कक्षा सञ्चालन सम्बन्धी सूचना
Summary
यस क्याम्पसमा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IOST) अन्तर्गत स्नातक तह BIT विषय प्रथम वर्ष प्रथम सत्र २०८३ समूहको कक्षा,मिति २०८३/०६/०५ गते ०६:०० बजे देखि नँया भवन कोठा नं ०१ मा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीहरुलाई सूचित गरिन्छ | साथै क्याम्पस पोशाकमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a8484d03-12a0-4b71-bc50-31a3592a40a2.pdfPDF · 1 page · 97 KBOpen
Key details
- Organization
- Bhairahawa Multiple Campus
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
त्रिभुवन विश्वविद्यालय Phone No.: 071-570205 E Phone/Fax : 071-572931 TRIBHUVAN UNIVERSITY E-mail: [email protected] AREA! बहुमुखी क्याम्पस BHAIRAHAWA MULTIPLE CAMPUS Accredited by University Grants Commission (UGQ), Nepal, (2023) विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत, (9000) सिद्धार्थनगर, रूपन्देही, नेपाल Siddharthanagar, Rupandehi, Nepal website: www.bmc.tu.edu.np ao. ae कहर SOE कक्षा सञ्चालन सम्बन्धी सूचना यस क्याम्पसमा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IOST) अन्तर्गत स्नातक तह BIT विषय प्रथम वर्ष प्रथम सत्र २०८३ समूहको कक्षा,मिति २०८३/०६/०५ गते ०६:०० बजे देखि नँया भवन कोठा नं ०१ मा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीहरुलाई सूचित गरिन्छ | साथै क्याम्पस पोशाकमा नआउने विद्यार्थीहरुलाई कक्षाकोठामा प्रवेश नदिइने व्यहोरा यसै सूचनादवारा जानकारी गराइन्छ | नमराज कोइराला BIT संयोजक Co-ordinator