका > गा.पा. a १४. श्री छरदेवी घर्ती कार्यपालिका सदस्य मालिका जा गा.पा. a १५. श्री दल बहादुर खड्काथोकी कार्यपालिका सदस्य मालिका ।2-1 9 गा.पा. ( हि १६. श्री राजेश थापा मगर नि.प्र.प.अ.,मालिका गा.पा. che y 4 अन्य उपस्थिति | १ | आराम थापा मगर प्रशासकीय अधिकृत 4 _— १८. बसन्त थापा मगर सहायक प्रशासकीय अधिकृत ager १९. निर्णयहरु: प्रस्ताव नं. १: जग्गादाताहरुलाई सम्मान सम्बन्धमा । निर्णय: मालिका गाउँपालिका तथा यस अन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायत सार्वजनिक निकायहरुको भवन तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणका लागि आफ्नो निजी स्वामित्वमा रहेका जग्गा निःशुल्क रुपमा उपलव्ध गराई गाउँपालिकाको समृद्धी र विकासमा महत्वपूर्ण योगदान पुच्चाउनुभएका जग्गादाताहरुको सम्मान तथा कदरका लागि गाउँपालिकाले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने र शिलालेख तयार गरी सम्बन्धित सार्वजनिक निकायमा जग्गादाता तथा निजको वबारेस मार्फत शिलालेख लोकार्पण गर्ने निर्णय गरियो । प्रस्ताव नं. २: घरभाडा नविकरण सम्बन्धमा । निर्णय: मालिका गाउँपालिकाको प्रशासकीय भवन तथा कार्यालयीय प्रयोजनका लागि लिइएको तपसिल बमोजिमका घरहरुको घरभाडा र सवारी साधन सम्झौता मिति २०८३ असार मसान्तमा समाप्त भएको हुँदा साविककै सेवा तथा शर्तहरुको अधिनमा रही तपसिलका लागि सवारी /घरभाडा सम्झौता नविकरण गर्ने निर्णय गरियो । wal) घर/सवारी धनिको नामधर भाडामा लिइएको . कै १ गिरी प्रसाद राम्जाली घर ,मालिका ६ दरबाङ्ग २०८४ असार मसान्त २ याम कुमारी पौडेल घर, मालिका ६ दरबाङ्ग छे ३. गौमति पान । घर, मालिका ६ दरबाङ्ग t ¥ रतन शेरचन घर, मालिका ६ दरवाङ्ग ऐ ५ यमुना बुढाथोकी घर ,मालिका ६ दरवाङ्ग छै, ६ _कुल बहादुर रोका ध १ ज ६२९ महेन्द्र जिप ७ 40... प्रस्ताव नं. ३: मालिका गाउँपालिकाको भु-उपयोग क्षेत्र वर्गीकरण स्वीकृत सम्बन्धमा । निर्णय: मालिका गाउँपालिका म्याग्दीको क्षेत्राधिकार भित्र रहेको जग्गाहरुको वर्गीकरणका लागि आ.व.२०5२/००३ मा GLOBAL ERA ENGINEERING CONSULTANCY POKHARA मार्फत तयार गरिएको मालिका गाउँपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरण २०८३ छलफल सहित स्वीकार गरियो । साथै तालुक निकाय, संघीय gee भू उपयोग परिषद् तथा नापी विभागमा सदरका लागि पठाउने निर्णय गरियो । प्रस्ताव नं. ४: भोटेकोशी बाढी पिडितहरुलाई सहयोग सम्बन्धमा ।