कक्षाहरु स्थगित तथा कक्षाकोठा परिर्वतन सम्बन्धी सूचना
Summary
उपर्युक्त सम्बन्धमा, त्रि.वि परीक्षा नियन्यत्रण कार्यालय बल्खुद्वारा मिति २०८३/०६/०६ गते देखि सञ्चालन हुने ४ वर्षे स्नातक तह (BBS, B.Ed, BA, B.Sc) दोस्रो वर्षको परीक्षा सञ्चालन हुने हुँदा परीक्षा व्यवस्थापनका लागि. निम्नानुसारका कक्षाहरु स्थगित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3aaa811b-933c-4bf1-ba9e-738fc22d724d.pdfPDF · 1 page · 222 KBOpen
Key details
- Organization
- Bhairahawa Multiple Campus
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
त्रिभुवन विश्वविद्यालय Phone No.: 071-570205 Phone/Fax : 071-572931 TRIBHUVAN UNIVERSITY E-mail: [email protected] AREA बह्मुरवी क्याम्पस BHAIRAHAWA MULTIPLE CAMPUS Accredited by University Grants Commission (UGC), Nepal, (2023) विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत, (9060) Aah , नेपाल मिति : 3053/08/04 कक्षाहरु स्थगित तथा कक्षाकोठा परिर्वतन सम्बन्धी सूचना उपर्युक्त सम्बन्धमा, त्रि.वि परीक्षा नियन्यत्रण कार्यालय बल्खुद्वारा मिति २०८३/०६/०६ गते देखि सञ्चालन हुने ४ वर्षे स्नातक तह (BBS, B.Ed, BA, B.Sc) दोस्रो वर्षको परीक्षा सञ्चालन हुने हुँदा परीक्षा व्यवस्थापनका लागि. निम्नानुसारका कक्षाहरु स्थगित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। > मिति 2053/08/08 गते GIVI ICIS गते We समूहमा सञ्चालन हुने स्नातक तह तेस्रो र चौथो वर्ष (BBS, B.Ed) का कक्षाहरु स्थगित हुने । कक्षाकोठा परिर्वतन > मिति २०८३/०६/०६ गते ०,१२,१४,१६,१९ गते We समूहमा सञ्चालन हुने स्नातक तह प्रथम र दोस्रो वर्ष (BBS, B.Ed) का कक्षाकोठाहरु निम्नानुसार परिर्वतन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | पुर्ववत कक्षा सञ्चालन भएको भवन र कक्षाकोठा परिर्वतन भएको भवन र कक्षाकोठा गणेशमान भवन BBS 1“९91 Eng. Section (A) Room No.111 | व्यवस्थापन भवन Room No.25 गणेशमान भवन BBS 1“'Year Eng Section (उ) Room No.112 व्यवस्थापन भवन Room No.20 गणेशमान भवन MBS Room No.104 व्यबस्थापन भवन Room No.22 B.Ed 2°*%" Nepali व्यवस्थापन भवन Room No.21 B.Ed 2"! ¥" Health व्यबस्थापन भवन Room No.26 B.Ed 27 "English मानविकी भवन कोठा नंछ्े > B.Ed प्रथम ate कक्षाहरु मानविकी भवनमा यथावत रुपमा सञ्चालन हुने छ। क्याम्पस प्रमुख क्याम्पस TIS