Notice Park
Bhairahawa Multiple Campus
Gen Info

कार्यालय समय सम्बन्धी सूचना ।

Summary

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति 2062/92/23 को निर्णयानुसार कार्तिक १६ । गतेदेखि माघ १५ गतेसम्म विहान ९ : ०० बजेदेखि अपरान्ह ४ : ०० बजेसम्म तथा माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म विहान ९ : ०० बजेदेखि अपरान्ह ५ : ०० बजेसम्म कायम गर्न उल्लेख भई आएको हुँदा सोही बमोजिम यस भैरहवा बहुमुखी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhairahawa Multiple Campus
Industry
Education
Category
Gen Info
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

त्रिभुवन विश्वविद्यालय Phone No.: 071-570205 Phone/Fax : 071-572931 TRIBHUVAN UNIVERSITY E-mail: [email protected] Led! बहुमुखी क्याम्पस BHAIRAHAWA MULTIPLE CAMPUS Accredited by University Grants Commission (UGC), Nepal, (2023) विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत, (9000) सिद्धार्थनगर, रूपन्देही, नेपाल Siddharthanagar, Rupandehi, Nepal website: www.bmc.tu.edu.np Le oe mi मिति : 2053/08/92 कार्यालय समय सम्बन्धी सूचना ! त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति 2062/92/23 को निर्णयानुसार कार्तिक १६ । गतेदेखि माघ १५ गतेसम्म विहान ९ : ०० बजेदेखि अपरान्ह ४ : ०० बजेसम्म तथा माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म विहान ९ : ०० बजेदेखि अपरान्ह ५ : ०० बजेसम्म कायम गर्न उल्लेख भई आएको हुँदा सोही बमोजिम यस भैरहवा बहुमुखी क्याम्पसको कार्यालय समय मिति २०८३/०७/१६ गतेदेखि 2053/90/94 गतेसम्म बिहान ९ :०० बजे देखि अपरान्ह ४.: ०० बजेसम्म हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । लक्कीप्रसाद जोशी क्याम्पस प्रमुख क्याम्पस प्रमुख

Like

0

Views

1

Comments

0

Share

0

Save

Report