Notice Park
Silichong Rural Municipality
Reports

कार्यपालिका बैठकको निर्णयहरू

Summary

गाउँपालिकाको अध्यक्ष श्री भूपालराज राईज्यूको अध्यक्षता र देहाय बमोजिमको उपस्थितीमा बसेको सिलिचोङ गाउँपालिकाको आ.व. oc3/cy को पाँचौ कार्यपालिका बैठकबाट देहाय बमोजिमको प्रस्तावहरु उपर छलफल गरी सर्वसहमतिले निर्णय पारित गरियो । a. | नाम थर पद हस्ताक्षर १ श्री भूपालराज राई अध्यक्ष २ श्री देविता राई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Silichong Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३ साल असोज ०६ गते बिहिबारको दिन बिहान ११: ०० बजे यस सिलीचोङ गाउँपालिकाको अध्यक्ष श्री भूपालराज राईज्यूको अध्यक्षता र देहाय बमोजिमको उपस्थितीमा बसेको सिलिचोङ गाउँपालिकाको आ.व. oc3/cy को पाँचौ कार्यपालिका बैठकबाट देहाय बमोजिमको प्रस्तावहरु उपर छलफल गरी सर्वसहमतिले निर्णय पारित गरियो । उपस्थितीः a. | नाम थर पद हस्ताक्षर १ श्री भूपालराज राई अध्यक्ष २ श्री देविता राई उपाध्यक्ष ३ | श्री गणेश राई वडाध्यक्ष छ ४ श्री मोहन समसेर राई वडाध्यक्ष = ५ श्री प्रतापसिंह तामाङ वडाध्यक्ष ६ श्री देवेन्द्र राई वडाध्यक्ष ७ श्री ईश्वर राई वडाध्यक्ष (22 द श्री सन्तोष राई कार्यपालिका सदस्य ९ श्री सागर राई कार्यपालिका सदस्य १० श्री रेबिका रसाइली कार्यपालिका सदस्य = ११ श्री शारदा कुमारी राई कार्यपालिका सदस्य Laer १२ श्री लक्ष्मी वि.क. कार्यपालिका सदस्य CARS १३ | oft मनकुमारी राई कार्यपालिका सदस्य 2 re) 7 १४ श्री प्रविण राई प्रमुख प्रशासकिय अधिकृत | “5527 : आमन्त्रित १ श्री भद्र बहादुर राई प्रशासन शाखा प्रमुख 70) = २ श्री दिपेन्द्र कुमार राई स्वास्थ्य शाखा प्रमुख ३ श्री सुजन श्रेष्ठ ईन्जिनियर ४ श्री भावना पराजुली प्रशासन शाखा सहायक ५. | श्री दिपक खड्का लेखापाल & श्री प्रबिन राई _¢ | योजना शाखा प्रमुख नि प्रस्तावहरु GTI MATE BB १ १. समिक्षार्सबो मी १ mips 0299. xt २. नमुना मा.वि. भवन निर्माण (योजनाको अन्तिम भुक्तानी वापतको निकासा फुकुवा सम्बन्धमा | ~~ ३. आ.व.०८३/०८४ मा विनियोजित गौरवका ठुला योजनाहरुको ठेक्का आहहन सम्बन्धमा | ४. अनिवार्य दायित्व सुनिश्चित गरी ठेक्का wet सम्बन्धमा | ५, स्वीकृत गुरु योजना बमोजिम साझेदारीमा पूर्वाधार निर्माण योजना संचालन सम्बन्धमा | - ६. Sig, निर्माण तथा दायित्व सम्बन्धमा | ७. बखल्तुम बेली ब्रिज निर्माण योजनाको अन्तिम भुक्तानी सम्बन्धमा । ८. वडागत योजना संचालन सम्बन्धमा | ९, संचार खर्च सम्बन्धमा | qo. एम्बुलेन्स संचालन कार्यविधि सम्बन्धमा | ११. भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवास सम्बन्धमा । १२. जलवायु सम्मेलन समिक्षा तथा खर्च व्यवस्थापन सम्बन्धमा | १३. वबडागत शिबिर समिक्षा तथा खर्च रकम भुक्तानी सम्बन्धमा । १४, करार पदपुर्ति सम्बन्धमा | १५. सामाजिक सुरक्षा कोष को आवद्धता सम्बन्धी अघि बढाउने | १६. विभिन्न अवधारणापत्र स्वीकृत सम्बन्धमा | qv. स्थानीय विपद द्रुत व्यवस्थापन टोली गठन सम्बन्धमा | qc. Gant विकास समिति गठन सम्बन्धमा | १९. उद्यम बिकास अनुगमन उपसमिति गठन सम्बन्धमा | २०. उघम विकास कार्यक्रम संचालन वडा छनोट सम्बन्धमा । निर्णयहरु: निर्णय नं. १ प्रस्ताव नं.१ उपर छलफल गर्दा अघिल्लो कार्यपालिका बैठकको निर्णय सन्तोषजनक रहेको साथै विपद्‌ व्यवस्थापनको सन्दर्भमा अझ बढी संवेदनशील हुनुपर्ने निर्णय सर्वसहमतिले पारित गरियो । निर्णय नं. २ प्रस्ताव नं.२ उपर छलफल गर्दा स्वीकृत गुरुयोजनाको आधारमा श्री सगरमाथा नमुना माध्यमिक विद्यालय निर्त्माय योजनाको निर्माण कार्य सम्पन्न भई श्री सगरमाथा माध्यमिक विद्यालय ' ( नमुना मा. वि. ) ताम्कु, संखुवासभाले च.न. १९, मिति २०८३/०५/२४ गतेको पत्रानुसार तपशिलको कागजात सहित निकासा फुकुवाको पत्र पेश गरेकोः : तपशिल: : १. विद्यालय व्यवस्थापन समितिको निर्णय | २. निर्माण व्यवसायिको अन्तिम भुक्तानी सम्बन्धी पत्र र बिल/बिजक । मि ३. प्राविधिक कार्यसम्पादन प्रतिवेदन | ४. गाउँपालिकास्तरीय अनुगमन मुल्याङ्कन प्रतिविदन । , ५. भेरियसन आदेश सम्बन्धी विद्यालय व्यवस्थापन समितिको निर्णय र प्रधानाध्यापकोको टिप्पणी पेश गरेको कागजात । सो सम्बन्धमा श्री सगरमाथा माध्यमिक विद्यालयले निर्माण व्यवसायीसँग सुरु सम्झौता रु. ३,७०,६३,४९३.६८. मा गरेको देखिएतापनि विद्यालय व्यवस्थापन समितिको निर्णयको आधारमा विद्यालयले आफै गाउँपालिकाको पूर्व स्वीकृति विना रु. ५३,९०,४२६.६१ रकम वरावरको भेरिएसन जारी गरी कार्यदेश दिएको र भेरिएसन पछि कुल सम्झौता रकम ४,२४,५३,७६०.२७ कायम भएको तथा सातौ रनिङ विलसम्म रु. ३,४६,९८,८३१.६९ कन्टेजेन्सी सहित निकासा फुकुवा गाउँपालिकाले दिएको तथा निर्माण व्यावसायी श्री sap INNOVATION CONSTRUCTION PVT.LTD., BHAKTAPUR ले अन्तिम भुक्तानीको लागि श्री सगरमाथा माध्यमिक विद्यालयमा निवेदन पेश गरी सगरमाथा माध्यमिक विद्यालयले भेरिएसन,मुल्य समायोजन सहितको विल बिजक तथा प्राविधिक प्रतिवेदन र अनुगमन मूल्याङ्कन प्रतिवेदन तथा विद्यालय व्यवस्थापन समितिको निर्णयनुसार सहित रु. ९३,१०,३३९.९८/- वरावरको रकम निकासा फुकुवाको लागि निवेदन पेश भएकोले सुरु सम्झौता बमोजिमको मुल्यमा घटाई मिति २०८३/०५/३० गतेको कार्यालयको निर्णयनुसार रु. ३१,९६,०४९.७८/- निकासा दिएकोमा सो निर्णयलाई समेत अनुमोदन गर्ने तथा बाकी रु. ६१,७५,३६१.२७/- सम्बन्धित विद्यालयलाई जिम्मेवार हुने गरी फुकुवा दिने निर्णय सर्वसहमतिले पारित गरियो । : निर्णय नं. ३ प्रस्ताव नं.३ उपर छलफल गर्दा संघीय समपुरक र विशेष अनुदान तथा प्रदेश समपुरक अनुदान अन्तर्गत तपशिलको गोरवको योजनाहरुको लागत अनुमान स्वीकृत गरी ठेक्का आह्ृन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । १. श्री meat माविको अधुरो भवन तथा मेशिनरी पर्खाल निर्माण योजना (प्रदेश समपुरक र. गाउँपालिका साझेदारी)- लागत अनुमान रकम रु. १,१२,४९,८८०.८३/प्रदेश सरकारको असी प्रतिशत साझेदारी र गाउँपालिकाको बीस (२०) प्रतिशत साझेदारी रकम अनिवार्य दायित्व रु.२२,५०,०००/ स्रोत आगामी गाउँ अधिवेशनबाट सुनिश्चित गर्ने निर्णय सर्वसहमतिले पारित गरियो। साथै विद्यालय व्यवस्थापनको आम भेलाको निर्णयानुसारको लोकेशन परिवर्तनलाई अनुमोदन गर्ने निर्णय पारित गरियो | ४. श्री माहेश्वरी मावि घेराबारा निर्माण यौजना ( संघीय विशेष अनुदान) - लागत अनुमान रु.२४,९९,८२०.५१/- ५. तिवाखोला मोटरेवल पुल निर्माण योजना (संघीय समपुरक र गाउँपालिका साझेदारी) - लागत अनुमान रकम भ्याट तथा पि.ए.स. सहित रु. ५,३५,१५,७७०.८१/- निर्णय नं. ४ प्रस्ताव नं. ४उपर छलफल गर्दा प्रदेश समपुरक अनुदान अन्तर्गत श्री नागिटार पर्यटकीय स्थल निर्माण योजनाको ठेक्का आह्वृन गर्नको लागि गाउँपालिकाको २० प्रतिशत साझैदारी अन्तर्गत हुन आउने रु.१७,५०,०००/- स्रोत आगामी गाउँ अधिवेशनबाट सुनिश्चित गरी ठेक्का आह्वन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो। ) निर्णय नं. ५ प्रस्ताव नं.५ उपर छलफल संघिय सरकारबाट शसर्त जिगत अनुदान अन्तर्गत मन्त्रालयबाट स्वीकृत विद्यालय गुरुयोजना अनुसार गाउँपालिकाको कम्तिमा १० प्रतिशत साझेदारीमा उक्त गुरुयोजनामा उल्लेख भएको तथा विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड, २०८०मा समावेश भए बमोजिमको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८३/८४ ले व्यवस्था गरेको हुनाले सोही बमोजिम गाउँपालिकाले १० प्रतिशतले हुन आउने साझेदारी रकम रु.६,७०,०००/: आगामी गाउँ अधिवेशनबाट स्रोत सुनिश्चित गर्ने गरी तत्कालै स्वीकृत गुरुयोजना तथा नेपाल सरकारले तोकिएको मापदण्ड र कार्यान्वयन कार्यविधि अनुसार ठेक्का प्रक्रिया गरी अघि बढाउन श्री सगरमाथा माध्यमिक विद्यालयलाई कार्यदेश दिने निर्णय सर्वसहमतिले पारित गरियो । निर्णय नं. ६ प्रस्ताव नं.६ उपर छलफल गर्दा नेपाल सरकार र गाउँपालिकाको साझेदारीमा संचालन हुने बेल्दो झो.पुल को निर्माण प्रक्रिया अघि बढाउने निर्णय सर्वसहमतिले पारित गरियो। निर्णय नं. ७ प्रस्ताव नं.७ उपर छलफल गर्दा गत आर्थिक वर्षमा सम्झौता तथा म्याद थप भई यस आर्थिक वर्षमा सम्पन्न भएको श्री बखल्तुम बेली foot निर्माणको अन्तिम भुक्तानीको लागि निर्माण कम्पनी श्री ममता इन्टरप्राइजेज एण्ड कन्स्ट्रक्सन प्रा.लि. लोकन्थली १ भक्तपुरले अन्तिम भुक्तानीको लागि निवेदन पेश गरेको सम्बन्धमा प्राविधिक कार्यसम्पादन प्रतिवेदन तथा गाउँपालिकास्तरीय अनुगमन मुल्याङ्कन प्रतिवेदनको आधारमा विल विजकको आधारमा रु.२,२४,५०,०६९/०८ बाट नियमानुसार कर,पेश्की, धरौटी कट्टा अन्तिम भुक्तानी गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । निर्णय नं. ८ प्रस्ताव नं.८ उपर छलफल गर्दा वडागत योजना तथा कार्यक्रमहरु अघिल्लो कार्यपालिकाको बैठकको निर्णयानुसार छिटो छरितो रुपमा संचालन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो । निर्णय नं. ९ प्रस्ताव नं.९ उपर छलफल गर्दा यस सिलीचोङ गाउँपालिकाको चालु आ.व. ०८३/०८४ को स्विकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत सार्वजनिक सेवा तथा क्षमता विकास शिर्षक क्र.सं. १.३९ मा संचार खर्च शिर्षकमा विनियोजित बजेट मध्येबाट कार्यालयको कामकाजको लागि विभिन्न निकाय तथा व्यक्तिहरु सँग सम्पर्क गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतलाई मासिक रु. २०००,

Like

0

Views

0

Comments

0

Share

0

Save

Report