Notice Park
Silichong Rural Municipality
Reports

कार्यपालिका बैठकको निर्णयहरू

Summary

प्रस्तावहरु उपर छलफल गरी सर्वसहमतिले निर्णय पारित गरियो । अध्यक्षता र देहाय बमोजिमको उपस्थितीमा बसेको उपस्थिती: क्र.स. | नाम थर पद lang | 92 |१ श्री भूपालराज राई [मध्येकी ee!

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Silichong Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गाउँपालिकाको अध्यक्ष श्री भूपालराज सिलिचोङ गाउँपालिकाको आ.व. ०८३/८४ को तेस्रो कार्यपालिका बैठकबाट देहाय बमोजिमको प्रस्तावहरु उपर छलफल गरी सर्वसहमतिले निर्णय पारित गरियो । अध्यक्षता र देहाय बमोजिमको उपस्थितीमा बसेको उपस्थिती: क्र.स. | नाम थर पद lang | 92 |१ श्री भूपालराज राई [मध्येकी ee! २ श्री देविता राई छ का छ छाडि ३. श्री गणेश राई वडाध्यक्ष LZ ४ [St मोहन समसेर राई वडाध्यक्ष. ; | ५ श्री प्रतापसिंह तामाङ वडाध्यक्ष ६ शी देवेन्द्र राई Sh | le | श्री ईश्वर राई SE = “श्री सन्तोष राई कार्यपालिका-सदस्य be ९ | stan राई कार्यपालिका सदस्य aE eee १० | sit रेबिका रसाइली कार्यपालिका सदस्य 1 aa 7007, | ११ [श्री शारदा parte | कार्यपालिका सदस्य १२ | श्री लक्ष्मी. वि.क. कार्यपालिका सदस्य १३. | श्री मनकुमारी राई कार्यपालिका सदस्य १४ श्री प्रविण राई. प्रमुख-प्रशासक्रिय अधिकृत छि. आमन्त्रित? ee) [१ [श्रीरमेश कार्की शिक्षा अधिकृत २ श्री भद्र बहादुर राई प्रशासन-शाखा प्रमुख हा छ? ३ थरी दिपेन्द्र कुमार राई स्वास्थ्य शाखा प्रमुख | eR nF | ४ श्रीज्ञान राज राई सूचना प्रविधि अधिकृत Bite! (ha ५ | At भावना पराजुली प्रशासन सहायक re मत तवर ६ श्री दिपक खड्का लेखापाल ७ श्री रमेश राई एम आइ एस अपरेटर Lz 5 | at प्रविन राई योजना शाखा प्रमुख ९ । श्री खेम किरण राई कार्यालय सहयोगी [१० [श्री केदार कुलुङ कार्यालय सहयोगी CamScanner ११ श्री सविन राई प्रस्तावहरु: १. समिक्षा सम्बन्धमा। २. चालु आ.व.०८३/८४ को दररेट निर्धारण. सम्बन्धमा | ३. ठुला योजनाहरुको लागत अनुमान स्वीकृत गरी ठेक्का AeA सम्बन्धमा | ४. मलेप डोरटोली सँग प्रवेश बैठक तथा आवश्यक सहजीकरण सम्बन्धमा | १. विभिन्न कार्यविधि स्वीकृत सम्बन्धमा | ६. बखल्टुम बेलीव्रीज उद्धघाटन सम्बन्धमा। ७. जग्गा रजिस्ट्रेशन पास सम्बन्धमा । ८ ८: भूमिहिन दलित,भूमिहिन सुकुम्बासीको लगत संकलन सम्बन्धमा | ९,गाउँपालिकाभित्र संचालित हाईड्रोपावर परियोजनाहरु सुचिकृत सम्बन्धमा | १०, “घरपझोङ जलवायु परिवर्तन सम्मेलन,२०८३” मा सहभागिता सम्बन्धमा। ‘ ११. पदमार्गमा आधारित पर्यटन परियोजना ( 1100 ) कार्यान्वर्यनका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज सँग राय परामर्श माग सम्बन्धमा । 2 १२. फोहोरमैला व्यवस्थापनको लागि ल्याण्डफिल्ड तथा डम्पिङ साईट निर्माणका लागि अनुमति - तया परामर्श माग सम्बन्धमा | “ १३. टोल विकास संस्था विधान,२०८३ स्वीकृत सम्बन्धमा | १४,बखनल्टुम बेलीब्रिजको गाउँपालिकास्तरीय अनुगमन प्रतिवेदन अनुमोदन सम्बन्धमा | quate विकास संस्था वा उपभोक्ता समिति गठन र योजना सम्झौता सम्बन्धमा | १६,स्वीकृत दरबन्दी भित्र करार कर्मचारी छनोट सम्बन्धमा | १७,चट्याङ्गबाट Af ager परिवारलाई राहत भुक्तानी / शोधभर्ना सम्बन्धमा: | १८,शोक प्रस्ताव सम्बन्धमा । : १९,प्रधानमन्त्री दैवि प्रकोप Wa कोषमा सहयोग सम्बन्धमा | २०.सरुवा सहमति सम्बन्धमा | २१.०&१॥ प्रतिवेदन सहमति समिक्षा सम्बन्धमा | २२,कालिका आधारभुत विद्यालय,याचम्खाको जिन्सी सामग्री सम्बन्धमा | २३. सामाजिक युरक्षा भत्ता तथा प्रशासनिक घुम्ति शिविर संचालनको समिक्षा सम्बन्धमा te २४, काठमाण्डौं तथा नबिल मेडिकल 'कलेजससँग स्वास्थ्य सहुलियत सम्झौता सम्बन्धमा | २५, अप्याल्मिक असिस्टेन्ट (नेत्र सहायक ) पदमा पदपुर्ति सम्बन्धमा | O° sn eos ७ ॥ wor Aso CamScanner Kea ee २६. सिलीचोङ आधारभुत genet aT माग सम्बन्धमा । 9०७३ निर्णय नं. १ प्रस्ताव नं.१ उपर छलफल गर्दा अघिल्लो कार्यपालिका बैठकको निर्णय सन्तोषजनक रहेको साथै विपद्‌ व्यवस्थापनको सन्दर्भमा अझ बढी संवेदनशील हुनुपर्ने निर्णय सर्वसहमतिले पारित गरियो । ; निर्णय नं. २ प्रस्ताव नं.२ उपर छलफल गर्दा जिल्ला प्रशासन कार्यालय संखुवासभाले आ.व. २०८३/८४ को लागि निर्धारण गरेको जिल्ला दररेछ् तथा उक्त दररेटमा उल्लेख नभएको थप दररेट सम्बन्धमा सुनसरी र मोरङ जिल्लाको न्यूनतम रहेको दररेट लाई आधार मानी गाउँपालिकाको दररेट कायम गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । । निर्णय नं. ३ प्रस्ताव नं.३ उपर छलफल गर्दा संघीय समपुरक र विशेष अनुदान तथा प्रदेश समपुरक अनुदान अन्तर्गत तपशिलको योजनाहरुको यस आर्थिक वर्षको दररेट विश्लेषण गरी सोको आधारमा | हुन आउने वरावरको रकम अनुसार लागत अनुमान तयार र प्रमुख प्रशासकिय अधिकृतबाट स्वीकृत । गरी ठेक्का wet TA निर्णय सर्वसहमतिले पारित गरियो । | तपशिलः ! १. श्री माहेश्वरी माविको अघुरो भवन तथा मेशिनरी पर्खाल निर्माण योजना (प्रदेश समपुरक र गाउँपालिका साझेदारी) £ | २. श्री माहेश्वरी “मावि घेराबारा निर्माण योजना ( संघीय विशेष अनुदान) ! ३. तिवाखोला मोटरेवल पुल निर्माण योजना (संघीय समपुरक र गाउँपालिका साझेदारी) | निर्णय नं. ४ प्रस्ताव नं/४ उपर छलफल गर्दा आ.व. २०८२/८३ को अन्तिम लेखापरीक्षणको लागि महालेखा परीक्षकको कार्यालय,अनमनगरबाट आउनुभएको डोरप्रमुख सहितको सम्पूर्ण टिमलाई सिलीचोङ गाउँपालिकामा स्वागत साथै लेखापरीक्षण कार्यमा पूर्ण रुपमा सहयोग गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । | निर्णय नं. ५ प्रस्ताव नं.५ उपर छलफल गर्दा सिलीचोङ गाउँपालिकाको विकास निर्माण 'तथा योजना | संचालन र व्यवस्थापन तथा अत्यावश्यक लगायत सम्पूर्ण सेवा प्रवाहलाई विधिसम्मत बनाउनका लागि कानून तर्जुमा मस्यौदा समितिको संयोजक ज्यूले पेश गर्नुभएको तपशिल बमोजिमको कार्यविधिहरु स्वीकृत गरी लागु गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । i १. विपन्न विरामी नागरिक औषधी उपचार कोष संचालन कार्यविधि,२०८३ | । CamScanner २. उपभोक्ता'समिति संचालन तथा ange inst ३, मेलमिलाप कार्यसंचालन कार्यविधि,२0४ुँख बेप निर्णय नं. ६ प्रस्ताव नं.६ उपर छलफल गर्दा सिसीचोङ गाउँपालिकाको आप्नै लगानीमा निर्माण सम्पन्न भएको सिलीचोङ गौरवको योजना बखल्टुम बेलीब्रिज निर्माण योजना यहि मिति 2053/04/95 गते दिनको ठिक १:०० बजे उद्घाटन गर्ने तथा उक्त उद्घाटन बापतको खर्च आयोजना व्यवस्थापन तथा विविध कार्यकम खर्च शिर्षकबाट भुक्तानी गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । निर्णय नं. ७ प्रस्ताव नं.७ उपर छलफल गर्दा सिलीचोङ गाउँपालिका वडा नं. ३ साविक ताम्कु-७ स्थायी ठेगाना भएका श्री पूर्ण बहादुर राई को सिलीचोङ गाउँपकालिका वडा नम्बर ४ मा रेहेको कित्ता नम्बर ८६१ को जग्गा वडा कार्यालयको खेलमैदान तथा वडा भवन निर्माण गरी कार्यालय प्रयोजनको लागि रजिष्ट्रेशन पास गरिदिने भनी निवेदन पेश गरेको सम्बन्धमा उक्त जग्गालाई नियमानुसार रजिष्ट्रेशन पास गर्नका लागि श्री मालपोत कार्यालय खादबारी ( भूमि प्रशासन कार्यालय), तथा श्री नापी कार्यालय, खादबारी लाई अनुरोध गर्ने तथा उक्त रजिष्ट्रेशन पासका लागि ४ नम्बर वडाका. वडा अध्यक्ष श्री देवेन्द्र राई तथा योजना शाखा प्रमुख प्रविन राई लाई पठाउने र रजिष्ट्रेशन पास वापतको सम्पूर्ण खर्च जग्गा रजिष्ट्रेशन पास लगायत विविध खर्च शिर्षकबाट व्यहोर्ने निर्णय सर्वसहमतिले पारित गरियो । 22 निर्णय नं. द प्रस्ताव नं.८ उपर छलफल गर्दा जिल्ला भूमि समस्या समाधन समिति संखुवासभा खाँदवारीको च.नं. १०५ मिति २०८३ we ९ को पत्र बमोजिम बडागत रुपमा लगत संकलन सम्बन्धी तत्कालै भुमि समस्या समाधन समितिसँग बैठक बसी सूचना प्रकाशन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । निर्णय नं. ९ प्रस्ताव नं.९ उपर छलफल गर्दा यस गाउँपालिका क्षेत्रधिकार भित्र निर्माणाधिन तथा संचालित लघु तथा अन्य हाईड्रोपावर कम्पनीले संघिय तथा प्रदेश सरकारबाट अनुमति विगतमै लिइसकेको भएतापनि सिलीचोङ गाउँपालिकाको weal विकास (उत्पादन, वितरण र नियमन) ऐन, २०८३ बमोजिम सम्पूर्ण हाईड्रोपावर कम्पनीहरुलाई कानूनले निर्धारण गरेको सिमाभित्र सुचिकृत हुने गरी सुचिकृत हुन पत्राचार र सूचना प्रकाशन गर्ने र आर्थिक ऐन, २०८३ बमोजिम नियमानुसार दस्तुर लिई प्रमुख प्रशासकिय अधिकृतले सुचिकृत प्रमाणपत्र दिने निर्णय सर्वसहमतिले पारित गरियो । निर्णय नं. १० प्रस्ताव 7.10 उपर छलफल गर्दा घरपझोङ गाउँपालिकाको आयोजनामा यहि मिति २०८३ भाद्र ३० र ३१ गते सम्म संचालन हुन गईरहेको जलवायु परिवर्तन सम्मेलन,२०८३ मा गाउँपालिका अध्यक्ष सहित थप एक जनालाई गाउँपालिकाले निमन्त्रणा गरेको हुँदा गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङ ज्यू र निजको आदेश बमोजिमको एक जनालाई, कर्मचारी वा जनप्रतिनिधि Zoo, oe CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report