मुक्त कमैया, कम्लहरी, मुस्लिम, सीमान्तकृत छात्राहरूलाई छात्रवृत्ति सम्बन्धी सूचना ।
Summary
उपरोक्त सम्बन्धमा लुम्विनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय राप्ती उपत्यका (देउखुरी दाड, नेपालद्वारा मिति २०८३/०५/२५ मा प्रकाशित सूचना अनुसार आङ्गिक क्याम्पसको स्नातक तथा स्वातकोच्तर तहमा अध्ययनरत मुक्त कमैया, कम्लहरी, मुस्लिम, सीमान्तकृत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f04dc2d6-66d1-40c6-9614-19cb46083092.pdfPDF · 1 page · 225 KBOpen
Key details
- Organization
- Bhairahawa Multiple Campus
- Industry
- Education
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Phone No.: 071-570205 त्रिभुवन विश्वविद्यालय Phone/Fax : 071-572931 TRIBHUVAN UNIVERSITY E-mail: [email protected] dedi बहुमुखी क्याम्पस BHAIRAHAWA MULTIPLE CAMPUS Accredited by University Grants Commission (UGC), Nepal, (2023) विश्वविद्यालय 0001" ig WEA प्रत्यायनकृत, (9000) रु, रूघन्द्रेही, नेपाल Siddharthanagar, Rupardehi, Nepal मिति : 2003/04/24 website: www.binc.tu-edu.np ae कमैया, कम्लहरी, He सीमान्तकृत Sees SSS छात्रवृत्ति सम्बन्धीसूचना उपरोक्त सम्बन्धमा लुम्विनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय राप्ती उपत्यका (देउखुरी दाड, नेपालद्वारा मिति २०८३/०५/२५ मा प्रकाशित सूचना अनुसार आङ्गिक क्याम्पसको स्नातक तथा स्वातकोच्तर तहमा अध्ययनरत मुक्त कमैया, कम्लहरी, मुस्लिम, सीमान्तकृत छात्राहरूलाईछात्रवृत्ति उपलब्ध गराइने भएकाले जुन किसिमको छात्रवृत्तिका लागि आवेदन दिने सोको आवश्यक कागजातहरु समावेश गरी २०८३/०६/१४ गतेभित्र क्याम्पस प्रशासन शाखामा निवेदन पेश गर्न सम्बन्धित सबै विद्यार्थीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक कागजातहरू छात्रवृत्ति प्राप्त गर्ने आधार तथा पेश गर्नुपर्ने कागजातहरु 1. विद्यार्थीको निवेदन 2. विद्यार्थी भर्ना गरेको रसिदको प्रतिलिपि ३. स्नातक तहको छात्रवृत्तिका लागि कक्षा १२ उत्तीर्ण गरेको र स्नातकोत्तर तहको छात्रवृत्तिका लागि स्नातक उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि 4. मुक्त कमैया र कम्लहरी छात्रवृत्तिका लागि सरकारी निकायबाट जारी सिफारिस वा प्रमाणपत्रको प्रतिलिपि 5. मुस्लिम र सीमान्तकृत छात्रवृर्तिका लागि सो जातिभित्र सूचिकृत भएको सम्बन्धित सरकारी निकायबाट जारि सिफारिसपत्र / प्रमाणपत्र . अन्य कुनै निकायबाट छात्रवृत्ति नपाएको बेहोराको सम्बन्धित क्याम्पसको सिफारिसपत्र . लुम्बिनी प्रदेशमा स्थानीय वासिन्दा भएको भनी सम्बन्धित स्थानीय तहको सिफारिसपत्र . क्याम्पसमा भर्ना भई नियमित रुपमा अध्ययनरत रहेको र ७० प्रतिशत भन्दा बढी हाजिरी भएको सम्वन्धित क्याम्पसको सिफारिस ।, अन्य कुनै निकायबाट छात्रवृत्ति नपाएको बेहोराको सम्बन्धित क्याम्पसको सिफारिस पत्र 10. विद्यार्थीको नेपाल बैंक लि. सिद्धार्थनगरमा रहेको खाता नम्वर (बैंकको चेकको फोटोकपी) ono लक्कीप्रैसाद जोशी क्याम्पस प्रमुख क्याञ्पस प्रमुख